Current chauchau Current chauchau
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ४, २०८३ Mon, May 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

मेस्सीले छैटौं पटक जिते फिफा वर्ष खेलाडी अवार्ड, क-कसले पाए अरु अवार्ड?

64x64
नेपाल लाइभ मंगलबार, असोज ७, २०७६  ०६:३३
1140x725

काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष २०१९ का लागि दिने उत्कृष्ट खेलाडीको अवार्ड क्रिष्टियानो रोनाल्डो र भर्जिल भ्यान डाइकलाई पछि पार्दै लियोनल मेस्सीले जितेका छन्। मेस्सीले कीर्तिमानी छैटौंपटक फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका हुन्।

सोमबार राति घोषणा भएको अवार्डमा वर्षका उत्कृष्ट पुरुष खेलाडीमा बार्सिलोनाबाट खेल्ने अर्जेन्टिनाका मेस्सीले युभेन्टसबाट खेल्ने पोर्चुगलका रोनाल्डो र लिभरपुलबाट खेल्ने नेदरल्यान्डका भ्यान डाइकलाई पछि पारेका हुन्। गएको सिजन ला-लिगाको उपाधि जितेका मेस्सी युरोपियन प्रतिस्पर्धामा सर्वाधिक गोल गर्ने खेलाडी हुन्।

गएको वर्षका विजेता स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर लुका मोडरिक भने यस वर्ष उत्कृष्ट १० मा समेत पर्न सकेका थिएनन्।

यसै वर्ष रोनाल्डो र मेस्सीलाई पछि पार्दै भ्यान डाइकले युइएफए वर्ष खेलाडीको अवार्ड जितेका थिए। यसैले फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी अवार्डमा पनि उनको सम्भावना बढी रहेको अनुमान गरिएको थियो। तर, मेस्सीले अवार्ड जित्दै विश्व फुटबलमा आफ्नो दबदबा कायम रहेको देखाएका छन्।

यसअघि रोनाल्डो र मेस्सीले फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड ५/५ पटक जितेका थिए। यो अवार्डसँगै मेस्सीले रोनाल्डोलाई पछि पारेका छन्। यसअघि रोनाल्डोले सन् २००८, २०१३, २०१४, २०१६ र २०१७ मा जितेका थिए भने मेस्सीले सन् २००९, २०१०, २०११, २०१२ मा लगातार चारपटक र २०१५ मा समेत जितेका थिए।

मेस्सीले गएको सिजन ३१ जुलाई २०१८ देखि ३१ जुलाई २०१९ सम्ममा बार्सिलोनाबाट ५० र अर्जेन्टिनाबाट ८ गरेर ५८ खेल खेले। जसमा उनले ४ हजार २४ मिनेट मैदानमा बिताएका थिए। त्यसमा बार्सिलोनाबाट ५१ र अर्जेन्टिनाबाट ३ गरेर ५४ गोल हानेका थिए।

त्यसलाई तुलनात्मक रुपमा हेर्ने हो भने उनले एक गोल गर्न सरदर ८६ मिनेट लगाएका छन्। मेस्सीले पोस्टमा प्रहार गरेको सट संख्या २ सय ८४ रहेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

उता महिलातर्फ अमेरिकी एलेक्स मोर्गान र इंग्ल्यान्डकी लुसी ब्रोन्जलाई पछि पार्दै अमेरेकी मेगान रापिनले फिफा वर्ष खेलाडीको उपाधि हात पारिन्। ३४ वर्षीया रापिन महिला विश्वकपमा गरेको ६ गोलले नै उनलाई गोल्डन बुटको हकदार बनाएको हो।

अरु अवार्ड कसले जिते?
उत्कृष्ट गोलका लागि दिइने पुसकास अवार्ड – ड्यानियल सोरी
उत्कृष्ट पुरुष गोलकिपर – एलिसन बेकर 
उत्कृष्ट महिला गोलकिपर – सारी भ्यान भेनेनडाल
उत्कृष्ट महिला टिम प्रशिक्षक – जिल एलिस
फिफा समर्थक अवार्ड – सिल्भिया ग्रेको
पुरुष टिम उत्कृष्ट प्रशिक्षक – जर्गेन क्लोप
उत्कृष्ट महिला खेलाडी – मेगान रापिनो
फिफा फेयर प्ले अवार्ड – मार्सेलो बिएल्सा र लिड्स युनाइटेड

पुरुषतर्फ विश्व उत्कृष्ट-११ मा को-को?
गोलकिपर – एलिसन बेकर
डिफेन्डर – भर्जिल भ्यान डाइक, म्याथियस डि लिग्ट, मार्सेलो, सर्जियो रामोस
मिडफिल्डर – इडन हाजार्ड, फ्रान्की डि योङ, लुका मोडरिक
फरवार्ड – केलियन एमबाप्पे, लियोनल मेस्सी, क्रिष्टियानो रोनाल्डो

महिलातर्फ विश्व उत्कृष्ट-११ मा को-को?
गोलकिपर – सरी भान भेनेन्डल
डिफेन्डर – लुसी ब्रोन्ज, वेन्डी रेनार्ड, लिला फिस्चर, केल्ली ओ-हारा 
मिडफिल्डर – अमान्डिन हेनरी, जुली एर्ज
एट्याकिङ मिडिफिल्डर – मार्टा, रोज लाभेली, मेगान रापिन
स्ट्राइकर – एलेक्स मोर्गन

प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६  ०६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
एमाले सचिवालय बैठक बस्दै :  नेताहरूको कार्यविभाजन गर्ने तयारी
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने सोमबार, जेठ ४, २०८३
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची सोमबार, जेठ ४, २०८३
एमाले सचिवालय बैठक बस्दै :  नेताहरूको कार्यविभाजन गर्ने तयारी सोमबार, जेठ ४, २०८३
विश्वकप लिग २ : स्कटल्यान्डसँग दोस्रो खेल, नेपालमाथि जित्नैपर्ने दबाब सोमबार, जेठ ४, २०८३
यस्तो रहनेछ आज देशभरको मौसम सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल आइतबार, जेठ ३, २०८३
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट फरार आइतबार, जेठ ३, २०८३
३ लाख नदिए उड्न दिन्न भन्ने म्यानपावरमाथि स्टिङ अपरेसन, एजेन्ट रङ्गेहात पक्राउ आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्