• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन १६, २०८२ Sat, Feb 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

आज फिफा उत्कृष्ट अवार्ड : रोनाल्डो, मेस्सी या भ्यान डाइक ?

64x64
नेपाल लाइभ सोमबार, असोज ६, २०७६  १४:४०
1140x725

काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष २०१९ का लागि दिने उत्कृष्ट खेलाडीको अवार्डमा क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी र भर्जिल भ्यान डाइक प्रतिस्पर्धामा छन्। 

नेपाली समयअनुसार सोमबार राति १२ः१५ मा घोषणा हुने अवार्डमा उत्कृष्ट पुरुष खेलाडीसँगै उत्कृष्ट गोलका लागि दिइने पुसकास अवार्ड, उत्कृष्ट पुरुष गोलकिपर, उत्कृष्ट महिला गोलकिपर, उत्कृष्ट महिला टिम प्रशिक्षक, पुरुष टिम उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट महिला खेलाडी, फिफा समर्थक अवार्ड पनि दिइने छ। 

पुरुष खेलाडीको अवार्डका लागि छानिएका उत्कृष्ट १० बाट अन्तिम तीनमा इटालियन क्लब युभेन्टसका क्रिष्टियानो रोनाल्डो, स्पेनिस क्लब बार्सिलोनाका लियोनल मेस्सी र इंग्लिस क्लब लिभरपुलका भर्जिल भ्यान डाइक छन्। 

गएको वर्षका विजेता स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर लुका मोडरिक भने यस वर्ष उत्कृष्ट १० मा समेत पर्न सकेका थिएनन्। 

यसै वर्ष रोनाल्डो र मेस्सीलाई नै पछि पार्दै भ्यान डाइकले युइएफए वर्ष खेलाडीको अवार्ड जितेका थिए। यसैले फुटबल पण्डितहरु फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी अवार्डमा पनि उनको सम्भावना बढी रहेको बताइरहेका छन्। युइएफए उत्कृष्ट फरवार्डको उपाधि जितेकाले मेस्सीको सम्भावना पनि प्रबल देखिन्छ। 

फिफाको मनोनयनमा उत्कृष्ट १० पुरुष खेलाडीमा रोनाल्डो, मेस्सी र भ्यान डाइकसँगै लिभरपुलका सडियो माने, लिभरपुलकै मोहम्मद सलाह, गएको सिजन चेल्सीबाट खेलेका र हाल रियल मिड्रडमा रहेका इडन हाजार्ड, पिएसजीका केलियन एमबाप्पे, टोटनह्यामका ह्यारी केन, गएको सिजन

आयाक्सबाट खेलेर अहिले युभेन्टस गएका म्याथिज डि लिग्ट साथै गएको सिजन आयाक्समै रहेका र अहिले बार्सिलोना गएका फ्रान्की डि योङ रहेका थिए।

कसको सम्भावना कति ?
रोनाल्डो र मेस्सीले फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड ५/५ पटक जितेका छन्। रोनाल्डोले २००८, २०१३, २०१४, २०१६ र २०१७ मा जितेका थिए भने मेस्सीले २००९, २०१०, २०११, २०१२ मा लगातार चार पटक र २०१५ मा समेत जितेका थिए। यस्तै रोनाल्डो पाँच पटक दोस्रो स्थानमा रहेका छन् भने मेस्सी ६ पटक दोस्रो स्थानमा रहेका छन्। 

Ncell 2
Ncell 2

यसैले पनि को उत्कृष्ट भन्ने बहसमा विशेष त रोनाल्डो र मेस्सीकै चर्चा हुने गरेको छ। तर पनि गएको सिजनको खेललाई नियाल्ने हो भने र भर्खरै युइएफए वर्ष खेलाडीको अवार्ड जितेकाले भ्यान डाइक पनि प्रमुख बनेका छन्। 

मेस्सीले गएको सिजन ३१ जुलाई २०१८ देखि ३१ जुलाई २०१९ सम्ममा बार्सिलोनाबाट ५० र अर्जेन्टिनाबाट ८ गरेर ५८ खेल खेले। जसमा उनले ४ हजार २४ मिनेट मैदानमा बिताएका छन्। त्यसमा बार्सिलोनाबाट ५१ र अर्जेन्टिनाबाट ३ गरेर ५४ गोल हानेका छन्। त्यसलाई तुलनात्मक रुपमा हेर्ने हो भने उनले एक गोल गर्न सरदर ८६ मिनेट लगाएका छन्। मेस्सीले पोस्टमा प्रहार गरेको सट संख्या २८४ रहेको छ। 

त्यही समयमा रोनाल्डोले युभेन्टसबाट ४३ र पोर्चुगलबाट ४ गरेर ४७ खेल खेलेका छन्। जसमा उनको खेल समय ३ हजार ९ सय ४६ मिनेट रहेको देखिन्छ। उनले युभेन्टसबाट २८ र पोर्चुगलबाट ३ गरेर ३१ गोल बनाए। यसरी सरदरमा हेर्दा उनले एक गोलका लागि १ सय २७ मिनेट लगाएको देखिन्छ। उनले पोस्टमा प्रहार गरेको सट संख्या २ सय ५४ रहेको छ। 

गएको वर्षको खेललाई गोलका आधारमा तुलना गर्ने हो भने रोनाल्डोभन्दा मेस्सी अगाडि देखिन्छन्। त्यसमा उनीहरुले एक गोलका लागि लगाएको सरदर समयले पनि मेस्सीको गोलको महत्व बढी देखिन्छ। 

गोलमा बढ्ने दुई स्ट्राइकर रोनाल्डो र मेस्सीको तुलना गरिरहँदा डिफेन्डर भ्यान डाइकको भूमिका पनि याद गर्नुपर्ने हुन्छ। प्रिमियर लिगमा गएको सिजनदेखि लगातार ४९ खेलमा उनलाई छलाएर कसैले बल कटाउन सकेको थिएन। ५० औँ खेलमा आर्सनलका निकोलस पेपेले मात्र उनलाई काटेर बल अगाडि बढाएका थिए। प्रिमियर लिगमा दोस्रो रहँदा मात्र होइन भ्यान डाइकले लिभरपुललाई गएको सिजन च्याम्पियन्स लिग जिताउँदा पनि महत्वपूर्ण भूमिका खेलेका थिए।

भ्यान डाइक डिफेन्डरको भूमिकामा मात्र होइन गोल स्कोररमा पनि राम्रो देखिएका छन्। उनले गएको सिजन लिभरपुलबाट ५० र नेदरल्याण्ड्सबाट ९ गरेर ५९ खेल खेलेका थिए। जसमा उनले ९ गोल पनि गरे। चार गोलका लागि अवसर मिलाएर समेत उनले आफूलाई अब्बल देखाएका थिए। लिभरपुलका लागि ४ हजार ४ सय ६५ मिनेट मैदानमा रहेका उनले आफू दुई खेलाडीमा बलका लागि संघर्ष हुँदा ७० प्रतिशत समय बलमा नियन्त्रण बनाएका छन्।

अरु अवार्डमा को को ?
उत्कृष्ट गोलका लागि दिइने पुसकास अवार्डमा – मेस्सी, जुआन फर्नान्डो, ड्यानियल सोरी

उत्कृष्ट पुरुष गोलकिपर – एलिसन, एडरसन, मार्क आन्द्रे टेर स्टेगेन

उत्कृष्ट महिला गोलकिपर – क्रिष्टियन एन्डलर, हेडभिग लिन्दाह, सारी भ्यान भेनेनडाल

उत्कृष्ट महिला टिम प्रशिक्षक – जिल एलिस, फिल नेभिल, सारिना विगम्यान

फिफा समर्थक अवार्ड – सिल्भिया ग्रेको, महिला विश्वकपमा नेदरल्याण्ड्सका समर्थक, जुस्टो सान्चेज

पुरुष टिम उत्कृष्ट प्रशिक्षक – पेप गार्डिओला, जर्गेन क्लोप, माउरिसियो पोचेटिनो

उत्कृष्ट महिला खेलाडी – लुसी ब्रोन्ज, एलेक्स मोर्गान, मेगान रापिनो


 

प्रकाशित मिति: सोमबार, असोज ६, २०७६  १४:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फागुन २१ पछि देशको नेतृत्व नेकपाले सम्हाल्ने ‘प्रचण्ड’को दाबी
विनोद चौधरीद्वारा विकास केन्द्रित प्रतिबद्धता सार्वजनिक
‘सिस्टम नबनाएसम्म देश बन्दैन’ : गगन थापा
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधानमन्त्री कार्कीसँग पाकिस्तानी राजदूत हासमीको शिष्टाचार भेट शुक्रबार, फागुन १५, २०८२
विश्वकप लिग-२ का लागि २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए शुक्रबार, फागुन १५, २०८२
मतदानको दिन देशभर मौसम सफा रहने माैसमविद्को प्रक्षेपण, हिमपातले असर नपार्ने शुक्रबार, फागुन १५, २०८२
कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला नबनाउन गगन थापाको आग्रह शुक्रबार, फागुन १५, २०८२
सरकारी ऋणको भार थपिँदै, तिर्न बाँकी २८ खर्ब ५८ अर्ब नाघ्यो शुक्रबार, फागुन १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पाकिस्तानले गर्‍यो अफगानिस्तानको राजधानी काबुलमा आक्रमण शुक्रबार, फागुन १५, २०८२
‘बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण’ : शंकर पोखरेल शुक्रबार, फागुन १५, २०८२
रविलक्षित गगनको कटाक्ष– सिंहदरबार जलाउन पनि लाउँछ, जेलबाट पनि भाग्छ शुक्रबार, फागुन १५, २०८२
आज यी चार प्रदेशमा वर्षाको सम्भावना शुक्रबार, फागुन १५, २०८२
विश्वकप लिग-२ का लागि २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए शुक्रबार, फागुन १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले लेख्यो प्रेस काउन्सिललाई पत्र बिहीबार, फागुन १४, २०८२
बीबीसीको रिपोर्ट– तत्कालीन आईजीपी खापुङले दिएका थिए गोली चलाउने आदेश बिहीबार, फागुन १४, २०८२
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
निर्वाचनको मुखमा देउवा सिंगापुर पुग्दा आरजु भारतमा बिहीबार, फागुन १४, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्