• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

भूटानसँगको लज्जास्पद हारपछि प्रशिक्षक भन्छन्- मैले सिकाएअनुसार खेलेनन्, पानी पनि पर्‍यो

64x64
नेपाल लाइभ आइतबार, असोज ५, २०७६  २०:०४
1140x725

काठमाडौं- नेपाल यु १८ साफ च्याम्पियनसिपमा भुटानसँग पराजित भएसँगै नेपाली टिमका प्रशिक्षक चेत नारायण श्रेष्ठले आफूले सिकाए अनुसार खेलाडीहरुले खेल्न नसकेको बताएका छन्। 

यसअघि घरेलु मैदानमा लगातार तेस्रो उपाधि जित्ने दाबी गरेका उनले भुटानसँगको हारपछि खेलाडीहरुलाई दोष दिएका हुन्। ‘हामीले केही मौका सदुपयोग गर्न पनि सकेनौँ, मैले सिकाएअनुसार खेलाडीहरुले खेल्न सकेनन्’ उनले भने। 

एपीएफको हलचोक मैदानमा आइतबार नेपालले भुटानसँग ३–० गोलको लजास्पद हार व्यहोरेको थियो । सन् २०१७ मा भुटानमा नै भएको प्रतियोगितामा समूह चरणमा भुटानसँग १–० ले हारेको नेपालले उपाधि जितेर फर्किएको थियो। तर, यसपटक भुटानसँगको हारले सेमिफाइनल सम्भावना पनि कठिन देखिएको छ। 

आइतबार खेल सुरु हुने बेलामा नै ठूलो पानी परेको थियो। प्रशिक्षक श्रेष्ठले पानीका कारणसमेत आफ्ना खेलाडीले राम्रो खेल्न नसकेको बताए।

उही मैदानमा भुटानले ३ गोल हान्दा सम्झनलायक एउटै प्रहार गर्न नसकेको नेपालले पानी परेर खेल्न नसकेको बहाना बनाउनु हाँस्यपद सुनिन्छ। तर प्रशिक्षक भन्छन्– ‘सुरुमा पाएको राम्रो मौकाहरु गुमाउदा गुम्यो। पानीले गर्दा पनि खेलाडीले खेल्न सकेनन्।’

खेलमा पहिलो हाफमा १–० ले पछि परेको नेपालले भुटानसँग दोस्रो हाफमा २ गोल खाएको थियो। हारसँगै समूह ए मा रहेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना गणितीय मा    त्र छ। पहिलो खेलमा माल्दिभ्ससँग १–१ को बराबरी खेलेर १ अंक जोडेको नेपालले सेमिफाइनलमा लागि मंगलबार हुने भुटान र माल्दिभ्सबीचको नतिजा कुर्नुपर्ने हुन्छ। भुटानले माल्दिभ्सलाई ४ गोल भन्दा बढीको अन्तरमा हराएमा नेपाल सेमिफाइनल पुग्नेछ। बराबरी र भुटान पराजित भए नेपाल समूह चरणबाट बाहिरिने छ।

प्रशिक्षक श्रेष्ठले नेपालको सेमिफाइनल सम्भावना बाँकी रहेको आश आफूले नगरेको बताएका छन्। ‘अंकगणितको रुपमा मैले आश गरेको छैन। भुटानले माल्दिभ्सलाई जित्न पनि सक्छ, त्यसैले सम्भावना अझै बाँकी छ। तर, यो सम्भावनामा मलाई आश छैन’ प्रशिक्षक श्रेष्ठले भने।

nimb
nimb
Ncell 2
Ncell 2

आफूले सिकाएअनुसार खेलाडीले नखेल्नु र पानी पर्नु हारको कारण भएको बताएका प्रशिक्षक श्रेष्ठले भुटानले राम्रो खेलेको तारिफ पनि गर्न भ्याए। 

भुटानलाई कमजोर मान्न नहुने भन्दै उनी भन्छन्– ‘भुटान अहिलेसम्म कमजोर थियो, अब दक्षिण एसियामा कमजोर टिम कुनै छैन। भुटानले राम्रो गरेको हो। शारीरिक रुपमा भुटान बलियो रहेछ।’

अन्त्यमा प्रशिक्षक श्रेष्ठ नेपाली फुटबलको स्तर खस्किएको भन्नेसम्म पुगे। ‘हाम्रो स्तर राम्रो छैन। हामिले जति दिन सक्छौ त्यति त दिएको हो। अब अझ राम्रो गर्नुपर्छ। प्रशिक्षण अझ राम्रो हुनुपर्छ’ उनले भने। 

भुटानका प्रशिक्षक युगेन दोर्जीले आफ्ना खेलाडीले शतप्रतिशत मेहनत गरेर खेलेको बताएका छन्। ‘खेलाडीहरुले पूरा मेहनत गरेर खेले। नेपालमाथि ३–० को जित सोचेको पनि थिएनौँ’ उनले भने। 

नेपाली टिमले प्रतियोगिताअघि झण्डै ४५ दिन क्लोज क्याम्पमा बसेर गरेको अभ्यास भुटानसँगको हारसँगै कमजोर देखिएको हो। माल्दिभ्सविरुद्ध बराबरी खेल्दा नेपालले बनाएको जस्तो केही राम्रा अवसरहरु भुटानसँगको खेदमा देख्न पाइएन। घरेलु दर्शकका अगाडि नेपाली खेलाडीको फितलो प्रदर्शनले फुटबल सुधारतर्फ संकेत भने गरेको छ। 

यसअघि लगातार दुई प्रतियोगिता जितेर तेस्रो उपाधिको खोजीमा रहेको नेपालको घरेलु मैदानमा ह्याट्रिक गर्ने सोच भुटानले कमजोर पारिदिएको छ। यसअघि नेपाली टिमका मुख्य प्रशिक्षक श्रेष्ठ पनि आफूहरु उपाधि जित्नेमा विश्वस्त रहेको बताइहँदा नेपाली अट्याकको लाइनअप मिलाइनमा नै कमजोर देखिए। अन्य टिमको तुलनामा नेपाल र भारत बलियो रहेको बताउने प्रशिक्षक श्रेष्ठले सेमिफाइनल पुगेपछि थप कठिन हुने बताउने गरेको भए पनि नेपालले समूह चरणमा लज्जास्पद हार भोगेको हो।   

२०१७ को सेप्टेम्बरमा भुटानमा भएको यु १८ साफ च्याम्पियनसिपमा बंगलादेशलाई फाइनलमा हराएर नेपालले उपाधि जितेको थियो। 

त्यसअघि २०१५ मा नेपालमा नै आयोजना भएको यु १९ साफ च्याम्पियनसिपमा पनि नेपालले फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जितेको थियो। पहिलो प्रतियोगिता यु १९ को स्वरुपमा गरिए पनि दोस्रोदेखि साफले यु १८ का रुपमा प्रतियोगिता गर्न थालेको हो। यसैले अहिलेसम्म भएका दुवै प्रतियोगिताको उपाधि जितेको नेपाल सबैभन्दा सफल टिम हो। 

प्रतियोगिताको समूह बी मा बंगलादेश, श्रीलंका र भारत रहेका छन्। समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन्। दुवै सेमिफाइनल १० गते हुने तय छ। फाइनल खेल १२ गते हुनेछ।

प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  २०:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्