• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

महिला दर्शकलाई फुटबल हेर्नै बन्देज : अदालतबाहिर जलिन् एक युवती

64x64
नेपाल लाइभ शुक्रबार, असोज ३, २०७६  १३:५६
1140x725

काठमाडौं- १० दिनअघि इरानमा एक महिला फुटबल समर्थकले आत्महत्या गरिन्। फुटबल हेर्नका लागि स्टेडियम पस्न केटाको जस्तै लुगा लगाएर गएकी उनी पक्राउ परेकी थिइन्। त्यसैमा मुद्दा चलिरहँदा आफूमाथि आगो लगाएकी उनको ज्यान गयो। 

गएको मार्चमा साहर खोदयारी नामकी ती युवती फुटबल हेर्न जानु इरानमा कानूनको उल्लघंन पनि होइन, तर पनि सरकारीस्तरबाट नै महिलालाई रंगशालामा जान लगाइएको बन्देजका कारण उनलाई पक्राउ गरिएको थियो। 

एएफसी च्याम्पियनसिपमा इरानकै एस्तेगलाल एफसी र युएइको अल एनबीचको खेल हेर्न साहर आजादी रंगाशालामा जाने प्रयासमा थिइन्। तर त्यही आजादी रंंगशाला बाहिर उनको ‘आजादी’ (स्वतन्त्रता) खोसियो। आफ्नो शीर राम्ररी नछोपेको भन्दै उनलाई इस्लामिक हिजाब कानूनअनुसार सजाय सुनाउने तयारी भइरहेको थियो। 

उनलाई तेहरानमा अदालतमा उपस्थित गराउँदा दुई वर्षको जेल सजाय हुने बुझेपछि उनले आफैमाथि आगो लगाएकी थिइन्। तुरुन्तै अस्पताल लगिए पनि शरीरको ९० प्रतिशत भाग जलेकी उनी बाँच्न सकिनन्। 

आफ्नो मनपर्ने टिम एस्तेगलाल एफसीको निलो जर्सी लगाएर रंगशाला जाँदा पक्राउ परेकी साहरको अहिले सामाजिक सञ्जालमा ‘ब्लु गर्ल’का रुपमा चर्चा भइरहेको छ। हजारौँले महिलालाई रंगशाला जान रोक्नु मानव अधिकारविरुद्धको काम भइरहेको बताएका छन्। 

‘एक दिन सहरकै सबैभन्दा ठूलो रंगशालाको नाम नै ब्लु गर्ल हुनेछ’ इरानका पत्रकार मोहम्मद मोसाइदले ट्वीटमा लेखेका छन्, ‘त्यो दिन हामीमध्ये कोही भएनौँ भने पनि हाम्रा सन्ततीहरुले बुझ्ने छन् कि उनका पुर्खाले सामान्य मानव अधिकार पाउन पनि कति संघर्ष गर्नुपरेको थियो।’

इरानमा महिलालाई रंगशालामा पुगेर फुटबल हेर्न प्रतिबन्ध लागेको १९८० को दशकको सुरुतिर नै हो। त्यसमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पनि विभिन्न समय महिला दर्शकमाथि प्रतिबन्ध नलगाउन भने पनि सुनुवाई भएको छैन। 

nimb
nimb
Ncell 2
Ncell 2

इरान १९९८ को विश्वकपमा छनोट भएको खुसीयालीमा १९९७ मा महिला पुरुष दर्शकहरु प्रहरीको रोकावट तोडेर रंगशाला प्रवेश गर्न सफल भएका थिए। यस्तै संघर्ष चलिरहँदा २००६ मा तत्कालिन राष्ट्रपति महमुद अहमदिनेजादले महिला दर्शकलाई रंगशाला प्रवेश खुला गरिदिएका थिए। तर त्यो एक महिना पनि रहन सकेन। 

फिफाको लगातारको दबाबपछि केही वर्ष यता राष्ट्रिय टिमका केही खेलहरुमा भने छानिएका केही महिला दर्शकलाई रंगशाला जान दिइने गरिएको छ। यसमा केही महिला दर्शकलाई छानेर भित्र लैजाने र प्रतिबन्ध नरहेको देखाउने इरानको शैली फिफाबाट प्रतिबन्धमा पर्ने डरका कारण मात्रै भएको धेरैले बताउँछन्। 

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बिहीबार मात्रै इरानमा महिला दर्शकलाई रंगशाला प्रवेशमा रोक नलगाउन भनेका छन्। ‘इरान फुटबल संघ र सरकारी निकायहरुले पनि यसमा विचार गरुन्, फिफाबाट हामीले धेरै पटक महिला दर्शकलाई रंगशाला प्रवेशमा रोक नलगाउन भनिसकेका छौँ, अब त्यो प्रतिबन्ध हटेको सुन्न पाउने आशमा छौँ’ फिफा अध्यक्षले भनेका छन्। 

उनले सिधा रुपमा भनेका छन्- ‘महिलालाई रंगशाला प्रवेश सहज हुनुपर्छ र त्यसमाथिको प्रतिबन्ध हट्नुपर्छ। यसलाई सुरक्षित रुपमा गर्न केही प्रक्रियाहरु होलान् तर यसमा धेरै समय लगाउनु हुँदैन।’ 

इरानभित्र महिलालाई रंगशालामा जान प्रतिबन्ध लागेका कारण विश्वकपका बेला र राष्ट्रिय टिमका अन्य खेल विदेशमा हुँदा इरानी महिलाहरु ठूलो संख्यामा फुटबल हेर्न पुगिरेहका हुन्छन्। त्यसबाट फुटबलप्रतिको उनीहरुको लगाव देख्न सकिन्छ। 

अब अक्टोवर १० मा विश्वकप छनोट अन्तर्गत कम्बोडियासँग घरेलु मैदानमा हुने खेलमा इरानले महिला दर्शकमाथि प्रतिबन्ध नलगाउने विश्वासमा फिफा देखिन्छ। इरानमा रहेका अधिकारकर्मीहरु पनि महिला दर्शकले रंगशाला प्रवेश पाउनुपर्ने आवाज निरन्तर उठाइरहेका छन्। तर प्रतिबन्ध किन लगाइएको थियो भन्ने एकीन कारण नै नहुँदा पनि प्रतिबन्ध फुकुवा हुन भने सकेको छैन। 
 

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  १३:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्