• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

नेपालले गर्ला उपाधिमा ह्याट्रिक?

लक्ष्यमा यु-१८ साफ च्याम्पियनसिप
64x64
नेपाल लाइभ बिहीबार, असोज २, २०७६  १९:००
1140x725

काठमाडौं- शुक्रबार दिउँसो ३ बजे स्वयम्भू हल्चोक मैदानमा माल्दिभ्ससँग खेल्दै नेपालले यु १८ साफ च्याम्पियनसिप प्रतियोगिताको सुरुवात गर्दैछ। पहिलो खेललाई लिएर मात्रै होइन प्रतियोगिता नै जित्ने बलियो मनोबलमा रहेको माल्दिभ्स र नेपाल दुबै टोलीको दाबी छ। 

नेपाल र माल्दिभ्स मात्रै होइन प्रतियोगितामा सहभागी भुटान, बंगलादेश, भारत र श्रीलंका पनि आफूहरु जित्नकै लागि नेपाल आएको बताउँछन्। लगातार दुई प्रतियोगिता जितेर तेस्रो उपाधि जित्दै घरेलु मैदानमा ह्याट्रिक गर्ने सोचमा रहेको नेपाललाई सबै टोलीको हौसला कमजोर पार्न सहज पक्कै हुने छैन। 

‘हामी यसअघिको विजेता टिम पनि हो। हाम्रो प्रशिक्षण पनि राम्रो भएको छ, यसैले उपाधि जित्ने विश्वासमा छौँ। सहज नहुने भए पनि हामीले राम्रो गर्छौं भन्नेमा शंका छैन, ४६ जना राखेर सुरु गरेको क्याम्पबाट अन्तिममा २३ जना छनोट गरेका हौँ’ नेपाली टिमका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले भनेका छन्। 

अन्य टिमको तुलनामा नेपाल र भारत बलियो रहेको बताउने प्रशिक्षक श्रेष्ठले सेमिफाइन पुगेपछि थप कठिन हुने बताए। ‘मैले समूह चरणमा सहज हुन्छ भन्न खोजेको होइन तर पनि सेमिफाइनल पुगेपछि अलि कठिन नै हुनेछ’ उनले भने।

नेपाली टिमका कप्तान जय गुरुङ घरेलु मैदानमा हुने दर्शकको साथले आफूलाई थप बल पुग्ने बताउँछन्। ‘यो पटक हामीले उपाधिमा ह्याट्रिक गर्नु नै छ, घरेलु मैदानमा भएकाले दर्शकको साथले पनि हामीमा थप हौसला मिल्नेछ’ तयारीसमेत राम्रो भएको भन्दै उनले सुनाए।

२०१७ को सेप्टेम्बरमा भुटानमा भएको यु १८ साफ च्याम्पियनसिपमा बंगलादेशलाई फाइनलमा हराएर उपाधि जितेको नेपालले यसपटक घरेलु मैदानमा दर्शकको साथसमेत पाउने छ। 

त्यसअघि २०१५ मा नेपालमा नै आयोजना भएको यु १९ साफ च्याम्पियनसिपमा पनि नेपालले फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जितेको थियो। पहिलो प्रतियोगिता यु १९ को स्वरुपमा गरिए पनि दोस्रोदेखि साफले यु१८ का रुपमा प्रतियोगिता गर्न थालेको हो। यसैले अहिलेसम्म भएका दुवै प्रतियोगिताको उपाधि जितेको सबैभन्दा सफल टिम हो नेपाल। 

नेपालले प्रतियोगिताको तयारीको लागि खेलाडीहरुलाई झण्डै ४५ दिनको विशेष प्रशिक्षणमा सामेल गराएको थियो। पछिल्लो पटक पोखरामा आठ दिनको साफ तयारी विशेष प्रशिक्षण पनि राखिएको थियो। जसबाट नै नेपाली टिमका मुख्य प्रशिक्षक श्रेष्ठले २३ सदस्यीय टोलीको छनोट गरेका हुन्। 

nimb
nimb
Ncell 2
Ncell 2

असोज ३ देखि १२ गतेसम्म हुने च्याम्पियनसिपमा पाकिस्तान सहभागी नहुने भएपछि अन्तिम समयमा खेल तालिका हेरफेर भएको थियो। त्यसले पहिलो खेलमा नेपालको भेट माल्दिभ्ससँग हुने तय भएको हो। 

साविक विजेता नेपाल रहेको समूह ‘ए’ मा माल्दिभ्स र भुटान रहेका छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र भारत रहेका छन्। 

नेपालले पहिलो खेलमा असोज ३ गते नै माल्दिभ्ससँग खेलेपछि दोस्रो खेलमा ५ गते भुटानसँग खेल्नेछ। समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन्। दुवै सेमिफाइनल १० गते हुने तय छ। फाइनल खेल १२ गते हुनेछ। 

च्याम्पियनसिपका लागि झण्डै १ करोड ९० लाख खर्च हुने एन्फाले जनाएको छ। दर्शकका लागि तोकिएको पाँच सय रुपैयाँको टिकटबाट आउने रकमसँगै अपुग रकम साफको अनुदानबाट जुटाउने एन्फाले जनाएको हो।

सबै टोली उच्च मनोबलमा
प्रतियोगिता अघि सहभागी टिमका प्रशिक्षक र कप्तानसँग कुराकानी गर्दा उनीहरु सबै आफूहरुले राम्रो तयारी गरेको र उपाधि जित्ने योजनामा रहेको बताएका छन्। 

भारतका प्रशिक्षक फ्लोयड पिन्टोले त आफूहरु हार्छु भन्ने भएको भए सहभागी हुन नेपालसम्म आउँदै नआउने समेत सुनाए। ‘सबै खेलाडीहरुले प्रेसर कसरी व्यवस्थापन गर्ने भन्ने बुझेका छन्। केही खेलाडीसँग अनुभव पनि राम्रो छ, यसैले हामी उपाधि जित्ने योजनामा नै छौँ। यो प्रतियोगितामा सबै बलिया टिम नै हुन् तर हार्छौं भन्ने लागेको भए हामी सहभागी हुन आउने नै थिएनौँ’ उनले भने। 

पहिलो खेलमा शुक्रबार नेपालसँग खेल्ने तयारीमा रहेका माल्दिभ्सका प्रशिक्षक साज्ली मोहम्मद आफूहरुको तयारी राम्रो भएको भन्दै सबैलाई टक्कर दिने सुनाउँछन्। ‘हामी नेपाल आउनुअघि कतारमा विशेष प्रशिक्षणमा थियौँ, त्यहाँबाट सिधैँ नेपाल आएका हौँ, हाम्रो सबै तयारी राम्रो भएको छ, उपाधि जित्ने लक्ष्यमा छौँ’ उनले भने। 

आफूहरुसँग राष्ट्रिय टिमबाट समेत खेलिसकेको अनुभव भएका कप्तान हसन नाजिम जस्ता खेलाडी रहेकोले सन्तुलित भएर खेल्ने उनको भनाई छ। कप्तान नाजिम पनि सबै खेलाडीको तयारी राम्रो भएको र आफूहरु यसपटक उपाधि जित्ने योजनामा बलियोसँग लागिपरेको बताउँछन्। 

यसका साथै भुटानका प्रशिक्षक युगेन दोर्जी, बंगलादेशका प्रशिक्षक एन्ड्यु पिटर टर्नर साथै श्रीलंकाका प्रशिक्षक एम एम अमानुल्लाह पनि सबै टोलीलाई हराउन सक्ने क्षमता आफूसँग रहेको ढुक्क भएर बताइरहेका छन्। 

तर भारतीय टिमका प्रशिक्षक पिन्टोले भनेजस्तै सञ्चार माध्यमसँगको कुराकानी गरिएको जितको दाबी र देखाएको उच्च बनोबल मैदानमा खेलमार्फत देखाउन नसके बेकाम हुनेछ र क्षमता देखाउने स्पस्ट अवसर मैदानलाई नै बनाउनुपर्छ।

को को छन् नेपाली टोलीमा ?
गोलकिपर– विशाल सुनार, सूर्य अधिकारी, पुजन होना

डिफेन्डर– विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नवीन गुरुङ, रोशन दोङ, एलिक रुम्वा, एन्जल महर्जन

मिडफिल्डर– शिशिर लेखी, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाल, नितिन थापा

फरवार्ड– ब्रिजेश चौधरी, सचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी

प्रकाशित मिति: बिहीबार, असोज २, २०७६  १९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्