• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन २६, २०८३ Tue, Aug 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विधेयकको नामबाट 'पारमाणविक' शब्द हट्ने, निजीलाई सञ्चालन अधिकार नदिन मन्त्री सहमत

64x64
नेपाल लाइभ आइतबार, भदौ २९, २०७६  १५:१८
1140x725

काठमाडौं– विवादित 'पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक'मा रहेका कतिपय प्रावधानबाट सरकार पछि हट्ने भएको छ।

लामो समयदेखि प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा रहेको सो विधेयकमाथि आइतबारको छलफलका क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले विधेयकको नामबाट 'पारमाणविक' शब्द हटाउन आफू सकारात्मक रहेको बताए।

यसअघिका छलफलमा प्राय सांसदहरुले पारमाणविक शब्द हटाउन आग्रह गरेका छन्। कतिपयले भने पारमाणविक शब्द हटाउन विधेयकमाथि संशोधन प्रस्ताव राखेका छन्। सो शब्दले आशंका बढाएको सांसदहरुको तर्क छ। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यस्तै, पारमाणविक उत्पादनमा निजी क्षेत्रको प्रवेश रोक्नुपर्ने सांसदहरुको मागमा पनि सरकार सहमत भएको छ। 'संवेदनशील भएकाले निजी क्षेत्रलाई नदिऔं, पूरै सरकारले गर्नुपर्छ भन्ने माननीयहरुको धारणा छ। मैले सो कुरामा सहमति जनाइसकेको छ', मन्त्री पोखरेलले भने, 'सरकारको नियन्त्रणमा नेतृत्वमा व्यवस्थापनमा अगाडि बढ्नुपर्छ।'

उनले अनुसन्धान केन्द्रहरु भने चाहिने बताए। त्यसले नै आवश्यक जनशक्ति उत्पादनमा सघाउने उनको तर्क छ। 'त्यो वर्षौं लाग्छ। हामीसँग भएको सम्भावनाहरुको अध्ययन हाम्रै जनशक्तिले गरोस्। त्यसप्रति पनि हामीले ध्यान दिनुपर्छ', उनले भने, 'अब पनि अनुसन्धान केन्द्रहरु निर्माण गरेनौं हामी ढिला हुन्छौं, पछि पर्छौं।'

उनले आणविक राष्ट्र बनाउने आफूहरुको उद्देश्य र सोच दुवै नभएको बताए।

विधेयकका कतिपय प्रावधानमा परिवर्तन गर्न मन्त्रीले जनाएका प्रतिबद्धता समेटेर मन्त्रालयले ड्राफ्ट बनाउने छ। सो ड्राफ्टमा केन्द्रित भएर छलफल पुनः अघि बढ्ने छ। मन्त्रालयले आइतबार नै ड्राफ्ट बनाएर समितिमा पठाउने मन्त्री पोखरेलले बताए।

(फाइल तस्बिर)

प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  १५:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कप्तानगन्ज घटनामा सहिद घोषणा बाहेक सरकारले केही गरेन : कांग्रेस
प्रदेश सरकारमा भागबन्डा कायमै, एउटा सहमति कार्यान्वयन नभएपछि ओली र प्रचण्डबीच अर्को सम्झौता
माछा मार्ने क्रमा बगेर एक जनाको मृत्यु
सम्बन्धित सामग्री
कप्तानगन्ज घटनामा सहिद घोषणा बाहेक सरकारले केही गरेन : कांग्रेस मन्त्रिपरिषद्को बैठकबाट सहिद घोषणा गरे पनि उक्त घटनाको सत्यसत्य थाहा पाउनका लागि मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले... मंगलबार, साउन २६, २०८३
प्रदेश सरकारमा भागबन्डा कायमै, एउटा सहमति कार्यान्वयन नभएपछि ओली र प्रचण्डबीच अर्को सम्झौता उनीहरूबीच यही साउन ९ गते यसबारे भएको तीनबुँदे सहमति कार्यान्वयन नभएपछि सोही सहमति कार्यान्वयनका लागि मंगलबार पाँचबुँदे निर्देशन जारी... मंगलबार, साउन २६, २०८३
सुनसरी–सिरहा घटनामा मारिएका चार जनालाई सहिद घोषणा सरकारले केही दिनअघि सुनसरी र सिरहामा भएको दुई समुदायबीचको झडपका क्रममा प्रहरीको गोली लागि मारिएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय... मंगलबार, साउन २६, २०८३
ताजा समाचारसबै
कप्तानगन्ज घटनामा सहिद घोषणा बाहेक सरकारले केही गरेन : कांग्रेस मंगलबार, साउन २६, २०८३
प्रदेश सरकारमा भागबन्डा कायमै, एउटा सहमति कार्यान्वयन नभएपछि ओली र प्रचण्डबीच अर्को सम्झौता मंगलबार, साउन २६, २०८३
माछा मार्ने क्रमा बगेर एक जनाको मृत्यु मंगलबार, साउन २६, २०८३
शेखर गोल्छासँग एक करोड धरौटी माग मंगलबार, साउन २६, २०८३
माधव नेपाल प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा साक्षी झिकाउने आदेश मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
रविका ‘राइट ह्यान्ड’ दीपक बोहोराले गरिरहेको संकेत के हो ? सोमबार, साउन २५, २०८३
प्रधानमन्त्री बालेनसँग पूर्वमुख्यसचिव कोइरालाले मागे सूचना मंगलबार, साउन २६, २०८३
घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ? सोमबार, साउन २५, २०८३
साँझको ड्युटी सकेर जुवाखाल छिरेका प्रहरीका सई च्याप्पै समातिए मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्