वीरगञ्ज– नेपाली कांग्रेसका सांसद अनिलकुमार रुङगटा व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्। समानुपातिक कोटामा सांसद चुनिएका उनी वीरगञ्ज औद्योगिक क्षेत्रको विकास र सुरक्षाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन्।
वीरगञ्ज महानगरपालिकामा यसपटक उम्मेदवार बनेका ३ जना प्रमुख दाबेदार व्यावसायिक पृष्ठभूमिबाटै आएका छन्। व्यावसायिक पहिचान बनाएका उनीहरुको उम्मेदवारीका विषयमा रुङगटा भन्छन्, ‘यदि कसैले व्यक्तिगत लाभ लिन वा गलत नियतले उम्मेदवारी दिएको भए त्यसको जवाफ जनताले दिनेछन्।’
वीरगञ्जमा राजनीति र व्यवसायको अन्योन्याश्रित सम्बन्धका विविध विषयमा अनिलकुमार रुङगटासँग नेपाल लाइभका लागि रुपेश श्रेष्ठले गरेको भिडियो वार्ता:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।