यतिबेला स्थानीय तहको तेस्रो चरणको चुनावका कारण मधेसमा मौन अवधि चलिरहेको छ । अहिले बाह्य रुपमा प्रचारप्रसारका कुनै गतिविधि छैनन् । तर, मौन अवधि सुरु नहुँदा पनि चुनावले तातिएको मधेसमा सर्वसाधारणको जीवन भने सामान्य थियो।
सर्वसाधारण दैनिक जीवनयापनका लागि आवश्यक सामग्रीको जोहो र कृषि कर्ममा तथा बालबालिकाहरु गर्मी छल्न तालतलैया पौडिरहेका डुबुल्की मारिरहेका भेटिन्थे।
प्रदेश २ का आठ जिल्लामा पछिल्लो एक साता घुम्दा मधेसको आफ्नै रंग र ढंगलाई हामीले क्यामरामा कैद गरेका छौं। हेरौं आठ फोटोमा मधेस:
तस्बिरः दीपक खरेल/ रुपेश श्रेष्ठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।