• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

एटिएम ह्याक प्रकरण : सिंगापुरको आइटी विज्ञ टोली काठमाडौंमा

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २०, २०७६  १७:३२
1140x725

पक्राउ परेका चिनियाँ ह्याकर।


काठमाडौं- नेपालमा भएको एटिएम ह्याकिङ प्रकरणको अनुसन्धान गर्न सिंगापुरबाट आइटी विज्ञ टोली काठमाडौं आइपुगेको छ।

राष्ट्र बैंकको आग्रहमा टेक्निकल पाटोको अनुसन्धान गर्न उक्त टोली नेपाल आइपुगेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताए।

बैंकको आफ्नो सिस्टमलाई बाइपास गरेर ह्याक गरी रकम निकालिएका कारण त्यसको सुइँको बैंकले पाउन सकेको थिएन। नेपाल राष्ट्र बैंकले आकस्मिक बैठक बोलाएर छानबिन गर्न गठन गरेको समितिले ह्याकिङसम्बन्धी धेरै कुराहरु प्राविधिक भएकाले खुट्याउन नसकेपछि आइटी विज्ञ टोली बोलाउने निर्णय गरेको थियो।

सोहीअनुसार उक्त टोली सिंगापुरबाट शनिबार काठमाडौं आइपुगेको हो। ३ सदस्यीय टोलीले एटिएम सेवाको नेटवर्किङ सिस्टम 'नेप्स'सँग समन्वय भएर काम सुरु गरिसेको मिश्रले बताए।

यता घटनाको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले प्राविधिक पाटाहरू केलाउन सकेको छैन। ह्याकरहरूका ल्यापटप, अन्य डिभाइस बरामद गरिए पनि त्यहाँ इन्स्टल भएका सफ्टवेयरबारे प्रहरीसमेत अनविज्ञ छ।

‘हुन त ह्याकिङमा प्रयोग हुने सबै चिज हामीले बरामद गरेका छौं,’ उक्त घटनाबारेमा जानकारी दिँदै एक प्रहरी अधिकारी भन्छन्, 'ती सबै टेक्निकल कुरा भएकाले हामीले त्यहाँबाट केही पत्ता लगाउन सकेका छैनौं। विदेशबाट टोली आइसकेकाले केही सहयोग होला।’

सिंगापुरबाट आएको आइटी विज्ञको टोलीले ल्यापटपमा भएका सफ्टवेयर र बरामद भएका अन्य डिभाइसबारेमा अनुसन्धान गरिसकेपछि कसरी ह्याक गर्न सम्भव भयो भन्ने कुरा बाहिर आउने विश्वास गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

गत शनिबार काठमाडौंस्थित ७ वटा बैंकका एटिएम बुथबाट चिनियाँ र फ्रेन्च ह्याकरले १ करोड ८९ लाख भन्दा बढी रकम झिकेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले रकम झिक्नेमा संलग्न चिनियाँ नागरिकहरु लिन जैनमेङ, लिओ जाइलेई, स‍ु लायङगाङ, क्यु युनक्विङ, चेन बिनबिनलाई होटल र दरबारमार्गस्थित एटिएम बुथबाट पक्राउ गरेको थियो।

एटिएमबाट अवैधरुपमा पैसा निकालेपछि नियमविपरीत मनि एक्सचेन्जमा साटिएपछि मनि एक्सचेञ्जका सञ्चालक देवनाथ लामिछाने, रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडी पनि पक्राउ परेका थिए।

फरार रहेका तीनमध्ये फ्रेन्च नागरिक छु लुई पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनबाट पक्राउ परेका थिए। फरार २ चिनियाँलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन 'इन्टरपोल'लाई पत्राचार गरिसकेको छ।

प्रहरीले त्यसबेला रुपैयाँ १ करोड २६ लाख २९ हजार ४५, अमेरिकी डलर ९ हजार १ सय ८, चिनियाँ युआन १ हजार १ सय ९१, कम्बोडियन रियल ५ हजार, र हङकङ डलर ८०, नक्कली भिजा कार्ड १ सय ३२ थान, १७ थान सक्कली भिजाकार्ड, कार्ड प्रिन्टर मेसिन एक थान, मोबाइल ६ थान र ल्यापटप एक थान बरामद गरेको थियो।

Xtrem

Xtrem

सम्बन्धित समाचार

एटिएम ह्याकका विषयमा राष्ट्र बैंकको यस्तो छ निष्कर्ष

प्राइभेट कारमा कसले पुर्‍यायो चिनियाँ ह्याकरलाई होटल? द्वारिकाबाट कहाँ गायब भए २ चिनियाँ?

एटिएम ह्याक प्रकरण : ३ जना मनी एक्सचेञ्ज सञ्चालक पक्राउ

एटिएम ह्याक प्रकरण : विदेश भाग्न लागेका थप एक चिनियाँ नागरिक अध्यागमनबाट पक्राउ

जोखिममा नेपालको बैंकिङ प्रणाली, ‘स्विफ्ट ह्याक’सँगै ‘एटिएम ह्याक’को चुनौती

५ वटा बैंकका एटिएम ह्याक भएको विषयमा अध्ययन गर्न राष्ट्र बैंकले बनायो टोली

हामीले प्रयोग गर्ने एटिएम कति सुरक्षित?

चिनिया ह्याकरद्वारा ३ बैंकका एटिएमबाट पौने २ करोड चोरीको प्रयास

सम्बन्धित बैंकको एटिएमबाट मात्रै पैसा झिक्न राष्ट्र बैंकको आग्रह

ह्याक हुने डरले अधिकांश बैंकका एटिएम बन्द

नक्कली एटिएम कार्ड प्रयोग गरी नबिल बैंकबाट डेढ करोड निकाल्ने ५ चिनियाँ नागरिक पक्राउ

वाणिज्य बैंकको ‍एटिएमबाट अवैधनिक रुपमा २० लाखभन्दा बढी रकम निकाल्ने एक पक्राउ

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०७६  १७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
न्यायाधीश सिफारिसको विषयमा बोल्यो नेपाल बार: ‘समावेशी सिद्धान्त लत्याइयो’
सञ्चारमन्त्री डा.तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको शिष्टाचार भेट
मुगुमा पहिरोले बोलेरो जिप पुरियो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
न्यायाधीश सिफारिसको विषयमा बोल्यो नेपाल बार: ‘समावेशी सिद्धान्त लत्याइयो’ बुधबार, असोज २१, २०८३
सञ्चारमन्त्री डा.तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको शिष्टाचार भेट बुधबार, असोज २१, २०८३
मुगुमा पहिरोले बोलेरो जिप पुरियो बुधबार, असोज २१, २०८३
अर्घाखाँचीमा २४ घण्टामा १०० मिलिमिटरभन्दा बढी वर्षा, यी जिल्लामा पनि भारी बुधबार, असोज २१, २०८३
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक आज बस्दै बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्