मुम्बई– सहकर्मी महिला प्रहरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा भारतका एक प्रहरी निरीक्षक निलम्बनमा परेका छन्।
महाराष्ट्रको ठाणे शहर पुलिस आयुक्तालयमा कार्यरत इन्सपेक्र नाम्दे सिन्डेलाई निलम्बन गरिएको हो। महिला प्रहरीहरुको उजुरीका आधारमा उनलाई निलम्बन गरिएको ठाणे प्रहरीका कमिसनार परम बिक्रम सिंहले बताएका छन्।
महिला प्रहरीहरुलाई यौन दुव्र्यवहार गरेको उजुरी बारम्बार परेपछि उनलार्इृ निलम्बन गरिएको ठाणे प्रहरीका प्रवक्ता सुखन्द नारकारलाई उद्धृत गर्दै मिडडेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।