• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

थारुवान राष्ट्रिय सम्मेलनमा थरुहट प्रदेशका लागि आन्दोलन अघि बढाउने प्रस्ताव

विप्लवसँग तत्काल पार्टी एकता हुँदैन- वैद्य
64x64
नेपाल लाइभ सोमबार, भदौ ९, २०७६  ०९:२९
1140x725

कैलाली- टीकापुरमा जारी थरुहट/थारुवान राष्ट्रिय सम्मेलनमा थरुहट प्रदेशका लागि आन्दोलन अघि बढाउने प्रस्ताव प्रस्तुत भएको छ।

बन्द सत्रमा थरुहट प्रदेश निर्माणका लागि संविधान संशोधन गर्न दबाब दिने पनि प्रस्ताव गरिएको छ।

सम्मेलनको दोस्रो दिन आइतबार सुरु भएको बन्द सत्रमा थरुहट प्रदेशको स्थापनाका लागि शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने प्रस्ताव गरिएको जनाइएको छ।

बन्द सत्रमा नेपालका २५ जिल्लाका एक हजार बढी थारु अगुवाहरू सहभागी रहेका आयोजकले जनाएको छ।

आन्दोलनका लागि आवश्यक पर्ने संगठनको नामाकरणका लागि पनि प्रस्ताव गरिएको छ। त्यससँगै आन्दोलनका लागि आवश्यक पर्ने जनशक्ति, संगठन, आन्दोलनका चरण र गतिविधिका बारे पनि छलफल भइरहेको छ।

२०७२ भदौ ७ गते थरुहट आन्दोलनका क्रममा भएको हिंसामा एक वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)सहित ८ प्रहरी र एक डेढ वर्षीय बालकको मृत्यु भएको थियो।

बन्द सत्रमा सम्मेलन तयारी समिति संयोजक मीनराज चौधरीले थरुहट आन्दोलन, अबको बाटो र आन्दोलनका चरणबारे प्रस्ताव प्रस्तुत गरेका थिए।

उनले थारु बहुल क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन, आमसभा लगायतका कार्यक्रमहरू गर्ने प्रस्ताव पेस गरे। त्यस्तै, थरुहट विरोधीहरूलाई सामाजिक बहिष्कारदेखि संघर्षका कार्यक्रम गर्ने प्रस्ताव गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सो प्रस्तावमाथि बन्द सत्रमा छलफल जारी रहेको जनाइएको छ। सम्मेलनको तेस्रो दिन सोमबार घोषणासभामार्फत सम्मेलनबाट पारित प्रस्तावहरू सार्वजनिक गरिने आयोजकले जनाएको छ।

'कञ्चनपुरदेखि दाङसम्मका जिल्ला जोडेर थरुहट प्रदेश बनाइनुपर्ने'


नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ले कञ्चनपुरदेखि दाङसम्मको तराई जिल्ला जोडेर थरुहट प्रदेश बनाइनुपर्ने बताएका छन्।

क्रान्तिकारी पत्रकार महासंघ कैलालीले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष वैद्यले अहिलेको संरचनामा थारु समुदायको पहिचान संकटमा परेको बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘यतातिर सुदूरपश्चिम अखण्ड हुनुपर्ने माग छ भने अर्कोतिर मधेश एक हुनुपर्छ भन्ने माग पनि छ,’ उनले भने, ‘यसले थारुको माग र पहिचान नै दुई तिरबाट चेपुवामा परेको छ।’

उनले टीकापुरको कार्यक्रममा सहभागी हुँदा पनि आफूले थारु समुदाय दुई तिरबाट चेपुवामा परेको महसुस गरेको बताए।

उनले अब उत्पिडीत वर्गको पहिचान जोगाउनका लागि संयुक्त वर्गीय आन्दोलनको आवश्यकता परेको औंल्याए। ‘उत्पिडित जाति, वर्ग, समुदायलगायत अब एक हुनुपर्छ,’ उनले भने, ‘संयुक्त आन्दोलनले मात्रै आफ्नो अधिकार प्राप्त गर्न सहज हुन्छ।’

थारुलाई स्वायत्त प्रदेश दिए मात्रै थारुको अधिकार पाउने र पहिचान जोगिने उनले बताए।

नेता वैद्यले अहिलेको सरकार नाम मात्रैको कम्युनिष्ट सरकार भएको भन्दै आलोचना गरे। जसरी जनताको भवना र राष्ट्रियताको निम्ति काम गर्नुपर्ने हो त्यसरी सरकारले काम गर्न नसकेको उनले आरोप लगाए।

संविधान नयाँ बनाएको बाहानामा पुरानै संविधानअनुसार देश चलिरहेको भन्दै उनले कम्युनिष्ट साँच्चिकै कम्युनिष्ट नभएर पुरानै संसदवादी दल र सोही व्यवस्थामा लागेको जिकिर गरे।

नेता वैद्यले तत्काल नेत्र विक्रम चन्द (विप्लव)सँग पार्टी एकता हुन नसक्ने स्पष्ट पारे। नजिकको कम्युनिष्ट पार्टीसँग एकता गर्ने पार्टीको योजना रहेपनि विप्लवको पछिल्लो राजनीतिक गलत बाटोमा गइरहेकाले अहिलेका लागि पार्टी एकता असम्भव भएको उनले बताए। तर, विप्लवलाई सरकारले प्रतिबन्ध लगाएर गलत गरेको उनको मत छ।

सोही अवसरमा उनले आफ्नो पार्टी अब हुन गइरहेको उपनिर्वाचनमा सहभागी नहुने जानकारीसमेत दिए। निर्वाचन जनताको हितमा नहुने निष्कर्ष निकाल्दै पार्टीको पोलिटब्युरो बैठकले उपनिर्वाचनलाई बहिस्कार गर्ने निर्णय गरेको उनले बताए।

नेता वैद्य शनिबार टीकापुरमा आयोजित थरुहट/थारुवान राष्ट्रिय सम्मेलनमा सहभागी हुन कैलाली आएका थिए।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  ०९:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजको लागि विदेशी मुद्राको विनिमयदर: कतिमा हुन्छ खरिद बिक्री ?
एनपीएल : आज जनकपुर–काठमाडौं र कर्णाली–विराटनगर भिड्दै
कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने
सम्बन्धित सामग्री
कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन प्रधानमन्त्री र पार्टी सभापतिबीच बुधबार भएको छलफलको निष्कर्ष अब बस्ने मन्त्रिपरिषद् बैठकका निर्णयमा देखिनेछ। बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति यसरी पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेन सरकारको ‘प्रेम’लाई आशंकाको दृष्टिले हेर्न थालिएको छ। सरकार विवादित नियुक्तिको पक्षमा अडिन... बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
जीवनशैली छालालाई तन्नेरी राख्न के खाने , के नखाने ? बिहीबार, कात्तिक १२, २०८३
आजको लागि विदेशी मुद्राको विनिमयदर: कतिमा हुन्छ खरिद बिक्री ? बिहीबार, कात्तिक १२, २०८३
एनपीएल : आज जनकपुर–काठमाडौं र कर्णाली–विराटनगर भिड्दै बिहीबार, कात्तिक १२, २०८३
कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने बिहीबार, कात्तिक १२, २०८३
काठमाडाैमा देखिन थाल्याे अर्नवकाे असर बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्