• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

ग्यारेजको कमाइले जग्गा किनेर घर बनाएका जोरा भन्छन्- सिप हुनेलाई स्वरोजगार बन्न गाह्रो छैन

64x64
नेपाल लाइभ बिहीबार, साउन ३०, २०७६  १५:२५
1140x725

धनगढी- भारतको टाटा कम्पनीमा काम गरेर धनगढी फर्किएका थिए, कृष्णबहादुर ठगुन्ना। डोटीबाट धनगढी निस्किएका अर्जुन जोराको भेट ठगुन्नासँग भयो, २०५० सालमा। जति बेला उनको उमेर थियो, १५।

अर्जुनले पाँच वर्षसम्म ठगुन्नाका लागि खाना पकाउने, लुगा धुने काम गर्दागर्दै गाडी मर्मतको काम सिके। बिस्तारै उनी गाडी मर्मतको काममा लागेपछि साहुले मासिक पाँच सय रुपैयाँ पारिश्रमिक दिन थाले।

जोरा यस क्षेत्रमा लाग्दा मेकानिकमा काम गर्ने नेपाली चार जना मात्र थिए। धेरैजसो भारतीय नागरिक।

‘घरको आर्थिक अवस्थाले पढ्न सक्ने अवस्था थिएन, बुवाले मलाई कृष्ण सरको जिम्मा लगाउनुभयो,’ अर्जुनले विगत सम्झिए, 'उहाँ (कृष्ण) ग्यारेजमा गाडी बनाउने काम गर्नुहुन्थ्यो। म चाहिँ उहाँको लागि खाना पकाउने, लुगा धुने काम गर्थे । पाँच वर्षसम्म त विना पारिश्रमिक त्यही काम गरेँ। 

उनै अर्जुनले अहिले धनगढी आफै ग्यारेज सञ्चालन गरेका छन्। उनले एक जना कामदार पनि राखेका छन्। ‘गाडी बनाउने काममा घर खर्च छोडेर दुई लाख कमाएको थिएँ। त्यही पैसाले ५ वर्षअघि ग्यारेज सुरु गरेको हुँ,' उनी गर्वसाथ भन्छन्।

OOO

१० वर्षसम्म ठगुन्नासँगै काम गरेका जोराको पछि विवाह भयो। ‘अरु काम गरुँ सिप थिएन। गाडी मर्मत गर्ने काम सुरु गरेँ,' जोरा भन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

विवाहपछि उनले गाडी मर्मतमा चाहिने रेन्च, प्लास लगायतका सामग्री खरिद गरे। सुरुमा आवश्यक पर्ने अन्य सामग्री अरुकै ग्यारेजबाट सापटी लिएर जान्थे। उनको सिपले बिस्तारै मासिक ४० देखि ५० हजारसम्म कमाउन थाल्यो।

गाडी बनाउने काम उनका लागि सहज भने थिएन। 'गाडी मुनिको जीवन हो। जोखिम मोलेर मर्मत गर्नुपर्छ। कहिले हात भाँचिन्थ्यो त कहिले शरीरका विभिन्न भागमा चोट लाग्थ्यो,' उनी भन्छन्।

गाडी मर्मत गर्न जाँदाको एउटा घटना उनी अझै सम्झिन्छन्। २०६७/६८ सालतिरको कुरा हो। 'कैलालीको भाँसुमा गाडी बिग्रिएको थियो। चालकले फोन गरेर मलाई बोलायो,' उनले भने, 'म धनगढीबाट त्यसतर्फ मोटरसाइकलमा जाँदा दुर्घटना भयो। म दुई महिना घरमै बस्नुपर्‍यो।’

गाडी लाइनमा जोखिममात्र नभई आनन्द पनि हुने गरेको उनको अनुभव छ। मेहनतसँग काम गर्नेहरु राम्रै कमाइ गर्छन्। 'आफन्तहरुबाट टाढा पनि बस्नुपर्ने अवस्था आउँदैन। नयाँनयाँ साथीहरुसँग चिनजान हुन्छ,’ उनले भने।

गाडी चालकहरुले नै हौसला दिएपछि आफूले ग्यारेज खोलेको जोरा बताउँछन्। 'अरुको ग्यारेजमा काम गर्दै जाँदा ड्राइभरहरुले मलाई आफ्नै ग्यारेज खोल्, तँलाई के सहयोग गर्नुपर्छ हामी गर्न तयार छौं भने,' उनले सुनाए।

अहिले जोराको ग्यारेजमा महिनामा ३० वटा गाडी नियमित मर्मतका लागि आउने गरेका छन्। अन्य गाडीको मर्मतमा पनि उनी खटेकै हुन्छन्। ग्यारेजबाटै कमाएको रकमले उनले धनगढीमा जग्गा किनेर घरसमेत निर्माण गरिसकेका छन्।

यो संवाददाता पुग्दा सेतो गन्जी र हाफ पाइन्टमा बिग्रिएको गाडीमुनि सुतेर जोरा इन्जिन जाँच गरिरहेका थिए। गाडीका पार्टपुर्जा निकाल्दै सफा गर्दैमा उनलाई बोल्न पनि फुर्सद थिएन।

उनले गाडीको इन्जिन तथा अन्य पार्टपुर्जा मर्मत गर्ने कार्यका लागि न कुनै संस्थाबाट तालिम लिएका छन्, न यो विषयको पढाइ नै गरेका छन्। उनले आफ्नै प्रयासबाट अटोमोबाइल रिपेयरिङ काममा निपुणता हासिल गरेका छन्। 

‘यो क्षेत्रमा मेहनत लगाएर काम गर्ने हो भने विदेश जानु पर्दैन,’ उनी भन्छन्, 'सिप भएका मान्छेलाई यो पेसामा स्वरोजगार हुन गाह्रो छैन।'

प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६  १५:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्