• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

नेपाल भ्रमण वर्षको प्रचार कोरियामा शून्य 

64x64
नेपाल लाइभ शुक्रबार, साउन २४, २०७६  १३:५०
1140x725

सोल- ‘नेपाल भ्रमण वर्ष २०२०’ ले एसिया महादेशभित्रकै एउटा विकसित देश कोरियालाई अहिलेसम्म छुन सकेको छैन। सरकारले सन् २०१८ देखि २०२० सम्मको अवधिमा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य रहेको बताए पनि त्यसका लागि आवश्यक प्रचारप्रसारका कार्यक्रम चीन तरेर कोरिया अझै आउन सकेका छैनन्। 
 
गौतमबुद्धको जन्मभूमिसमेत रहेको नेपालले पर्यटन वर्ष मइरहँदा ५ करोड जनसंख्यामध्ये १५ दशमलव ५ प्रतिशत बौद्ध धर्मालम्बी भएको देश कोरियाका अधिकांश नागरिक बेखबर छन्। कोरियाका नेपाली पर्यटन व्यवसायीको पहलमा नेपाल पर्यटन बोर्डसँग खर्च लिएर मुख्य दुई सहरमा पर्यटन वर्ष २०२० सम्बन्धी सामान्य कार्यक्रमबाहेक सरकारी स्तरमा कुनै कार्यक्रम भएका छैनन्।

सरकारी स्तरबाट पर्यटन वर्षलाई लक्षित कार्यक्रम नहुँदा पनि सन् २०१८ मा कोरियाबाट नेपाल भ्रमणका लागि निस्कने पर्यटकको संख्या ३७ हजार १ सय ४२ रहेको सोलस्थित नेपाली दूतावासको तथ्यांक छ।  

अन्य देशले आफ्नो देशको पर्यटन विकासका लागि सरकारी खर्चमा  बोर्डबाटै कोरियामा कर्मचारी खटाउने गरेका छन्। कोरियामा जापान लगायतका कतिपय देशका प्रान्तहरु समेत छुट्टै प्रतिनिधि खटाएर आफ्नो क्षेत्रको पर्यटन प्रवर्द्धनमा लागेका छन्। नेपालले भने अहिलेसम्म तेस्रो मुलुकमा एउटा पनि पर्यटन प्रवर्द्धन कार्यालय स्थापना गर्न सकिरहेको छैन। 

कोरियाका लागि सन् २००२ मा पर्यटन मानार्थ दूतको जिम्मेवारी पाएर पर्यटन प्रवर्द्धनमा लागिरहेका केपी सिटौलाले सरकार नतातेसम्म विदेशी पर्यटक नेपाल पठाउन गाह्रो पर्ने बताए। पर्यटन मन्त्रालयले विभिन्न प्याकेजका कार्यक्रम ल्याएमा पर्यटक लोभ्याउन सकिने उनको भनाइ छ।

सिटौलालाई नाम मात्रको पर्यटनदूत खटाएको पर्यटन बोर्डले न आवश्यक प्रचारप्रसारका लागि खर्च छुट्याएको छ, न त आफै सक्रिय छ। 

नेपाली नयाँ वर्ष २०७६ को उपलक्ष्यमा कोरियाका पर्यटनदूत र नेपाली समुदायको पहलमा सोल स्टेसनबाट सोल (नामसान) टावरसम्मको वृहत र्‍याली, कोरियाका मुख्य दुई सहरहरु सोल र बुसानमा गरिएका मुख्य दुईवटा कार्यक्रमबाहेक 'नेपाल भ्रमण वर्ष २०२०'का लागि सरकारीस्तरमा कुनै कार्यक्रम भएका छैनन्।

 

नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाली दूतावास सोल र पर्ययनदूत सिटौलाको संयुक्त पहलमा सोल र बुसानमा गत अप्रिलमा दुई कार्यक्रमहरु भएका थिए। सिटौलाले भने, '२०२० आउन ६ महिना मात्रै बाँकी रहँदा कुनै ठोस योजना आगाडि नआउनु अति नै आश्चर्यजनक छ।'

Ncell 2
Ncell 2
nimb
nimb

उक्त दुई कार्यक्रमको खर्च भने बोर्डले उपलब्ध गराएको थियो। 'आवश्यक प्रचारविनै र पर्यटकका लागि कुनै सहुलियतका योजनाविनै नेपाल घुम्न जाऔं भन्नुले कुनै अर्थ राख्दैन,' उनले भने, 'मैले कोरियालीसँग नेपाल घुम्न जाऔं भन्ने प्रस्ताव राख्दा उनीहरुले नेपाल जानुभन्दा युरोप सस्तोमा भ्रमण गर्न सकिने जवाफ दिने गरेका छन्।' 

कोरिया-नेपाल सिधा उडान भर्ने एउटा मात्र जहाज कम्पनी कोरियन एयरलाइन्सको एकाधिकारका कारण कोरियाली पर्यटकका लागि नेपाल भ्रमण अन्य देशको तुलनामा महँगो पर्ने सिटौलाको बुझाइ छ। 

‘पहिलो त नेपाल एयरलाइन्सले कोरियाका लागि जहाज उडाउनुपर्छ। कोरिया-नेपाल हवाई भाडा मात्रै कम हुने हो भने पनि कोरियाली पर्यटक नेपाल भित्र्याउन धेरै सहज हुन्छ,' उनले भने।

सन् २००२ मा नेपाल र कोरियाबीच नेपाली जहाजले पनि कोरियामा उडान भर्न पाउने सहमति थियो तर तत्कालीन अवस्थामा नेपालसँग जहाज थिएन। अहिले नेपालसँग जहाज भए पनि विभिन्न प्राविधिक कारणले नेपाल एयरलाइन्सले कोरियाका लागि जहाज उडाउन नसकिएको बताएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पर्यटन वर्षलाई सफल पार्न विदेशीमाझ अन्य वर्षभन्दा सहुलियतका योजना लिएर जानुपर्ने सरोकारवालाहरु बताउँछन्। कम्तीमा भिसा नि:शुल्क बनाउन सके कोरियाबाट नेपाल भ्रमणमा निस्कने पर्यटकको संख्यामा वृद्धि हुने उनीहरुको भनाइ छ।

प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६  १३:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्