काठमाडौं–सुनको मूल्य बिहिबार ५ सय रुपैयाँ बढेर प्रतितोला ७० हजार रुपैयाँ पुगेका छ।
यो मूल्य हालसम्मकै उच्च हो। छापावल सुनको मूल्य बुधबारको मुल्यमा ६ सय रुपैयााले बढेर ७० हजार रुपैयाँ पुगेको हो। यसैगरी तेजाबी सुन पनि प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा बिहिबार कारोबार भएको छ। साथै चाँदी भने प्रतितौला ८ सय २५ रुपैयाँमा कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।