काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओली आज बैंककबाट फर्कने भएका छन्।
ओली आज मध्याह्न १२ बजे फर्कने कार्यक्रम रहेको एमाले नेता कृष्णगोपाल श्रेष्ठले बताए।
नियमित स्वास्थ्य परीक्षणका उनी पुस २६ गते बैंकक गएका थिए। मंगलबार नै फर्कने पूर्वनिर्धारित कार्यक्रम भए पनि ओली दुई दिनपछि फर्कन लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।