• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भारतको न्यायाधीश विवादमा उठेका १० तथ्य

64x64
नेपाल लाइभ मंगलबार, माघ २, २०७४  १६:०३
1140x725

काठमाडौं– गत साता भारतीय न्यायालयको इतिहासमा पहिलो पटक न्यायाधीशहरुले प्रधानन्यायाधीश विरुद्ध सार्वजनिक रुपमै आवाज उठाए। भारतीय संविधान तथा आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर प्रधानन्यायाधीश दीपक मिश्रले कार्यसम्पादन गरको भन्दै चार जना न्यायाधीशहरु जस्ती चेलामेश्वर, रंजन गोगोइ, मदन लोकुर र कुरियन जोसेफले पत्रकार सम्मेलन नै गरेका थिए।

एकाएक प्रधानन्यायाधीशमाथि न्यायालयका अन्य न्यायाधीशले आवाज उठाएपछि सिर्जना भएको बहसले सहजै विश्राम लेला त? यो प्रश्नमा अहिले धेरै मानिसको कौतुहलताको विषय बनेको छ। यस विषयसँग जोडिएर केहि नसुल्झिएका पुराना घटना तथा तथ्यहरु समेत पुनः ब्युँतिएका छन्। 

न्यायाधीश बिएच लोयाको मृत्युको घटनामा भएको छानबिन रिपोर्टलाई मंगलबार उच्च अदालतमा पेश गरिँदैछ। उक्त घटनामा प्रधानन्यायाधीश मिश्रसहित केही नामहरु मुछिएको बताइँदै आएको छ।

न्यायाधीशहरुको समस्या समाधानतर्फ उन्मुख रहेको बताउने महान्यायाधिवक्ता केके भेनुगोपालले अझै पनि विवाद पूरा मत्थर नभइसकेको घुमाउरो पाराले स्वीकारे। उनका अनुसार तनावको वातावरणलाई सुल्झाउन आपसी वार्ताको पहल भइरहेको छ।

न्यायालयभित्रको विवादसँग जोडिएका १० तथ्य:

१) हिन्दू अखबारमा सार्वजनिक भएको एक रिपोर्ट अनुसार ४ न्यायाधीशहरु मेलमिलापका लागि तयार देखिएका छैनन्। विश्वस्त स्रोतको हवाला दिँदै हिन्दू अखबारमा लेखिएको छ– न्यायाधीशहरुद्वारा उठाइएका कुनै पनि विषयलाई सुल्झाउन न्यूनतम प्रयास पनि गरिएको छैन।

२) न्यायाधीशहरुले गत शुक्रबार पत्रकार सम्मेलनमा प्रधानन्यायाधीशले संवेदनशील मुद्दामा बेन्च तोक्ने क्रममा पनि आफ्नो हित हुनेगरी निर्णय गरेको आरोप लगाएका थिए। जसको तरंग यसभन्दा अघिका विवादास्पद, किनारा नलागेका र प्रधानन्यायाधीश जोडिएका मुद्दाहरुसम्म पुगेको अनुमान गरिएको छ। 

३) न्यायाधीश लोया काण्डका केही रोचक तथ्यहरु जनतामाझ आएपछि न्यायाधीश अरुण मिश्रलाई उक्त मुद्दा सुम्पिइयो। जबकि सर्वोच्चको रोलक्रममा उनी दशौं नम्बरमा थिए।

Ncell 2
Ncell 2
nimb
nimb

न्यायाधीश अरुण मिश्र

४) मध्य प्रदेशस्थित नागपुरको भ्रमणका क्रममा न्यायाधीश लोयाको १ डिसेम्बर २०१४ मा हृदयघातका कारण मृत्यू भएको थियो। उक्त समयमा न्यायाधीश लोयाले शोहराबुद्दिन शेखको झुटो इनकाउन्टरको मुद्दा हेरिरहेका थिए। सो मुद्दामा बिजेपी अध्यक्ष अमित शाहको संलग्नता देखिएको थियो। तर, पछि लोयाको ठाउँमा आएका न्यायाधीशले बिजेपी अध्यक्ष शाहको संलग्नता नरहेको फैसला सुनाएका थिए। 

५) क्याराभान म्यागेजिनमा लोयाको मृत्युको कारण र घटनाको पूरा प्रकृति सार्वजनिक भएपछि उनका परिवारले दुई पटकसम्म निवेदन दिई स्वतन्त्र छानबिनको माग गरेका थिए। सप्ताहअन्तमा लोयाका छोराले बाबुको मृत्युमा सन्देह नर्गन कुनै पनि आधार नमिलेको तर यसलाई राजनीतिक लेप लगाउने कोसिस गरिएको आरोप लगाएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

६) आईएएनएस समाचार एजेन्सीका अनुसार आइतबार न्यायाधीशहरुसँगको अनौपचारिक भेटघाटमा न्यायाधीश अरुण मिश्रले आफूलाई नियोजित रूपमा लक्षित गरिएको र आफ्नो  क्षमतामाथि अन्य न्यायाधीशले प्रश्न उठाएको बताएका थिए। तर, लोया मुद्दामा न्यायाधीश अरुण मिश्रलाई भने प्रधानन्यायाधीश दिपक मिश्रले पुरापूर साथ दिएको बताइएको छ। भेटघाटपछि प्रधानन्यायाधीश मिश्र बाहिरिने क्रममा न्यायाधीश अरुण मिश्रालाई निश्चिन्त रहन आग्रह गर्दै काँधमा थप्थपाएको देखेको न्यायाधीश चेलामेश्वरले बताएका छन्।

भारतका प्रधानन्यायाधीश दीपक मिश्र

७) यो घटना त्यही बैठकमा भएको थियो जहाँ महान्यायाधिवक्ता भेनुगोपालले सम्पूर्ण न्यायाधीशलाई आफूबीचको मतभेद तथा दुरी घटाउन आग्रह गरेका थिए।

८) कार्यालयबाट निस्कनुअघि महान्यायाधिवक्ता भेनुगोपालले भने,‘बिहानमा न्यायाधीशहरुबीचमा अनौपचारिक बैठक बस्यो। अहिले सबै कुरा ‘सेटल्ड’ भइसकेको छ र अदालतले पनि आफ्नो नियमित काम गरिरहेको छ।’

९) ‘सर्वोच्च अदालतको प्रशासन नीति नियममा रहेर चलेको छैन,’ पत्रकार सम्मेलनमा ४ न्ययायाधीशको एउटै स्वर थियो, ‘जबसम्म न्यायपालिका स्वतन्त्र हुन सक्दैन, लोकतन्त्र जिवित रहने सम्भावना रहँदैन।’

१०) साताको अन्त्यमा वरिष्ठ वकिलहरू र उच्च न्यायालयका सेवानिवृत्त न्यायाधीशले विवादको समाधान गर्न खोजेका थिए।

प्रकाशित मिति: मंगलबार, माघ २, २०७४  १६:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
सम्बन्धित सामग्री
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध नेपाल प्रहरीले आज बिहान ६ बजेसम्म सार्वजनिक गरेको विवरण अनुसार गण्डकी र कर्णाली प्रदेशका केही सडक खण्डहरू अझै पूर्ण तथा आंशिक रूपमा... शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूर... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्