• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

ओलम्पिक च्याम्पियन सिमोनको खुलासा- 'आफ्नै टोलीका चिकित्सकबाट यौन दुर्व्यवहारको सिकार भएँ'

64x64
नेपाल लाइभ मंगलबार, माघ २, २०७४  १४:१७
1140x725

एजेन्सी- चार पटककी ओलम्पिक च्याम्पियन सिमोन बाइल्सले आफूमाथि यौन दुर्व्यवहार भएको खुलासा गरेकी छिन्। 

आफ्नै जिम्न्यास्टिक टोलीका पूर्व चिकित्सक ल्यारी नासारले आफूमाथि यौन दुर्व्यवहार गरेको उनको आरोप छ।

सन् २०१६ को रियो ओलम्पिकमा ४ स्वर्ण र १ कास्य पदक विजेता २० वर्षीया अमेरिकी जिम्न्यास्ट बाइल्सले ट्विट गर्दै उपचारको बहानामा नासारले आफूमाथि फरक व्यववहार देखाउने गरेको बताइन्। 

उनले भावानात्मक तरिकाबाट ट्विटमा लेखेकी छन्, ‘तर मैले नासारलाई मेरो माया र आनन्द कहिल्यै चोर्न दिइनँ।’ 

हलिउडका फिल्म निर्माता हार्भे विन्स्टनले आफूमाथि गरेको यौन दुर्व्यवहारको घटना पर्दाफास गर्न नायिका मिलानोले ट्विटरमा चलाएको ‘मि टु ह्यास ट्याग अभियान’मा सरिक हुँदै बाइल्सले भनिन्, ‘आफूलाई त्यो कहालीलाग्दो अनुभवले परिभाषित नगर्ने तर त्योभन्दा मेरो अस्तित्व धेरै गुणा माथि छ।’

‘तपाईंहरु धेरै जनालाई म जस्तोसुकै अवस्थामा पनि खुसी रहन सक्ने र फुर्तिली केटी हो भन्ने थाहा छ। तर त्यो समयमा आफूलाई विचलित भएको अनुभव गरेकी थिएँ,' उनले थपिन्, ‘मैले मेरा आवाजहरुलाई आफूभित्रै दबाएर राखेकी थिएँ, जसले चिन्ता थप्ने काम गर्यो। तर अहिले आफ्नो कथा भन्न कत्ति पनि डराएको छैन।’

सन् २०२० मा जापानको टोकियोमा आयोजना हुने ओलम्पिकमा खेल्ने लक्ष्यसहित आफू दुर्व्यवहारको सिकार भएकै तालिम केन्द्रमा प्रशिक्षण लिनुपर्ने निचोडमा पुगेको उनले बताइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘म विलक्षण, चलाख, योग्य, प्रेरणादायी तथा जोसिली केटी हुँ। वाचा गर्छु कि मेरो कथा यो घटनाभन्दा निकै माथि जानेछ,’ बाइल्स थप लेख्छिन्, ‘म यो खेल असाध्यै मन पराउँछु, जुन कदापि त्याग्नेछैन।’ 

यसअघि रियो ओलम्पिकको दौरानमा ग्याबी डोग्लाससहित ३ ओलम्पिक स्वर्ण पदक विजेताहरुले आफूहरु पनि नासारको सिकार भएको बताएका थिए। 
नासारमाथि लागेको आरोपका बारेमा उनका वकिलले केही पनि प्रतिक्रिया दिन चाहेका छैनन्। यसका बारेमा अमेरिकी जिम्न्यास्टिक टोलीबाट पनि हालसम्म कुनै प्रतिक्रिया आएको छैन। 

नासारमाथिको अभियोग र सजाय
५४ वर्षीय नासार अहिले बालबालिकामाथि यौन दुर्व्यवहार गरेको फोटो कम्प्युटरमा संग्रह गरेको गरेको आरोपमा ६० वर्ष लामो समयका लागि जेल सजाय भोगिरहेका छन्। मिचिगन स्टेट युनिभर्सिटीमा कार्यरत रहँदा र अमेरिकी जिम्न्यास्टिक टोलीको चिकित्सकका रुपमा उनी आबद्ध थिए। नासारमाथि करिब १ सय ३० भन्दा बढी महिला तथा बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अनुसन्धानका क्रममा उनको कम्प्युटरबाट बालबालिकामाथि भएको यौन दुर्व्यवहार दर्शाउने ३७ हजारभन्दा बढी फोटो फेला पारिएको थियो। जसमा ६ वर्षभन्दा कम उमेरका बालिकाहरुको पनि फोटो भेटिएको थियो। 

बयानका क्रममा नासारले आफूमाथि लागेको आरोप स्वीकार गरेका थिए।

गत डिसेम्बर ९ मा अमेरिकी जिल्ला न्यायाधीश जनेत नेफले यौन दुर्व्यवहारका ३ वटा मुख्य घटनामा नासारलाई दोषी ठहर गर्दै प्रत्येक घटनाका लागि जनही २० वर्ष गरी जम्मा ६० वर्ष जेल सजाय सुनाएकी थिइन्।

अदालतका अनुसार नासारमाथि लागेका २ आपराधिक मुद्दा तथा अमेरिकी जिम्न्यास्टहरुले लगाएको यौन दुर्व्यवहारको आरोपमाथि यही महिनाभित्र सुनवाइ हुनेछ।  

अमेरिकाको स्पोर्ट्स नेसनल गभर्निङ बडीले नासारलाई आफ्नो टोलीमा १९८० को दशकमा सामेल गराएको थियो। उनी सन् २०१५ को जुलाइसम्म टिममा आबद्ध भए। नासारमाथि आरोप लागेपछि अमेरिकी जिम्न्यास्टिक टोलीका प्रमुख स्टिभ पेनीले सन् २०१६ मा राजीनामा दिइसकेका छन्।बिबिसीबाट
 

प्रकाशित मिति: मंगलबार, माघ २, २०७४  १४:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
सम्बन्धित सामग्री
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध नेपाल प्रहरीले आज बिहान ६ बजेसम्म सार्वजनिक गरेको विवरण अनुसार गण्डकी र कर्णाली प्रदेशका केही सडक खण्डहरू अझै पूर्ण तथा आंशिक रूपमा... शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूर... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्