• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नारायणहिटी संग्रहालयका लागि चिनियाँ घाँस उमार्नेदेखि पाकिस्तानी घोडा किन्नेसम्मका सुझाव

64x64
नेपाल लाइभ बुधबार, साउन ८, २०७६  १२:२०
1140x725

काठमाडौं– नारायणहिटी दरबार संग्रहालयका दुर्लभ पुस्तकहरु छरिएका, अव्यवस्थित भएका तथा भविष्यमा बिग्रिन सक्ने जोखिम भएको एक अध्ययनले देखाएको छ। राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले गठन गरेको 'राष्ट्रिय महत्त्वका दस्तावेज अभिलेख व्यवस्थापन सम्बन्धी अध्ययन कार्यदल'ले सो संग्रहालयभित्र १७ वटा समस्या पहिचान गरेको हो। 

हालसम्म प्रदर्शनीका लागि खुला नगरिएको महत्त्वपूर्ण ऐतिहासिक, प्राकृतिक एवं सांस्कृतिक महत्त्वका अभिलेख/ दस्तावेजहरु रहेको तत्कालीन राजपरिवारको निजी पुस्तकालयमा लगभग १८ हजार थान प्राकृतिक, ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्त्वका देश तथा विदेशमा प्रकाशित पुस्तक अव्यवस्थित तथा छरिएको देखिएको कार्यदलको प्रतिवेदनमा उल्लेख छ।

दरबारको माथिल्लो तलामा रहेको र पुस्तकहरु प्रयोगमा नआएको पुस्तकहरु चिसोका कारण सड्न सक्ने भएकाले निकट भविष्यमा बिग्रिन सक्ने कार्यदलको ठहर छ।

'केही चित्र तथा ग्रन्थहरु पनि छरिएर रहेको हुनाले कालान्तरमा सड्ने वा बिग्रेर जाने भएकाले त्यसको संरक्षण, संवर्द्धन गर्नुपर्ने देखियो', प्रतिवेदनमा भनिएको छ।

श्रीपेच आकारको फोहोरा बन्द भएको, गोल्डेन लगायतका विभिन्न २२ बग्गीहरु सुचारु नभएका, कतिपय कलाकृतिहरु बन्द कोठामा थन्काएर राखिएको लगायतको विषयमा समितिको चासो देखिन्छ।

प्रतिवेदनमा 'टेक्सीडर्मी' गरिएका कतिपय जनावरका शरीरका विभिन्न भागहरु बिग्रिन लागेको उल्लेख छ। 'दशकौं पुरानो टेक्सीडर्मी गरेर विभिन्न जनावरका (अर्ना, निलगाई, हात्ती, बाघ, गैंडा आदिको) टाउको, शरीर तथा खुट्टाबाट दरबारका विभिन्न कक्ष तथा भित्ताहरुमा सजाइएको देखिन्छ तर ती वस्तुहरु बिग्रिन लागेको र च्यातिन लागेको अवस्थाप्रति सरकार तथा सरोकारवालाको ध्यान नगएको देखिन्छ', प्रतिवेदनमा भनिएको छ।

तत्कालीन राजाराजनीको चर्पीमा धेरैको चासो भए तापनि त्यहाँ प्रयोग गरिएको गिट्टी जस्ता टायलहरु फुटेका कारण मर्मत गर्न प्रतिवेदनमा सुझाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

श्रीपेच आकारको फोहोरा बन्द भएको, गोल्डेन लगायतका विभिन्न २२ बग्गीहरु सुचारु नभएका, कतिपय कलाकृतिहरु बन्द कोठामा थन्काएर राखिएको लगायतको विषयमा समितिको चासो देखिन्छ।

कार्यदलले दुई खालका सुझाव प्रस्तुत गरेको छ। उसले पुस्तकालय सुधारका लागि कर्मचारी भर्नादेखि वैज्ञानिक तरिकाले व्यवस्थापन सम्ममा जोड दिएको छ।  त्यसका अतिरिक्त संग्रहालयका अन्य क्षेत्रमा पनि देखिएको समस्या सुधारका लागि पनि उसले सुझाव दिएको छ।

'ऐतिहासिक लगभग दुई दर्जन बग्गीहरु मर्मत सम्भारको कमीले थन्काइएको छ। जसलाई प्रयोग गर्नका लागि पाकिस्तानबाट उन्नत जातका दुई दर्जन घोडाहरु किन्नुपर्ने देखिन्छ वा यसपछि प्रदर्शनमा राख्न सकिन्छ।'

'संग्रहालय परिसरमा रहेको फरासखानाको प्रांगणमा उब्जेका अनावश्यक झारपातले उक्त ठाउँको सुन्दरतालाई बिगारेको छ', प्रतिवेदनमा सुझाव दिइएको छ, 'तसर्थ त्यस ठाउँको घाँसपातलाई उखेलेर फुल्ने फूल तथा चिनियाँ जातिका घाँस उमार्दा यस संग्रहालयलाई अझ सुन्दर र मनमोहक बनाउन सकिन्छ।'

Xtrem

Xtrem

उसले फरासखानामा रहेका विभिन्न किसिमका जनावरको छाला सडेर प्रयोगमा नआउने अवस्थामा पुगिसकेकाले ती आखेटोपहारलाई संरक्षण गर्न वा प्रयोगमा ल्याउन सुझाव दिएको छ।

'श्रीसदनमा रहेको पुराना तथा गोल्डेन बग्गी (ब्रिटेनकी महारानी नेपाल आउँदा चढेकी) जस्ता ऐतिहासिक लगभग दुई दर्जन बग्गीहरु मर्मत सम्भारको कमीले थन्काइएको छ जसलाई प्रयोग गर्नका लागि पाकिस्तानबाट उन्नत जातका दुई दर्जन घोडाहरु किन्नुपर्ने देखिन्छ वा यसपछि प्रदर्शनमा राख्न सकिन्छ', प्रतिवेदनमा भनिएको छ।

समितिको २०७५ मंसिर ८ को निर्णयबाट रामनारायण विडारी नेतृत्वको कार्यदल गठन गरेको थियो। कार्यदलले संघीय संसद सचिवालय, त्रिवि केन्द्रीय पुस्तकालय, राष्ट्रिय अभिलेखालय, राष्ट्रिय  संग्रहालय, सर्वोच्च अदालत पुस्तकालय, सामाजिक विज्ञान (वाहा) पुस्तकालय, केशर पुस्तकालयको अवलोकन निरीक्षण गरेको थियो। ती सबै पुस्तकालयका विषयमा कार्यदलले छुट्टाछुट्टै खण्ड बनाई समस्याको चित्रण गरेको छ। साथै, समस्या समाधानको लागि सुझाव पनि प्रस्तुत गरेको छ।

प्रकाशित मिति: बुधबार, साउन ८, २०७६  १२:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश
प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता शनिबार, असोज २४, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान) शनिबार, असोज २४, २०८३
सर्वोच्च अदालत भवन निर्माणको भ्रष्टाचारमाथि छानबिन गर्न माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्