• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार ३१, २०८३ Wed, Jul 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

गुठीको जग्गा बिक्री गरेको आरोपमा महन्थ पदबाट दास निलम्बित

64x64
नेपाल लाइभ बिहीबार, असार २६, २०७६  २२:५१
1140x725

जनकपुर– मटिहानी मन्दिरका महन्थ जगन्नाथ दासलाई  महन्थ पदबाट निलम्बन गरिएको छ। जनकपुरसहित भैरहवा लगायतका स्थानमा रहेको गुठीको जग्गा व्यक्तिलाई बेचेको आरोपमा महन्थलाई निलम्बन गरिएको हो। 

गुठी संस्थान सञ्चालक समितिका अध्यक्ष मीनराज चौधरीले गुठी अधिनस्त जग्गाहरू बिक्री वितरण गरी दुरुपयोग गरेको उजुरी परेको र रुपन्देहीको भैरहवास्थित ३ कठ्ठा भन्दा बढी जग्गा बिक्री गरेको कारणले निलम्बन गरिएको जानकारी दिए।

उनले महन्थ दासलाई पटक पटक बोलाउदा पनि सम्पर्कमा नआएको र स्पष्टीकरणको चितबुझ्दो जवाफ समेत नदिएका कारण उनलाई तत्कालका लागि निलम्बन गरिएको जानकारी दिए। 

गत असार २२ गते गुठी संस्थान सञ्चालक समितिको बैठकले अर्को निर्णय नभएसम्मको लागि दासलाई निलम्बन गरिएको हो।

यता गुठी संस्थानको निर्णय विरुद्ध महन्थ दास सर्वोच्चमा जाने तयारीमा रहेको स्रोतले बताएको छ। कर्मचारीकै मिलोमतोमा मठमन्दिरका जग्गा आफ्नो नाममा गराइसकेका महन्तले करोडौं मूल्य पर्ने सार्वजनिक सम्पत्तिको खुलेआम दुरुपयोग गरिरहेको आरोप लागेको छ। 

मठमन्दिरका महन्त दास बैष्णवको नाममा रहेको जग्गा बेच्न नपाउने कानुनी प्रावधान रहेपनि रुपन्देहीको सिद्धार्थ नगरनगरपालिका गल्लामन्डीस्थित रामजानकी मन्दिरले भोगचलन गर्दै आएको कित्ता नम्बर १६५ को ३ कट्ठा ५ धुर जग्गा पनि मानमहन्त जगन्नाथदास वैष्णवले वैशाख १६ गते बेचेका थिए।

भैरहवा सिद्धार्थनगरकै उदयमान पाण्डे र सञ्जय प्रसाद पाण्डेलाई मालपोत कार्यालयमा ६१ लाख रुपैयाँमा बिक्री गरेको भएपनि सो जग्गाको चलनचल्ती मुल्य तीन करोड रुपैयाँ भन्दा बढी छ।

सिद्धार्थनगरको रामजानकी मन्दिर, लक्ष्मीनारायण मठ मटिहानीको शाखा हो। निजी आर्जनबाट खरिद गरेको भैरहवाको जग्गा आफूले बेचेको महन्थ दासले स्वीकार गरेका छन्। सो जग्गा सम्बन्धी रुपन्देहीका स्थानीय प्रशासन र गुठी संस्थानले छुट्टा छुट्टै टोली गठन गरी छानबिन गरिरहेकै क्रममा दास निलम्बनमा परेका हुन्। 

nimb
nimb
Ncell 2
Ncell 2

मटिहानी स्थित लक्ष्मीनारायण मठका मान महन्त जगन्नाथदास वैष्णवले अहिले जनकपुरधामको पगलावाबा धर्मशाला नजिकको  बहुमूल्य जग्गा बेचेको आरोप छ। चलन चल्तिको प्रति धुर १० लाख भन्दा बढी मूल्य रहेको ७ कट्ठा ५ धुर भन्दा बढी जग्गा कपाली तमसुकमा सहिछाप गरेर उनले खुलेआम बेचिरहेको उनी निकट स्रोतको दाबी छ।

पगलाबाबा धर्मशाला नजिकको जग्गा पनि निजी आर्जनबाट खरिद गरेको र आफनो व्यक्तिगत रहेको महन्थ दासको दाबी छ। 

साविकमा दशरथ मन्दिरको नाममा रहेको सो जग्गा नापीटोली र मालपोतका कर्मचारीको मिलोमतोमा मटिहानी मठका तत्कालीन महन्त कौशलकिशोरलाई बुवा कायम गरी २०४४ सालमा आफ्नो नाममा रजिष्ट्रेशन गराएको नापी कार्यालयको श्रेस्तामा  देखिन्छ। 

२०२६ सालको श्रेस्तामा कौशल किशोर दास जग्न्नथ दासको गुरुको रुपमा उल्लेख भएपनि ०४४ सालको नापी टोलीले कौशलकिसोर लाई जगन्नथको बुबाको रुपमा उल्लेख गरेको छ। 

मानमहन्त दासले मठमन्दिरका सार्वजनिक जग्गा नापी, मालपोत र गुठिका कर्मचारीको मिलोमतोमा २० वर्ष यता २५ बिघा भन्दा बढी बहुमूल्य जग्गा बिक्री गरेको महन्त निकट श्रोतको आरोप छ।

लक्ष्मीनारायण मठको तीन सय विघा भन्दा बढि जग्गा अतिक्रमण भएपनि संरक्षण गर्ने निकाय गुठि संस्थान र मठका महन्थ आरोप प्रत्याआरोपमा उत्रेका छन् ।

महोत्तरीको लक्ष्मीनारायण मठको गुठि अधिनस्त जग्गामा अतिक्रमण गरि पक्की र फुसको घर धमाधम निर्माण भइरहेको छ।

ऐतिहासिक मिथिला परिक्रमाको विश्राम स्थल मटिहानी स्थित यस परिक्रमा गाछीमा गुठिको जग्गा कब्जा गरि पााच वर्ष देखि खुलेयाम घर बनिरहेका छन् । विभिन्न स्थानमा रहेका २२ वटा मौजाको तीन सय विघा जमीन अतिक्रमणमा परेको छ ।

२०५३ सालमा सरकारको निर्णय अनुसार ७५ प्रतिशत छुटमा मटिहानी मठको ४ सय ५० विघा मोहि जग्गा बेचिएको थियो । वर्षेनी ९ हजार मोन धान असुल हुने मठिहानी मठमा अहिले मोहि तथा भाडामा लिएकाहरुले जग्गाको कुत समेत तिर्दैनन् । यो मठ र यहााका जग्गा गुठि अधिनस्त भएपनि जग्गाहरुको संरक्षण गर्न सम्वन्धित निकायले सक्रियता देखाएको छैन ।

महन्थकै पाला देखि मटिहानी मठको नाममा रहेका जग्गा अतिक्रमण र बेचविखन भएपनि अहिले मानमहन्थ जगन्नाथदासले गुठि संस्थान माथि सवै दोष थुर्पाछन्।

गुठी संस्थान र मानमहन्थ निरिह हुदाा मटिहानी मठकै काठमाडौंको असन तलासी मठका ५ सय रोपनी जग्गा र ३ वटा घर लोप भइसकेको छ । सार्वजनिक सम्पति संरक्षण गर्ने निकाय लक्ष्मीनारायण मठका मानमहन्थ दास र गुठि संस्थानका कर्मचारीहरु नै प्रलोभनमा परेपछि मठका बहुमुल्य जग्गाहरु कपाली तमसुकमा सही छाप गरेर बेचिएका छन्।

देशैभरिका मठ मन्दिरहरुको अग्रणी स्थानमा रहेको लक्ष्मीनारायण मठको अतिक्रमित जग्गा फिर्ता गराउन सरोकारवाला निकायको पहल आवश्यक छ ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  २२:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश
सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने एमाले संसदीय दलको निर्णय
संसद्‌को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने एमाले संसदीय दलको निर्णय बुधबार, असार ३१, २०८३
संसद्‌को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य बुधबार, असार ३१, २०८३
डिजिटल माध्यम र एआईसमेत समेट्दै सरकारले ल्यायो नयाँ राष्ट्रिय विज्ञापन नीति (पुर्णपाठ) बुधबार, असार ३१, २०८३
सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देश बन्दैन : सांसद शाही बुधबार, असार ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स बुधबार, असार ३१, २०८३
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ? मंगलबार, असार ३०, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
अस्थायी र करारका कर्मचारीद्वारा अर्थ मन्त्रालयमा धर्ना मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्