• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

यसरी बन्यो पार्किन्सन्स सम्बन्धी एउटा डकुमेन्ट्री

64x64
नेपाल लाइभ शुक्रबार, पुस २१, २०७४  २०:४९
1140x725

१९ वर्षको हुँदादेखि विभिन्न डाक्टर, माता अनि झाँक्रीकोमा गएर पनि केही पत्ता नलागेपछि, २६ वर्षको उमेरमा मलाई पार्किन्सन्स भएको पत्ता लागेको हो। लेख्न खोज्दा कलम नसमातिने, हात नसर्ने, अक्षर नबन्ने, हात काम्नेजस्ता लक्षणबाट सुरु भएको यो रोग, पत्ता लाग्दाको दिनसम्म आइपुग्दा, म जिउ धान्न नसक्ने, राम्रोसँग हिँड्न नसक्ने, धेरै डराउने, पूरै शरीर काम्ने भइसकेकी थिएँ।

अझै पनि मनमा ताजा छ त्यो दिन, दिल्लीको एम्स हस्पिटलमा डाक्टर माधुरी बिहारीले 'तिमीलाई पार्किन्सन्स छ' भन्नुभएको। रोग पत्ता लाग्यो, अब निको हुन्छ भनी म खुसी हुन नपाउँदै रोगको रुप थाहा पाएर खङ्ग्रङ्ग भएकी थिएँ। बिस्तारै च्याप्दै जाने यो रोग दिमागमा हुने डोपामिनको कमीले लाग्ने रहेछ। नसा सम्बन्धी यो रोग पूर्ण रुपमा निको नहुने, बिस्तारै बढ्दै जाने, औषधिले केही समयपछि काम नगरेर ओछ्यानै पर्न सकिने जानकारी डाक्टरबाट पाएँ।

अझ, विशेषगरी बुढाबुढीलाई लाग्ने यो रोग दुर्भाग्यवश मलाई सानैमा लागेको भन्ने कुरा थाहा पाएपछि, मेरा आँशु रोकिएका थिएनन्। रोग पत्ता लगिसकेपछि निको हुन्छु होला भनेर उज्यालिएका मेरा आँखा अघिल्तिर एक्कासी अँध्यारो पोखिएको थियो।

के खाऊँ, के लाऊँ उमेरमै सुरु भएको यो रोगले मेरो पढाइ, कारियर सबै बर्बाद पारिदियो। सकी-नसकी मैले एमबिएससम्मको अध्ययन पूरा गरेँ। तर, जागिर खाने आँट गर्न सकिनँ। म दस्तखतसम्म गर्न नसक्ने भएकी थिएँ।

दिल्लीबाट फर्किएपछि, मैले नेपालमा पार्किन्सन्स रोगबारे के-के भइरहेको छ? यसबारे काम गर्ने कुनै समूह या संस्था छन् कि? भनेर सोधिखोजी गरें। तर, केही भेटिनँ। कतै जागिरका कोटा छन् कि? कतै स्कलरसिप छ कि? भनी खोजें। तर, केही पत्ता लगाउन सकिनँ। मेरो जीवनमा पहिरो ल्याउने यो रोगबारे कतै आधिकारिक जानकारीसम्म पाइनँ। आफू पार्किन्सन्सबाट सताइएकाले यो रोग ठूलो लागेको हो कि, यसबारे नेपालमा केही वास्ता नगरिएको हो भन्ने दोधारमा केही समय बित्यो।

Ncell 2
Ncell 2
nimb
nimb

तर, यसबारे सोधीखोजी गर्दै हिँड्ने मेरो ऊर्जालाई कम हुन दिइनँ। धेरैले त रोगबारे सुनेकै थिएनन्। कसै-कसैले सुनेको भए पनि, रोग कस्तो हुन्छ भन्ने थाहा नभएको बताउँथे। धेरै सोचेपछि, यसबारे एउटा लेख लेख्छु भन्ने निचोडमा पुगेँ र पहिलो पटक काठमाडौं पोस्टमा एउटा लेख छपाएँ। मेरो आशा थियो, कसै न कसैले मैलेजस्तै जीवनसँग संघर्ष गरिरहेको छ भने सायद सम्पर्क गर्ला भन्ने। 

यत्तिकै जीवन चलिरहेको थियो। एक दिन एकजना डाक्टरको म्यासेज मेरो फेसबुकमा आयो। उहाँ भर्खरै एमबिबिएस सकेर बस्नुभएको रहेछ। डाक्टर आस्था पाठकले लेख पढेर सम्पर्क गरेको भन्नुभयो। उहाँले म आफू नै बिरामी हो भन्ने थाहा पाएपछि, मसँग भेट्न आउनुभयो। हामी दुईजाना मिलेर नेपालमा पहिलोपटक पार्किन्सन्सको जनचेतनाका लागि एउटा कार्यक्रम गर्‍यौं। हामीले मुस्किलले ४० जना जति मान्छे भेला पार्न सक्यौं। त्यहीँ भेट भए पार्किन्सन्सका थप ३ जाना बिरामी। उहाँहरुलाई नै राखेर मैले पार्किन्सन्स रोगको समूह बनाएँ। हामी फेसबुकमा आफ्ना कुरा साटासाट गर्थ्यौं।

यसरी सुरु भएको मेरो पार्किन्सन्ससँगको यात्रा, विभिन्न जनचेतनामूलक कार्यक्रम हुँदै एउटा डकुमेन्ट्रीसम्म आइपुगेको छ। हामीले भर्खरै 'लिभिङ विद पार्किन्सन्स' शीर्षकमा एउटा डकुमेन्ट्री बनाएका छौं। त्यहाँ हाम्रा कथा समेटिएका छन्। पार्किन्सन्ससँग लडिरहनु भएका लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ पनि यो डकुमेन्ट्रीमा समेटिनु भएको छ। यो डकुमेन्ट्री पार्किन्सन्सबारे बुझ्न चाहनेका लागि उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास हो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

आशा छ, नेपालमा फेरि कोही मजस्तो व्यक्तिले पार्किन्सन्सबारे बुझ्न खोज्दा केही थाह नपाएर भौँतारिनु नपरोस्। म धेरैभन्दा धेरै यो रोगबारे सचेतना फैल्याउने अभियानमा जुटिरहनेछु।

लिभिङ विद पार्किन्सन्स (डकुमेन्ट्री)

प्रकाशित मिति: शुक्रबार, पुस २१, २०७४  २०:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको कोलाहल र... शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद् विनोद पोखरेलले सामाजिक सञ्जालमा लेख्दै आगामी बुधबारदेखि आइतबारसम्म हुने वर्षाका क्रममा केही स्थानमा २०० मिलिमिटरभन्दा बढी प... शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा विगतमा देशमा भएका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रचण्डले वर्तमान परिस्थितिमा थप गम्भीर... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्