• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

फ्यङछाङ् विन्टर ओलम्पिक : नयाँ अध्यायको थालनी 

64x64
नेपाल लाइभ शुक्रबार, पुस २१, २०७४  १४:४५
1140x725

गणतन्त्र कोरियाको आयोजनामा आगामी फेब्रुअरीमा हुने शीतकालीन ओलम्पिक (विन्टर ओलम्पिक) र पारा ओलम्पिक खेलकुद प्रतियोगितामा यसअघिका ओलम्पिकको भन्दा बढी खेलहरु समावेश छन्।

सय भन्दा बढि स्वर्ण पदकका हुने प्रतियोगितामा ठुलो संख्यामा महिलाको सहभागिता हुनेछ। खेलाडी, पदाधीकारी तथा मिडियाकर्मी गरी ५० हजार बढी प्रत्यक्ष सहभागी हुनेछन्। जसले ओलम्पिक खेलकुदमा नयाँ इतिहास रच्ने छ। 

फ्यङछाङ् शहरमा ओलम्पिकको सुरुवातसँगै चरणबद्धरुपमा एसिया क्षेत्रमा ओलम्पिक खेलको आयोजना हुनेछ। फ्यङछाङ्बाटै २०२० मा जापानको टोकियो गृष्मकालीन ओलम्पिकका लागि टर्च हस्तान्तरण गरिनेछ।

सन् २०२२ मा चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकको माध्यमबाट विश्वभरीनै शान्ति र सदभाव जगाउनका फ्यङछाङ् ओलम्पिकले मञ्चको रुपमा भूमिका खेल्नेछ।

ओलम्पिक खेलकुद कोरियामा हुन लागेको यो पहिलो पटक भने होइन। ३० वर्षअघि कोरियाले सउल गृष्मकालीन ओलम्पिक (समर ओलम्पिक) आयोजना गरेको थियो। सन् १९८८ मा ओलम्पिक आयोजना गरिरसकेकाले हामी ओलम्पिक खेलकुदमा शक्तिशाली तथा गौरवान्वित महसुस गर्दछौं।

सन् १९५० बाट १९५३ सम्म चलेको कोरियाली युद्धले तहसनहस पारेको कोरिया लेलामो समयसम्म वैदेशीक सहयोगमा निर्भर हुनुपरेको थियो। सन् १९६० मा प्रतिव्यक्ति आय १०० अमेरिकी डलर भन्दा थोरै हुँदा कोरिया अति न्यून आय भएका मुलुकको सूचिमा थियो।

तर २० वर्षको बीचमा कोरियाले सउल समर ओलम्पिक आयोजना गर्दै द्रुत विकासको उदहारण प्रस्तुत गरेको थियो। ओलम्पिक आयोजनाको माध्यमबाट विश्वभरी परिचित भएको कोरियाले भविष्यमा पनि जोखिम मोल्न सक्ने छ भन्ने दृढ विश्वास दिलाएको थियो।

ओलम्पिक खेलले शीतकालीन खेलको माध्यमबाट विश्वभरी शान्ति र सदभावका लागि एक हुने महत्वपूर्ण भूमिका खेलेको अवस्थालाई मनन गर्न सकिन्छ। यस ओलम्पिकको खेलको माध्यमबाट पुनः एकपटक हाम्रो शान्ति, एकता र समन्वयको परम्परालाई प्रष्फुट गर्न चाहन्छौं। कोरिया सरकारले फ्यङछाङ् ओलम्पिकलाई शान्तिपूर्ण रुपमा आयोजना गर्नका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको छ। कोरियाली प्रान्तको असमझदारीलाई सहज गर्नका लागि कोरिया सरकारले उपयुक्त वातावरण सिर्जना गर्नका लागि दुई कोरियाबीचमा वार्ताको आह्वान गरेर आपसी समझदारीको निम्ति योजना तर्जुमा गरेको अवस्था छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सन् २०१७ नोभेम्बरमा संयुक्त राष्ट्रसंघ महासभाले संकल्प जारी गर्दै खेल तथा ओलम्पिकको माध्यमले शान्त र सम्वृद्ध विश्वको परिकल्पना सम्वन्धि अवधारणा घोषणा गरेको थियो। सोहिअनुसार सुरक्षित तथा शान्तपूर्वक रुपमा फ्यङछाङ् ओलम्पिकको आयोजना हुने छ। यसै सन्दर्भमा कोरिया सरकारले उत्तर कोरिया समक्ष उच्च स्तरीय वार्ताका लागि प्रस्ताव गरेर दुई कोरियाको सीमा क्षेत्र फान्मुनजोनमा जनवरी ९ तारिखमा वार्ताको मिति निर्धारण गरिसकेको छ। जसमा फ्यङछाङ् ओलम्पिकमा उत्तर कोरियाको सहभागिता सम्बन्धी छलफल हुन गईरहेको छ। उत्तर कोरियाले यस सम्बन्धमा जवाफ दिँदै क्रस बोर्डर हटलाईन टेलिफोन सेवाको पुनः सुरुवात गरेर दुई देशका अधिकारी बीचमा समन्वय गर्ने भनी जवाफ दिएको छ। 

फ्यङछाङ् विन्टर ओलम्पिकले घनिष्ट मित्रवत सम्बन्ध रहेको कोरिया-­नेपालको सम्बन्धमा अर्को मञ्चको भूमिका खेल्ने छ। फ्यङछाङ् सहरले अन्तर्राष्ट्रिय युवाका लागि लक्षित गरेर ड्रिम कार्यक्रमहरु २००४ बाट हरेक वर्ष नियमित रुपमा विभिन्न विन्टर स्पोर्टस क्याम्प संचालन गर्दै आएको छ। विषेशगरी विन्टर खेलको अनुभव लिन नसक्ने मुलुकका युवालाई लक्षित गरिएका कार्यक्रमहरु समावेश हुने गरेका थिए। आजसम्म ७५ मुलुकबाट १५ सय युवा खेलाडीले भाग लिएको कार्यक्रममा नेपालबाट पनि बहुसंख्यक खेलाडीहरुले अनुभव लिएका छन्। खेलाडीहरु मध्ये १ सय ६६ जनाले अन्तर्राष्ट्रिय ओलम्पिक प्रतियोगितामा भाग लिइसकेका छन्।

फ्यङछाङ् विन्टर ओलम्पिकमा नेपालका खेलाडीको सहयोगका लागि कोरियाको सरकारी उर्जा निकाय (कोसेप) कम्पनीले प्रायोजन गरेको छ। कोसेप हाल नेपालको अपर त्रिशुली-१ जलविद्युत आयोजनामा सहभागी छ। कोसेपले फ्यङछाङ् विन्टर ओलम्पिकमा भाग लिने नेपाली खेलाडीलाई सहयोग स्वरुप  १ करोड रुपैयाँ उपलब्ध गराएको छ। फ्यङछाङ् विन्टर ओलम्पिक नेपाली खेलाडीले अल्पाईन र क्रस कन्ट्रि स्किमा भाग लिनेछन्।  

नेपाली मित्रहरुले फ्यङछाङ् ओलम्पिक खेलमा सहभागी भएर संसारभरिका खेलप्रेमीसँग रमाउँदै जोस तथा उत्साहका साथ विन्टर खेलको सुन्दरताको आनन्द लिनुहुनेछ भन्ने हामीलाई आसा छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

(पार्क यङ सिक नेपालका लागि गणतन्त्र कोरियाका राजदूत हुन्।)

प्रकाशित मिति: शुक्रबार, पुस २१, २०७४  १४:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजको मौसमः कतै सफा, कतै वर्षा र हिमपातको सम्भावना
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
सम्बन्धित सामग्री
आजको मौसमः कतै सफा, कतै वर्षा र हिमपातको सम्भावना आइतबार राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू(भागमा आंशिक बादल लाग्नेछ । आइतबार, कात्तिक ८, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको कोलाहल र... शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद् विनोद पोखरेलले सामाजिक सञ्जालमा लेख्दै आगामी बुधबारदेखि आइतबारसम्म हुने वर्षाका क्रममा केही स्थानमा २०० मिलिमिटरभन्दा बढी प... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
आजको मौसमः कतै सफा, कतै वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक ८, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्