काठमाडौं- न्याय परिषदले उच्च अदालतको मुख्य न्यायाधीशमा चार जनाको नाम सिफारिस गरेको छ।
बिहीबार बसेको परिषदको बैठकले मुख्य रजिष्ट्रारसहित उच्च अदालतका लागि चार जना मुख्य न्यायाधीशको नाम सिफारिस गरेको हो।
सिफारिसमा परेका मुख्य न्यायाधीशहरुमा नहकुल पोखरेल, उदयप्रकाश चापागाईं, हरिप्रसाद पोखरेल र यज्ञ बस्याल छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।