• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

साउदी जेलबाट जलेश्वर रिहा हुने भएपछि खुशी सुकराम, भने- अब छोरालाई यहीँ ट्रक चलाउन लगाउँछु

64x64
नेपाल लाइभ बुधबार, असार १८, २०७६  २०:३८
1140x725

काठमाडौं- ‘तपाईँको छोरालाई जेलमुक्त गर्न आवश्यक पैसा (ब्लडमनी) जम्मा भयो, तपाईँ काठमाडौं आउनु पर्‍यो। म तपाईँलाई रकम आजै हस्तान्तरण गर्छु। काठमाडौ रिपोर्टस् क्लबमा तपाईँ बुधबार दिउँसो २ बजे आइपुग्नु पर्‍यो,’ सामाजिक अभियान्ता सागर लामिछानेले जलेश्वरका बुबा सुकराम महतोलाई फोनमा भने। 

यो खबरले सुकराम निकै खुसी भए। विगत ३ वर्षदेखि धमिलिएको उनको मन हर्षले उज्यालो भयो।

उनी हतारहतारमा काठमाडौंको तयारी गरेर बिहान ९ बजे नै बस चढे। 

दिउँसो २ बजे काठमाडौं आइपुग्ने गरी समय मिलाएर घरबाट निस्केका सुकराम ठाउँठाउँमा ट्राफिक जाममा परे। दिउँसो २ बजे काठमाडौंमा आइपुग्नै सकेनन्। 

सामाजिक अभियन्ता सागरले फोन गरेर सोधे, ‘कहाँ आइपुग्नु भयो?’

नागढुंगा’ उनेले फोनमा उत्तर फर्काए। 

क्यामेरा ठिक्क पारेर थुप्रै पत्रकार सुकरामको प्रतीक्षामा बसेका थिए। 

झन्डै साढे ३ बजे सुकराम रिपोर्टस् क्लबमा आइपुग्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

सुकराम खुसी हुँदै बल्लतल्ल रिपोर्टर्स क्लब पुगे। 

हतास मुद्रामा, पसिनैपसिना भएका सुकराम कुर्सीमा थचक्क बस्छन्। 

उनलाई सामाजिक स्वयंमसेवक नेपालका अभियन्ता सागर लामिछानेले जलेश्वर चौधरी बचाउ अभियानबाट संकलित ३८ लाख १५ हजार रकमको चेक हस्तान्तरण गर्छन्। 

चेक हस्तान्तरण गर्ने क्रममा पनि सुकराम खुसी मुद्रामा भने देखिएका थिएनन्। 

Xtrem

Xtrem

‘खोइ त मुस्कुराउनु भएको?, अब त तपाइँको छोरा नेपाल आउँदै हुनुहुन्छ, मुस्कुराउनुस् न,’ सुकराममाथि खुसीको अपेक्षा राखिन्छ। 

तर अहँ मुस्कुराएनन् सुकराम। 

खुसी छु, तर छोरा आएपछि मनैदेखि मुस्कुराउँछु। छोराआएपछि मुस्कुराउने भन्दै मुस्कान आफैँ भित्र थाति राख्छन् सुकराम। 

छोरालाई जेलमुक्त गर्न संकलित ३८ लाख १५ हजारको चेक लिन्छन् र अब छोरा नेपाल आएपछि नेपालमै ट्रक चलाउन लगाउने प्रण गर्छन्। 

‘अब छोरालाई विदेश पठाउँदिनँ, नेपालमै ट्रक चलाउन भन्छु,’ सुकरामले खुसी हुँदै भने। 

आफू कति वर्ष भनेर सुकराम आफैँलाई थाहा छैन। ‘४५ वर्ष भएँ होला’ आफ्नो उमेर अड्कल काटे। 

सुकरामका दुई जना छोरा छन्। जलेश्वर उनका कान्छा छोरा हुन्। 

‘पारिवारिक अवस्था कमजोर छ। जेठो छोरो हामीसँग बस्दैन, कान्छो जलेश्वर साउदी गएपछि घरमा हामी बुढाबुढीमात्रै छौँ,’ सुकरामले सुनाए। 

छोरा जलेश्वरलाई जेलमुक्त गर्न रकम संकलन अभियान चलाउने सागर लामिछानेलगायत रकम सहयोग गर्ने सम्पूर्णप्रति सुकरामले आभार व्यक्त गरे। 

४ वर्ष अगाडी हेभी ट्रक चालकका रुपमा साउदी पुगेका जलेश्वर साउदी अरबस्थित अल क्वारायत अल जउफ कम्पनीमा हेभी ट्रक चालकका रुपमा कार्यरत थिए। 

जलेश्वरले चलाएको ११०८१३० प्लेट नम्बरको ट्रकमा साउदी नागरिककै कारले ठक्कर दिन आई घट्नास्थलमै साउदी नागरिकको मृत्यु भएको थियो।

हेभी ट्रक चालकका रुपमा कार्यरत जलेश्वरसँग सवारी चालक अनुमति पत्र नभएका कारण साउदीको अदालतले जलेश्वरकै शतप्रतिशत गल्ती भएको ठहर गर्यो। उनलाई ३ लाख साउदी रियाल ब्लडमनी तिर्नुपर्ने फैसला सुनाइयो। 

मृतकका परिवारले आधा रकम मिनाहा गरेपछि १ लाख ४८ हजार ९ सय ५८  साउदी रियाल अर्थात् ४२ लाख ६० हजार १ सय ९८ नेपाली रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएको  छ।

कम्पनीले उनलाई साउदीको लाइसन्स बिना ट्रक चालकका रुपमा काम लगाएको थियो। 

कम्पनीले आफूलाई लाइसेन्स उपलब्ध गराउन आनाकानी गरेकाले कम्पनीसँग कुरा गरी लाइसेन्सका लागि पहल गरिदिन भन्दै जलेश्वरले उनी गएको जिआर म्यानपावर कम्पनीमा खबर गरेका थिए। 

तर म्यानपावरले वेवास्ता गरेपछि उनी बिना लाइसन्स ट्रक चलाउन बाध्य थिए। 

म्यानपावरको बेवास्ता र कम्पनीको लापरबाहीका कारण जलेश्वर जेलजीवन बिताउन बाध्य भएको सामाजिक अभियन्ता सागर लामिछाने बताउँछन्। 

सामाजिक अभियन्ता लामिछानेले आवश्यक रकम संकलन गरेर बुधबार जलेश्वरका बुबा सुकरामलाई हस्तान्तरण गरिसकेका छन्। 

बाँकी ४ लाख ४५ हजार ९ सय ५८ रुपैयाँ रकम गैह्रआवासीय नेपाली संघ साउदीले सहयोग गर्ने भएको छ।

सो रकम परराष्ट्र मन्त्रालयमार्फत् साउदीस्थित अदालतमा पेस गरेसँगै केही दिनमै साउदीबाट जलेश्वर चौधरी जेलमुक्त हुने बताइएको छ।

प्रकाशित मिति: बुधबार, असार १८, २०७६  २०:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ?
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह शनिबार, असोज २४, २०८३
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? शनिबार, असोज २४, २०८३
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड शनिबार, असोज २४, २०८३
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्