काठमाडौं- बुधबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरु
१) अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशनपछि आइफा अवार्ड आयोजनाबाट पछि हट्यो सरकार, स्थगितको औपचारिक निर्णय गर्न बाँकी
२) लोकसेवाको विज्ञापनबारे अदालतको आदेश प्रतिगामी भएको नेकपा सांसद भुसालको भनाइ, न्यायालयलाई परिवर्तनले छुन नसकेको तर्क
३) कोपा अमेरिकाको सेमिफाइनलमा अर्जेन्टिनाविरुद्ध ब्राजिलको जित, २–० ले हराउँदै ब्राजिल बन्यो फाइनल पुग्ने पहिलो टोली
४) र, भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले दिए पार्टी अध्यक्षबाट राजीनामा, छिट्टै नयाँ अध्यक्ष चुन्न केन्द्रीय समितिलाई आग्रह
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।