• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

तीन वर्षदेखि साउदीको जेलमा रहेका जलेश्वर जेलमुक्त हुँदै

64x64
नेपाल लाइभ बुधबार, असार १८, २०७६  १८:२४
1140x725

काठमाडौं–  विगत तीन वर्षदेखि साउदीको जेलमा रहेका खैरहनी नगरपालिका कठार–१ चितवनका जलेश्वर चौधरीलाई नेपाल ल्याइँदैछ। 

चौधरीका लागि आवश्यक ब्लडमनी बुझाएसँगै चौधरी जेलमुक्त हुने भएका हुन्। 

वैदेशिक रोजगारीका सिलसिलामा रहेका जलेश्वर साउदी अरबस्थित अल क्वारायत अल जउफ कम्पनीमा हेभी ट्रक चालकका रुपमा कार्यरत थिए। 

जलेश्वरले चलाएको ए ११०८१३० प्लेट नम्बरको ट्रकमा साउदी नागरिकको कारले ठक्कर दिएपछि घट्नास्थलमै साउदी नागरिकको मृत्यु भएको थियो। 

हेभी ट्रक चालकका रुपमा कार्यरत जलेश्वरसँग सवारी चालक अनुमति पत्र (लाइसन्स) नभएका कारण साउदीको अदालतले जलेश्वरकै शतप्रतिशत गल्ती भएको ठहर गरेको थियो। 

जलेश्वरको गल्ती ठहरसँगै अदालतले ३ लाख साउदी रियाल क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको थियो। 

यद्यपि, मृतकका परिवारका सदस्यले हकदाबी स्वरुप पाउनुपर्ने रकम मिनाहा गरिदिएका थिए। तर, मृतक व्यक्तिका नाबालक छोराछोरी रहेकाले १ लाख ४८ हजार ९ सय ५८ साउदी रियाल (नेपाली रुपैयाँ ४२ लाख ६० हजार १ सय ९८ ) मिनाहा नहुने फैसला सुनाएको थियो। 

'जलेश्वर चौधरी बचाऊ' अभियानमार्फत् आवश्यक रकम संकलन गरेर सामाजिक स्वयम्सेवक नेपालका अभियन्ता सागर लामिछानेले बुधबार जलेश्वरका बुबा सुकराम महत्तोलाई जलेश्वरका लागि आवश्यक रकम  हस्तान्तरण गरेसँगै जलेश्वर चौधरी जेलमुक्त भएर नेपाल आउने भएका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

चितवनका सामाजिक अभियानता सागर लामिछानेले उक्त अभियान सञ्चालन गरेका हुन्।

यसै अभियानमार्फत विभिन्न दातृ निकाय, संघसस्था तथा व्यक्तिहरूबाट रकम संकलन गरी आवश्यक रकम (३८ लाख १५ हजार ) को चेक बुधबार पत्रकार सम्मेलन गरी जेलश्वरका बुबा सुकराम महत्तोलाई हस्तान्तरण गरिसकेका छन्।

बाँकी ४ लाख ४५ हजार ९ सय ५८ रुपैयाँ रकम गैह्रआवासीय नेपाली संघ (एनआरएन) साउदीले सहयोग गर्ने भएको छ। 

सो रकम परराष्ट्र मन्त्रालयमार्फत साउदीस्थित अदालतमा पेस गरेसँगै केही दिनमै साउदीबाट जलेश्वर चौधरी छुट्ने भएका छन्।

Xtrem

Xtrem

रकम हस्तान्तरण गर्दै साउदीस्थित बिना गल्ती जेलजीवन बिताइरहेका जलेश्वर जस्ता थुप्रै युवालाई सरकारले पनि सहयोग गर्नुपर्ने अभियान सञ्चालक लामिछानेले बताए। 

उनले भने, ‘एक निर्दोष नेपाली २ वर्षदेखि साउदीमा जेलजीवन बिताइरहेका छन्, जसको पारिवारिक अवस्था निकै दयनीय छ। देख्दा भित्रैदेखि सहयोगको भावना पलायो, त्यसैले ब्लडमनी संकलनका लागि अभियान सञ्चालन गरेँ।’

सामान्य बोलचाल गर्न समेत नसक्ने जलेश्वरका बुबा छोरा नेपाल आउने भएपछि खुसी भएका छन्। 
‘जेलमा भएको छोरो, अब नेपाल आउने भएको छ मलाई धेरै खुसी लागेको छ,’ जलेश्वरका बुबा भक्कानिए। 

छोरालाई साउदीस्थित जेलबाट छुटाएर नेपालसम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संघसंस्थालाई उनले धन्यवाद दिए। 

२४ वर्षीय जलेश्वर चौधरी सुकुम्बासी परिवारका सदस्य हुन्।

पारिवारिक अवस्था निकै दयनिय रहेका चौधरी ४ वर्ष अगाडि जिआर म्यानपावर कम्पनीमार्फत पुगेका थिए। 

साउदीस्थित हेभी ट्रक चालकका रुपमा कार्यरत जलेश्वरको लाइसन्स लामो समयसम्म पनि कम्पनीले बनाउन आनाकानी गरेपछि उनले नेपाल स्थित म्यानपावर कम्पनीलाई खबर गरेका थिए। 

तर, म्यानपावर कम्पनीको बेवास्ताका कारण उनी बिनालाइसेन्स ट्रक हाँक्न बाध्य थिए।

प्रकाशित मिति: बुधबार, असार १८, २०७६  १८:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ?
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह शनिबार, असोज २४, २०८३
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? शनिबार, असोज २४, २०८३
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड शनिबार, असोज २४, २०८३
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्