• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

एउटै म्यानपावरले २४ जनासँग ठग्यो ४० लाख, कतारका सडकमा रात बिताएर फर्किए युवा [भिडियो]

64x64
नेपाल लाइभ मंगलबार, असार १७, २०७६  १७:३५
1140x725

काठमाडौं- रोजगारीका लागि कतार पुगेका २४ जना युवा अलपत्र परी नेपाल फर्किएका छन्। उनीहरुलाई पश्चिम नेपाल ओभर्सिज प्रालिले कतार पुर्‍याएर अलपत्र पारेको हो। 

राम्रो काम र कमाईको प्रलोभन देखाएर युवालाई कतार पुर्‍याएर महिनौँसम्म वेवास्ता गर्ने म्यानपावर विरुद्ध उनीहरुले वैदेशिक रोजगार विभागमा मुद्दा दायर गर्ने तयारी गरेका छन्। 

१ लाख ८० हजारदेखि २ लाखसम्म म्यानपावरलाई बुझाएर कतार पुगेका युवालाई कतारको एउटा कोठामा लगेर राखिएको थियो। 

कतार पुर्‍याइएका २४ जना युवाबाट म्यानपावरले ४० लाखभन्दा बढी रकम असुल गरेको थियो। 

युवाहरुलाई कतारमा क्लिनर, मार्केटिङ र डेलिभरीलगायत काम गर्नुपर्ने सुनाइएको थियो। 

गोरखाको सरोज तिवारी डेढ महिना अघि म्यानपावरमा पैसा बुझाएर रोजगारीका लागि कतार पुगेका थिए। 

‘कतारमा मजस्तै थुप्रै युवाहरु महिनौँदेखि अलपत्र देखेपछि मात्रै आफू अलपत्र परेको थाहा भयो,’ नेपाल लाइभसँगको संवादमा तिवारीले भने। 

उनलाई कतार पुर्‍याउने म्यानपावर पश्चिम नेपालले कतारमा दैनिक ८ घन्टा काम गर्दा मासिक १४ सयदेखि १८ सय रियालसम्म हुने र ओभरटाइम सुविधासमेत रहेको प्रलोभन देखाएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

रामेछापका सञ्जय कुँवर पनि पश्चिम नेपाल म्यानपावर कम्पनीमार्फत डेढ महिना अघि कतार पुगेका थिए। 

वैदेशिक रोजगारीमा जाने सोच बनाइरहेका कुँवरलाई पश्चिम नेपाल म्यानपावर कम्पनीका सञ्चालक सन्देश केसी भनेर चिनाउने निरबहादुर कटवालले कतारमा राम्रो रोजगारीको अवसर भएको सुनाएका थिए।

भिडियो:  ‘कतारमा लुलु माकेर्टमा मार्केटिङको काम छ, कमाई पनि राम्रो छ, त्यसका लागि २ लाख रकम तिर्नुपर्छ भनेर आफूलाई सन्देश केसी भनी चिनाउने निरबहादुरले प्रलोभन देखाएपछि २ लाख तिरेर कतार पुगेको थिएँ। तर कतारमा मलाई अलपत्र पारियो,’उनले सुनाए। 

कतारमा पुगेपछि उनीजस्तै अन्य युवाहरु एउटै कोठामा महिनौँदेखि अलपत्र थिए।

Xtrem

Xtrem

पीडित युवाका अनुसार उनीहरुलाई कतार पुर्‍याउने म्यानपावर सञ्चालक निरबहादुर कटवाल पनि कतारमै छन्। उनीहरुलाई कतार पुर्‍याएर अलपत्र पारी म्यानपावर सञ्चालक सम्पर्कविहीन छन्। 

‘एक छाक खाएर बस्नुपर्ने बाध्यता थियो। हामी बसेको कोठाको भाडा पनि नतिरेकाले कोठामा घरबेटीले ताल्चा लगाइदियो। कति दिन हामी सडकमा पनि बस्यौँ, कतारमा कति दुःख भोगियो हामीलाई मात्र थाहा छ,’पीडित युवा सञ्जय कुँवरले सुनाए। 

महिनौँसम्म अलपत्र पारी काममा नलगाएपछि केही युवा मिलेर आफन्तसँग पैसा मगाएर स्वदेश फर्किएका छन्। 

गोरखा पालुङटारका मिलन गुरुङ, गोरखाकै मन बहादुर कुँवर, काभ्रेका राजकुमार ढकाल, सिन्धुपाल्चोकका राकेश घिमिरलेसहित ९ जना युवा अझै कतारमै अलपत्र भएको फर्किएका पीडितहरुले बताएका छन्। 

अलपत्र परेका ९ जना युवाको ट्राभल डकुमेन्ट नभएकाले उनीहरु नेपाल फर्कन समस्या रहेको उनीहरूका आफन्तले बताएका छन्।

नेपाल फर्किएका पीडितहरु म्यानपावर कम्पनीसम्म पुग्दा उनीहरुलाई म्यानपावर सञ्चालक नभएको र उनैसँग कुरा गर्नुपर्ने जवाफ दिएको पीडितले बताएका छन्। 

पश्चिम नेपाल म्यानपावर कम्पनीमा कार्यरत अर्चना सिंहले नेपाल लाइभसँगको संवादमा आफूले व्यक्तिगत रुपमै ६ लाखभन्दा बढी रकम खर्च गरेर पीडितलाई नेपाल झिकाएको बताइन्। 

‘मलाई युवा अलपत्र छन् भनेर कतारस्थित दूतावासबाट फोन आएपछि निर सर (म्यानपावर सञ्चालक)सँग कुरा गरेको, वास्ता नै गर्नु भएको छैन,’सिंहले भनिन्।

वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाँइले पीडितलाई ठगिएको प्रमाणलगाएत आवश्यक कागजात लिएर विभागमा म्यानपावर विरुद्ध ठगीको उजुरी दर्ता गराउन सल्लाह दिएका छन्।  

‘यस्ता घटना बढ्दै गइरहेका छन्, त्यसैले विदेश जानु अघि आफू कुन कम्पनीमा जाँदैछु, तलब कति छ, यस्ता सबैकुरा बुझेर मात्रै जानुपर्दछ,’निर्देशक गुरागाँइले भने।

प्रकाशित मिति: मंगलबार, असार १७, २०७६  १७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ शनिबार, असोज २४, २०८३
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला शनिबार, असोज २४, २०८३
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह शनिबार, असोज २४, २०८३
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्