काठमाडौं- पत्रकार सुजाता खत्री 'राम साइला' बोलको गीतबाट संगीत यात्रामा डेब्यु गरेकी छन्।
मंगलबार युट्यूबबाट 'राम साइ' बोलको गीत सार्वजनिक गर्दै गायनमा पदार्पण गरेकी हुन्।
गीतमा बिपी थापाको शब्दरचना छ भने मनोज चौँलागाँइले कम्पोज गरेका छन्।
गीतको लिरिकल भिडियोको सम्पादन भने प्रभात खनालले गरेका हुन्।
गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।