काठमाडौं– गायिका मेलिना र गायक बसन्त राईको स्वरमा नयाँ आधुनिक गीत ‘बयर घारी’ बजारमा आएको छ।
दीपक शर्माको शब्द रहेको गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका छन्।
गीतको भिडियोमा निराजन प्रधान र वर्षा राउतको प्रेमलाई प्रस्तुत गरिएको छ।
गीतको नृत्यमा अगम कटवा (अल्लु)लाई समेत देख्न सकिन्छ।
भिडियोको कोरियोग्राफी रोहित बस्नेत र निर्देशन रोशेल थापाले गरेका छन्।भिडियोमा एमआर क्रियशनको प्रस्तुति रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।