• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

मेयर-उपमेयरको टकरावलाई लिएर औरहीवासी निराश, विवाद पुग्यो अदालतसम्म

64x64
नेपाल लाइभ मंगलबार, असार १७, २०७६  १०:४६
1140x725

जनकपुर- स्थानीय तहका कानुनी समस्या छिटो समाधान होस् र जनताले न्याय पाउन भन्न प्रत्येक स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति खडा गरिएको हुन्छ। तर, न्यायिक समितिकै प्रमुख अन्याय परिन् भने? खासमा यसको जवाफ सामान्य छ- अदालत।

महोत्तरीको औरही नगरपालिकाकी उपप्रमुख (उपमेयर) तथा न्यायिक समितिका संयोजक रेणु झा अहिले यस्तै दौडबाट गुज्रिरहेकी छिन्।

नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक झाले आफैं अन्यायमा परेको दुखेसोसहित जिल्ला अदालत सप्तरीमा मुद्दा दर्ता गराएकी छिन्। विगत २ वर्षदेखि नगरपालिकाको हरेक गतिविधिमा आफूलाई सहभागी नगराएको र आफ्नो अधिकार खोसिएको भन्दै नगर प्रमुख (मेयर) सुनिल कुमार यादवको कार्यशैलीप्रति झा असन्तुष्ट बन्दै आएकी थिइन्।

मेयर यादवले असार ७ गते शनिबार साँझ ७ बजेसम्म कार्यालयमा बसेर काम गरी कागजपत्र मिलाएर भ्रष्टाचार गरेको आरोप लगाउँदै राजपाका समर्थक तथा नेता कार्यकर्तासहित उपमेयर झा नगरपालिकको कार्यालय पुगिन्। सामान्य भनाभनबाट सुरु भएको विवाद चर्किंदै जाँदा कार्यालयमा तोडफोडको स्थितिसमेत बन्यो।

सोही घटनामा उपमेयर झाले आफूमाथि मेयरले अभद्र व्यवहार गरेको भन्दै जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएकी हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

यता मेयर यादवले भने नगरपालिकाका कामकाजमा उपप्रमुखको सहयोग र समर्थन नपाएकाले काम गर्न निकै समस्या भएको बताए। आफूले उपमेयरलाई कुनै दुर्व्यवहार नगरेको पनि मेयर यादवले स्पष्टीकरण दिँदै आएका छन्।

नगरपालिकामा कर्मचारीको चरम अभाव रहेको बताउँदै मेयर यादवले आर्थिक वर्षको अन्त्यमा शनिबार पनि काम गर्नुपरेको जिकिर गरे। 'भ्रष्टाचार गरेको कसैले भन्छ भने प्रमाण देखाए कारबाही भोग्न तयार छु,' यादव भन्छन्।

२ वर्षदेखि नगरपालिकामा मेयर र उपमेयरबीच कुरा नमिल्दा जनताका काम प्रभावित बन्दै आएको स्थानीय बताउँछन्। नगरपालिकामा लामो समयदेखि विवाद रहेकाले औरहीका जनता अन्यायमा परेका स्थानीय सरोज यादवले गुनासो गरे।

Xtrem
Xtrem

नगरपालिकाको न्यायिक समिति एक वर्ष अगाडि नै गठन गरिएको भए पनि नगरपालिकाले आवश्यक व्यवस्था नमिलाएका कारण अहिलेसम्म न्यायिक समितिले काम सुरु गर्न सकेको छैन। मुद्दा दर्ता गर्ने कर्मचारी, वकिल, अमिनलगायत आवश्यक प्राविधिक कुराका लागि पटक–पटक ताकेता गर्दा पनि मेयरले बेवास्ता गरेपछि न्यायिक समितिले काम सुचारु गर्न नसकेको समिति संयोजक तथा उपमेयर झाको दाबी छ।

न्यायको माग गर्दै निवेदन लिएर नगरपालिका पुग्ने नगरबासीलाई अहिले प्रहरी समक्ष वा पञ्चायतीतर्फ फर्काउने गरिएको औरही-५ का सिया साहले बताए। ‘नगरको झगडाले नगरबासीमा निराशा छाएको छ', स्थानीय श्रवण कुमारले भने, 'विवाद चर्किंदै गएपछि नगरपालिकाबाट सञ्चालन हुने योजना पनि अन्योलमा पर्ने हो की भन्ने चिन्ता छ।'

मेयर यादव र उपमेयर झा भने एकअर्कामाथि नै दोष देखाइरहेका छन्। मेयर यादव उपमेयरको सहयोग र समर्थन नपाएकाले काम गर्न समस्या भएको भन्दै उपमेयर नै विकासको बाधक बनेको बताउँछन्। उपमेयर झाले भने मेयर यादवले आफूसँग कुनै पनि विकासे योजनाका विषयमा छलफलसम्म नगरेकाले नगरभित्र भ्रष्टाचार मौलाउँदै गएको दाबी गर्दै आएकी छन्।

प्रकाशित मिति: मंगलबार, असार १७, २०७६  १०:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ शनिबार, असोज २४, २०८३
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला शनिबार, असोज २४, २०८३
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह शनिबार, असोज २४, २०८३
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्