डडेलधुरा- बझाङको मष्टा गाउँपालिकामा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ।
केदारसिंह गाउँपालिकाको देउरा बजारको अरुण होटलमा सुतेका बेला सर्पले टोकेर पवन रोकायाको ज्यान गएको हो।
दिदीदाई घर पुर्याएर फर्कने क्रममा राति होटलमा सुतेका बेला बिहान मंगलबार ३ बजेतिर सर्पले टोकेको र उपचारका क्रममा जिल्ला अस्पताल बझाङमा रोकायाको ज्यान गएको प्रहरीले जनाएको छ। (प्रतिकात्मक तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।