• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

भारतीय टिनएजरले बनाइन् ‘रेप प्रुफ प्यान्टी’

64x64
नेपाल लाइभ सोमबार, पुस १७, २०७४  १४:३३
1140x725

एजेन्सी– भारतीय राज्य उत्तर प्रदेशको एउटा सामान्य परिवारकी सिनु कुमारीले महिलालाई बलात्कारबाट जोगाउने प्यान्टी आविस्कार गरेकी छन्। 

१९ वर्षीया सिनुले विशेष ताल्चासहितको प्यान्टी तयार पारेकी छन्, जसले महिलालाई बलात्कारबाट बचाउन सक्छ। उनले प्यान्टीको नाम नै ‘रेप प्रुफ प्यान्टी’ राखेकी छन्।

उनले प्यान्टी बनाउन नकाटिने ‘ब्लेड प्रुफ’ कपडा प्रयोग गरेकी छन्। प्यान्टीमा एउटा स्मार्ट ताल्चा, जिपिआरएस र एउटा भ्वाइस रेकर्डर पनि जडान गरिएको छ।

सिनु उत्तर प्रदेशको फर्रुखावाद जिल्लाको एउटा निम्न मध्यमवर्गीय किसान परिवारकी सदस्य हुन्। उनका बुवा खेतीपाती गर्छन्।

उनले प्यान्टीबारे बताइन्, ‘यो प्यान्टीलाई सजिलै काट्न सकिँदैन। न त जलाउन नै सकिन्छ। यसमा पासवर्डले मात्र खुल्ने एउटा स्मार्ट ताल्चा पनि जडान गरिएको छ।’

उनका अनुसार प्यान्टीमा एउटा बटन पनि छ, जसलाई थिच्नासाथ संकटकालीन प्रहरी टेलिफोन नम्बर १०० मा सम्पर्क हुनेछ। साथसाथै यसमा जडित जिपिआरएसको सहायताले प्रहरीले उद्धारका लागि सहजै लोकेसन पत्ता लगाउन सक्नेछन्। प्यान्टीको भ्वाइस रेकर्डरले वरिपरिका सबै आवाजसमेत रेकर्ड गर्नेछ। 

उनी भन्छिन्, ‘संकटका बेला पहिलो फोन प्रहरीलाई गर्ने वा परिवारका सदस्यलाई त्यो सेटिङमा भर पर्छ। प्रहरी कार्यालय सबैतिर हुने भएकाले संकटका बेला उद्धार गर्न प्रहरीको नम्बर सेट गरिएको हो।’ 

प्यान्टी बनाउन करिब ४ हजार भारतीय (६ हजार ४ सय नेपाली) रुपैयाँ लागेको उनले बताइन्। आफ्नो काममा परिवारले सघाएको उनले जानकारी दिइन्। 

nimb
nimb
Ncell 2
Ncell 2

आफूले अनेकौं सोधखोज गरेर प्यान्टी बनाएको उनको भनाइ छ। उनी अहिले यसबाहेक अरु केही यस्तै परियोजनामा काम गरिरहेकी छन्।

उनले प्यान्टी बनाउन केही आर्थिक सहयोग पाए अझै भरपर्दो हुने बताइन्। प्यान्टी बनाउन अलिक सस्ता सामग्रीको प्रयोग गरेको बताउने उनले सहयोग पाए गुणस्तरीय कपडा र ताल्चा प्रयोग गर्न सकिने जनाएकी छिन्। यसो गर्दा प्यान्टीको खर्च भने केही बढ्नेछ।

कुनै कम्पनी वा सरकारी निकायले सहयोग गरे आफूले यसलाई अझै स्तरीय बनाउन सक्ने उनको भनाइ छ। उनी भन्छिन्, ‘यो त एउटा नमूना मात्र हो। यो मेरो सुरुवात हो।’

पैतृक घरबाट टाढा भाइबहिनीसँग बस्ने उनले टेलिभिजनमा दिनहुँजसो महिलामाथि हुने यौन दुव्र्यवहार र बलात्कारको समाचार हेर्दा दिक्क लाग्ने र कोठाबाहिर निस्कन समेत डर लाग्ने बताइन्। यी सबै देखेर नै आफूलाई ‘रेप प्रुफ प्यान्टी’ बनाउने जुक्ति फुरेको उनले भनिन्।

फर्रुखावादबाट भारतीय जनता पार्टीका सांसद मुकेश राजपूतले उनको प्रयासबाट प्रभावित भएर केन्द्रीय मन्त्रालयमा सहायताका लागि सिफारिस गरेका छन्।

रेप प्रुफ प्यान्टीका लागि उनलाई केन्द्रीय बाल तथा विकास मन्त्री मेनका गान्धीले पनि स्याबासी दिएकी छन्।

अहिले उनी आफूले बनाएको प्यान्टीको पेटेन्ट अधिकार लिने प्रयास गरिरहेकी छन्।

त्यसका लागि उनले इलाहावादस्थित एनआइएफ (नेसनल इनोभेसन फाउन्डेसन) मा निवेदन दिएकी छन्।

व्यापारिक उत्पादन गर्नुअघि प्यान्टीमा केही सुधार गर्न आवश्यक रहेको सिनुले बताइन्। उनका अनुसार महिलाले २४सै घन्टा लगाउने नभएर एक्लै बाहिर जानु परेका बेला मात्र यो प्यान्टी लगाउँदा हुन्छ।

राष्ट्रिय अपराध रेकर्ड ब्युरो (एनसिआरबी)का अनुसार भारतमा दैनिक ७९ जना महिला बलात्कारमा पर्छन्।

महिलाको सबैभन्दा खराब स्थिति मध्य प्रदेशमा छ। सन् २०१६ मा भारतभर २८ हजार ९ सय ४७ महिला बलात्कारमा परेका थिए। त्यसमध्ये भारतका सबै प्रदेशभन्दा बढी ४ हजार ८ सय ८२ बलात्कारका घटना मध्य प्रदेशमा भएका थिए।

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा भने त्यस वर्ष ४ हजार ८ सय १६ र महाराष्ट्रमा ४ हजार १ सय ८९ बलात्कारका घटना भएका थिए।

प्रकाशित मिति: सोमबार, पुस १७, २०७४  १४:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’?
‘रेडबुल १३औँ कृति अवार्ड्स’को घोषणा, २४ नयाँ विधामा प्रतिस्पर्धा
नयाँ ‘ट्याक्स पोर्टल’ संचालनमा, ई–टीडीएसमा कडाइ
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
‘रेडबुल १३औँ कृति अवार्ड्स’को घोषणा, २४ नयाँ विधामा प्रतिस्पर्धा मंगलबार, भदौ ९, २०८३
नयाँ ‘ट्याक्स पोर्टल’ संचालनमा, ई–टीडीएसमा कडाइ मंगलबार, भदौ ९, २०८३
केन्द्रको कारबाही सिफारिस बेवास्ता गर्दै बागमतीमा राप्रपाको एमाले–नेकपासँग सत्ता सहमति मंगलबार, भदौ ९, २०८३
सर्वोच्चमा रिट दर्तापछि नेता दीपक खड्काले किन गरे अदालत ‘सेटिङ’को कुरा ? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्