• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, असार १९, २०८२ Thu, Jul 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ
डिभी खुलेपछि ४० हजारले लिए राहदानी
64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २२, २०७६  १६:५२
1140x725

काठमाडौं- पछिल्लो समय नेपाली युवापुस्तामा युरोप /अमेरिका मोह बढ्दै गइरहेको छ।

अमेरिकी सरकारले अमेरिकी इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (इडिभी) २०२१ को आवेदनका लागि राहदानी (पासपोर्ट) नम्बर अनिवार्य गरेसँगै डिभी भर्नकै लागि राहदानी बनाउनेहरूको भीड बढैको छ।  सन् २०२१ को इडिभीका लागि गत असोजको १५ गतेदेखि कार्तिक १९ गतेसम्मको समय तोकिएको थियो। 

यस अवधिमा राहदानी विभागमा नयाँ राहदानीका लागि २७ हजार १ सय ६३ आवेदन परेका छन् भने ४९ हजार ६ सय २८ वटा नयाँ राहदानी प्रिन्ट भएका छन्। 

आवेदनको यो संख्या २०६७ पुस पछिको सबैभन्दा बढी हो। त्यति बेलादेखि हस्तलिखित राहदानीलाई विस्थापन गर्दै सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) सुरु गरेको थियो।

राहदानी विभागका निर्देशक तीर्थराज अर्यालले डिभी भर्नका लागि पासपोर्ट नम्बर अनिवार्य गरिएसँगै राहदानी विभागमा राहदानी बनाउनेहरुको संख्या बढेको बताए। 

अरु सामान्य अवस्थामा राहदानीका लागि दैनिक ३ सयदेखि ५ सयसम्म आवेदन आउने विभागले जनाएको छ। 

डिभीका लागि पासपोर्ट नम्बर अनिवार्य गरिएपछि डिभी भर्ने अवधिमा दैनिक सरदर झण्डै ३ हजारको संख्यामा राहदानीका लागि आवेदन आएको विभागका निर्देशक अर्यालले बताए।

निर्देशक अर्यालले भने, ‘अरु सामान्य अवस्थामा भन्दा यो डिभी भर्ने समयमा विभागमा निकै ठूलो चाप बढेको थियो। डिभीको समय सकिएपछि भीड पुन: कम भएको छ।’

डिभी भर्नकै लागि मात्रै ४० हजारभन्दा बढीले राहदानी लिएको विभागले अनुमान गरेको छ। हाल विभागले कुटनीतिक राहदानी (रातो पासपोर्ट), सरकारी राहदानी (नीलो पासपोर्ट), सर्वसाधरणका लागि (हरियो पासपोर्ट) र गैर नेपालीहरूका लागि (कालो पासपोर्ट) गरी ४ किसिमका राहदानी जारी गर्दै आएको छ। 

यसमध्ये पनि सबैभन्दा बढी हरियो पासपोर्ट विभागबाट वितरण हुने गरेको छ। सर्वसाधारणका लागि दिइने हरियो पासपोर्ट खासगरी वैदेशिक रोजगारी तथा अध्ययनका लागि जाने युवाहरूलाई जारी गरिन्छ। 

एमआरपी पद्धतिमा ४ किसिमका ६० लाखभन्दा बढी पासपोर्ट जारी भइसकेको विभागको तथ्यांकले देखाउँछ। 

बढ्यो राजस्व संकलन 
राहदानीको लागि आवेदन दिनेको संख्या बढेसँगै राहदानी बापत संकलन हुने राजस्व समेत बढेको विभागका निर्देशक तीर्थराज अर्यालले बताए। 

राहदानी बापतको राजस्व पनि यस अवधिमा निकै उत्साहजनक रुपमा संकलन भएको छ, असोज १४ गतेदेखि कात्तिक २० गतेसम्म ३० करोड ७५ लाख ७४ हजार ३ सय राजश्व संकलन भएको छ। यो सबैभन्दा बढी राजस्व संकलन भएको महिना हो।’ 

अहिले जारी एमआरपीको लागत मूल्य ५ डलर अर्थात् ६ सय रुपैयाँ भएपनि सरकारले भने नागरिकबाट न्यूनतम ५ हजारदेखि १५ हजारसम्म लिने गरेको छ। 

कहाँ पुग्यो इ-पासपोर्ट? 
परराष्ट्र मन्त्रालयले आगामी असारभित्र पहिलो चरणको विद्युतीय राहदानी इ-पासपोर्ट वितरण थाल्ने योजना अघि सारेको छ। 

पहिलो चरणमा ५० हजार इ- पासपोर्ट छपाइ गर्ने योजना सहित राहदानी महाशाखाले गत भदौ महिनाको पहिलो साता अन्तर्राष्ट्रिय बोलपत्र आह्वान समेत गरेको थियो। 

सो बोलपत्र खारेज भएको विभागले जनाएको छ। बोलपत्र खारेज भएसँगै इ-पासपोर्टमा अझै अन्यौल थपिएको छ।

विभागका निर्देशक तीर्थराज अर्यालले बोलपत्र के कारणले खारेज भएको भन्ने जानकारी समेत विभागसम्म नआएको बताए। 

‘इ-पासपोर्टको टेण्डर खारेज भएको कुरा आएको छ, तर के कारण खारेज भयो भन्ने कुरा विभागसम्म आइसकेको छैन,’ निर्देशक अर्यालले भने, ‘अब फेरि यसका लागि टेन्डर आह्वान हुन्छ। टेण्डर स्वीकृत भइसकेपछि इ-पासपोर्टको काम अगाडि बढ्छ।’

इ-पासपोर्ट सुरु भएपछि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) नवीकरण गर्दा वा नयाँ लिँदा इ-पासपोर्ट पद्धतिमा जानुपर्ने हुन्छ। इ-पासपोर्ट भित्र औंठाछाप, फोटो तथा व्यक्तिगत विवरण सहितको चिप्स राखिने जनाइएको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १६:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
न्यायाधीश खेमराज भट्टको इजलासमा पत्रकार दिलभूषण पाठकको बयान र थुनछेक बहस
एसिसी पुरुष  यु–  फाइनलमा पुग्न नेपाललाई सामान्य लक्ष्य
ढुक्क भएर नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
न्यायाधीश खेमराज भट्टको इजलासमा पत्रकार दिलभूषण पाठकको बयान र थुनछेक बहस बिहीबार, असार १९, २०८२
एसिसी पुरुष  यु–  फाइनलमा पुग्न नेपाललाई सामान्य लक्ष्य बिहीबार, असार १९, २०८२
ढुक्क भएर नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह बिहीबार, असार १९, २०८२
हात्तीको आक्रमणबाट आफ्नै घरको आँगनमा एक जनाको मृत्यु बिहीबार, असार १९, २०८२
तार्केश्वरमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
याँ र परिष्कृत ढङ्गबाट रोजगार रणनीतिक योजना तयार गर्न स्थानीय तहलाई सहयोग गर्छु : मन्त्री भण्डारी
याँ र परिष्कृत ढङ्गबाट रोजगार रणनीतिक योजना तयार गर्न स्थानीय तहलाई सहयोग गर्छु : मन्त्री भण्डारी बुधबार, असार १८, २०८२
विद्युत् पहुँच दुई वर्षभित्र शतप्रतिशत पुर्‍याउने सरकारको लक्ष्य छ : ऊर्जामन्त्री
विद्युत् पहुँच दुई वर्षभित्र शतप्रतिशत पुर्‍याउने सरकारको लक्ष्य छ : ऊर्जामन्त्री बुधबार, असार १८, २०८२
निजामती विधेयकमा भएको चलखेलबारे के भन्छन् प्रकाशमान सिंह ?
निजामती विधेयकमा भएको चलखेलबारे के भन्छन् प्रकाशमान सिंह ? बुधबार, असार १८, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बुधबार, असार १८, २०८२
राज्य व्यवस्था समितिमा पदम गिरीले मागे सभापति र सचिवको राजीनामा
राज्य व्यवस्था समितिमा पदम गिरीले मागे सभापति र सचिवको राजीनामा बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
हिमाचलमा बादल फाट्दा १० जनाको मृत्यु, ३५ बेपत्ता बुधबार, असार १८, २०८२
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवा सुविधा परित्याग बुधबार, असार १८, २०८२
एसियन कप क्वालिफायर: श्रीलंकाविरुद्ध ८ गोलले नेपाल विजयी, कप्तान भण्डारीको ह्याट्रिक बुधबार, असार १८, २०८२
बारामा जगदम्बा स्टिलको भट्टी पड्कियो, केही मानिस घाइते बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्