गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२
Tue, Jul 1, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
निर्वाचन परिणामको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक बस्दै
निर्वाचन आयोगबाट प्रमाणपत्र बुझ्न गोरखा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सत्ता गठबन्धनको बैठकका लागि तुरुन्तै काठमाडौं जान लागेको बताए।
शुक्रबार, मंसिर ९, २०७९
कतारको भाग्य सेनेगलको हातमा
पहिलो खेलको कमजोर प्रदर्शनपछि कतारको फुटबल विकासलाई लिएर पनि आलोचना भइरहेको छ। यस अर्थमा पनि आज कतारलाई उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बाध्यता छ।
शुक्रबार, मंसिर ९, २०७९
गुल्मी- १ मा चन्द्र-प्रदीप : आलोपालो परम्पराको निरन्तरता
गुल्मी–१ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका चन्द्र भण्डारीले जितेका छन्। भण्डारीको जितसँगै उक्त क्षेत्रमा रहेको आलोपालो परम्पराले निरन्तरता पाएको छ।
शुक्रबार, मंसिर ९, २०७९
काभ्रे-२ मा पाँच हजार ८ सयको मतान्तरले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा निर्वाचित
बाँस्कोटाले प्रतिस्पर्धी हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गरेका छन्। उनले ४५ हजार ३ सय ४५ मत प्राप्त गर्दा कांग्रेसका हुमागाईंले ३९ हजार ४ सय ८२ मत प्राप्त गरेका छन्।
शुक्रबार, मंसिर ९, २०७९
गुल्मी–१मा कांग्रेसका भण्डारी विजयी, प्रदीप ज्ञवालीले स्वीकारे हार
शुक्रबार, मंसिर ९, २०७९
सनसिल्क दसैं भाइब्स २ प्रतियोगिताको विजेता घोषणा
यसअनुसार सुमित्रा मौराती, प्रिन्सिका श्रेष्ठ र सनिषा भट्टराई विजेता घोषित भएका छन्। प्रत्येक विजेताले १ लाख रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गरेका छन्।
शुक्रबार, मंसिर ९, २०७९
ओलीले भने–निर्वाचनको परिणाम सुखद भएन, मुलुक अस्थिरततर्फ जाने खतरा बढ्यो
उनले यस निर्वाचन परिणामले नयाँ सरकार गठनलगायतमा सुरुवातदेखि नै दल तथा सांसदहरुको मोलमोलाई सुरु हुने भन्दै चिन्ता प्रकट गरे।
शुक्रबार, मंसिर ९, २०७९
विश्वकप फुटबल : समूह चरणका पहिलो खेल सकिँदा कसलाई सहज, कसलाई कठिन?
प्रत्येक समूहमा चार देशका दरले आठ समूह बनाएर समूह चरणको खेल भइरहेको छ। आज शुक्रबारबाट भने समूह चरणका दोस्रो खेल सुरु हुँदैछन्।
शुक्रबार, मंसिर ९, २०७९
३९ लाख मत गणना गर्दा ६ पार्टीले कटाए एक लाख
पछिल्लो विवरण अनुसार एमालेले १० लाख ४० हजार ६२४ मत पाएको छ। अहिलेसम्म गणना भएको मतको आधारमा उसले पाएको २६.६५ प्रतिशत हो।
शुक्रबार, मंसिर ९, २०७९
विश्वकप फुटबल : आजबाट समूह चरणका दोस्रो खेल, इरान र वेल्सबीच पहिलो खेल
विश्वकप फुटबल अन्तर्गत आजबाट समूह चरणका दोस्रो चरणका खेल सुरु हुँदैछन्।
शुक्रबार, मंसिर ९, २०७९
काभ्रे–२ (२) मा नेपाली कांग्रेसका बादे निर्वाचित
काभ्रे–२ को प्रदेशसभा (२)मा नेपाली कांग्रेसका कञ्चनचन्द्र बादे विजयी भएका छन्।
शुक्रबार, मंसिर ९, २०७९
जसका कारण राप्रपाको बिउ जोगियो, उनकै नेतृत्वमा बौरियो
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) २०७४ सालमा आइपुग्दा लोपोन्मुख पार्टी बन्ने अवस्थामा थियो। टुटफुटबाट चोइटिएर स-सानो बन्दै गएको पार्टीले समानुपातिकमा ‘थ्रेसहोल्ड’समेत कटाउन सकेन। प्रत्यक्षतर्फ राजेन्द्र लिङ्देनले जितेर बिउ जोगाए। झापा- ३ बाट कृष्ण सिटौलालाई पराजित गरेर २०७४ मा प्रतिनिधि सभामा राप्रपाको प्रतिनिधित्व गर्ने एक ममात्र सा...
शुक्रबार, मंसिर ९, २०७९
गृहमन्त्री खाँण ५ सय ७७ मतले पछाडि
मतगणना जारी रहँदा २ जना उम्मेदवारले एकले अर्कोलाई उछिन्ने क्रम चलिरहेको छ। पछिल्लो समय राप्रपाका उम्मेदवार पूर्व स्वास्थ्यमन्त्री बोहराले अग्रता कायम राखेका छन्।
शुक्रबार, मंसिर ९, २०७९
कैलाली ५ मा नारदमुनिलाई हराउँदै कांग्रेसका पन्त विजयी
कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन्। निवर्तमान सांसद, नेकपा एमालेका नारदमुनि रानालाई हराउँदै पन्त विजयी भएका हुन्। पन्तले २१ हजार ३९२ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार रानाले २० हजार ३१८ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले ८ हजार ३ सय ४९ मत पाए।
शुक्रबार, मंसिर ९, २०७९
इरानलाई आज खेलमा फर्किने मौका, वेल्सविरूद्ध इतिहास रच्न आतुर
इंग्ल्याण्डसँग ६–२ ले पहिलो खेल गुमाइसकेको अवस्थामा एसियाको अर्को ‘पावरहाउस’ इरानलाई आज (शुक्रबार) वेल्सविरूद्ध खेलमा फर्किन सुवर्ण अवसर छ। विश्वकपको समूहगत खेलअन्तर्गत सबै टोलीबीच पहिलो चरणको खेल सम्पन्न भइसकेको छ। आजबाट समूह चरणको दोस्रो खेल सुरु हुँदैछ भने समूह ‘बी’ मा रहेको इरानले युरोपेली क्लब वेल्सविरूद्ध प्रतिस्पर्धा गर्दैछ।
शुक्रबार, मंसिर ९, २०७९
काभ्रेमा गोकुल बास्कोटा ५७ सय मतले अघि
काभ्रे–२मा प्रतिनिधि सभाको मतगणनामा नेकपा एमालेका गोकुल बास्कोटाले ५ हजार ७ सय १८ मतले अग्रता कायम गरेका छन्।
शुक्रबार, मंसिर ९, २०७९
समानुपातिकतर्फ एमालेले कटायो १० लाख मत
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणाली तर्फको मतगणनामा नेकपा एमालेले १० लाख मत कटाएको छ। जारी मत गणनाको पछिल्लो परिणामअनुसार एमालेले १० लाख ३३ हजार २२९ मत पाएको छ। यस्तै, नेपाली कांग्रेस ९ लाख ८९ हजार १ मतका साथ दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ८८ हजार ६९७ मत पाएको छ। नेकपा माओ...
शुक्रबार, मंसिर ९, २०७९
बर्दिया १ मा संजय गौतमको ह्याट्रिक
२०७४ सालमा तत्कालीन वाम गठबन्धनका ‘प्रभावशाली’ उम्मेदवार वामदेव गौतमलाई पराजित गरेका संजयले यसपटक तत्काली वाम गठबन्धनको प्रमुख साझेदार माओवादी र एकीकृत समाजवादी समेतको साथ पाएर जितको ह्याट्रिक पूरा गरेका हुन्।
शुक्रबार, मंसिर ९, २०७९
Previous
2395
2396
2397
2398
2399
Next
सर्च गर्नुहोस्
×
Search