गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२
Tue, Jul 1, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
नवलपरासी पश्चिम- २ मा राप्रपाका ध्रुवबहादुर प्रधान विजयी, देवेन्द्रराज कँडेल पराजित
ध्रुवबहादुर प्रधान/राप्रपा- ३४९५९ देवेन्द्रराज कँडेल/कांग्रेस- १९५९४ दिपेन्द्रकुमार अधिकारी/एमाले- १४४९८
शुक्रबार, मंसिर ९, २०७९
उपेन्द्र यादव हारेपछि जसपाका सप्तरी इञ्चार्जले दिए राजीनामा
उनी पार्टीको सप्तरी जिल्ला ईञ्चार्ज तथा मधेस प्रदेश समितिको सदस्य समेत रहेका थिए। सप्तरीमा जसपाका पार्टी अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु पराजित भएका छन्। ४ प्रतिनिधि सभा र ८ प्रदेश सभा सिट रहेको सप्तरीमा जसपाले प्रतिनिधि सभामा १ सिट मात्र जितेको छ। प्रदेश सभामा भने एउटा क्षेत्रमा पनि जित निकाल्न सकेको छैन।
शुक्रबार, मंसिर ९, २०७९
मर्चवारका ‘चिफ साहेब’को संसद्मा रिईन्ट्री
मर्चवार रुपन्देहीकै ग्रामिण क्षेत्र। भौतिक रुपमा अहिले केही सुदृढ भए पनि २०२७ सालताका मर्चवार एकदमै बिकट थियो। त्यस बेला मर्चवारबाट सरकारी सेवामा काम गर्नु नै ठूलो कुरा मानिन्थ्यो। सरकारी सेवाको पनि ठूलो पदमा काम गर्नु एकदमै गौरवशाली कुरा। त्यही ‘गौरव’ पाएका ब्यक्ती हुन् लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ला।
शुक्रबार, मंसिर ९, २०७९
काभ्रे २ मा ९ हजार १०३ मत गन्न बाँकी हुँदा गोकुल बाँस्कोटा ४ हजार ७२७ मतले अगाडि
८४ हजार ८९४ मत गणना हुँदा एमालेका बाँस्कोटाले ४१ हजार ४४५ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार शिव हुमागाईंले ३६ हजार ७१८ मत ल्याएका छन्।
शुक्रबार, मंसिर ९, २०७९
सुनसरी–४ मा सञ्चारमन्त्री कार्कीको झिनो अग्रता
सुनसरी–४ प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार रहेका सूचना तथा सञ्चारप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतमाथि झिनो अन्तरको अग्रता दिएका छन्।
शुक्रबार, मंसिर ९, २०७९
धनुषा २ मा कांग्रेसका रामकृष्ण यादव विजयी
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत धनुषा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका रामकृष्ण यादव निर्वाचित भएका छन्। नेकपा एमालेका उम्मेदवारलाई हराउँदै कांग्रेसका यादव विजयी भएका हुन्।
शुक्रबार, मंसिर ९, २०७९
धनुषा- ३ मा जुलीकुमारी महतो विजयी
जुलीकुमारी महतो/एमाले- ३३३५५ अनिलकुमार झा/लोसपा- २३६८६
शुक्रबार, मंसिर ९, २०७९
गुल्मी १ मा एमालेका ज्ञवालीभन्दा कांग्रेसका भण्डारी ७०८ मतले अगाडि
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर १ मा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ। प्राप्त पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका चन्द्र भण्डारीले अग्रता कायम राखेका छन्। सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार भण्डारीले नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीसँग ७०८ मतको अग्रता लिएका छन्।
शुक्रबार, मंसिर ९, २०७९
दाङ- ३ मा कांग्रेस उम्मेदवार दीपक गिरी विजयी, दाङका तीन वटै क्षेत्रमा एमाले उम्मेदवार पराजित
दीपक गिरी/कांग्रेस- ३६८४२ कोमल वली/एमाले- २९०३२
शुक्रबार, मंसिर ९, २०७९
रुपन्देही १ मा घनश्याम भुसाल २ हजार ६४५ मतले पछाडि
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर १ मा जारी मतगणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ। पछिल्लो मतपरिणामअनुसार नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार छविलाल विश्वकर्माले अग्रता कायम राखेका छन्।
शुक्रबार, मंसिर ९, २०७९
मोरङ- ६ मा शेखर कोइराला विजयी, लालबाबु पण्डित पराजित
शेखर कोइराला/कांग्रेस- ३५२१३ लालबाबु पण्डित/एमाले- २२९२९
शुक्रबार, मंसिर ९, २०७९
रुपन्देही ३ मा गृहमन्त्री बालकृष्ण खाण ३६६ मतले पछाडि
एमालेको सर्मथन पाएका बोहोराले २५ हजार ३५९ मतसहित अग्रता लिइरहेका छन्। गृहमन्त्री खाण भने ३६६ मतले पछाडि परेका छन्। गृहमन्त्री खाणले २४ हजार ९९३ मत ल्याएका छन्।
शुक्रबार, मंसिर ९, २०७९
सर्लाही- ३ मा एमालेका हरिप्रसाद उप्रेती विजयी
हरिप्रसाद उप्रेती/एमाले- ३२९३८ नरेन्द्र साह कलवार/माओवादी केन्द्र- ३२१६८
शुक्रबार, मंसिर ९, २०७९
समानुपातिक तर्फको मतगणना: एमाले पहिलो स्थानमा रहँदा कुन पार्टीको कति मत?
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत अहिले देशभरका विभिन्न निर्वाचन क्षेत्रको समानुपातिक तर्फको मतगणना पनि जारी छ। जारी मतगणनाको पछिल्लो नतिजाअनुसार समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायम राखेको छ। हालसम्म ८ लाख ९७ हजार ४५७ मतसहित एमाले अगाडि छ।
शुक्रबार, मंसिर ९, २०७९
सिन्धुपाल्चोक- २ मा मोहन बस्नेत निर्वाचित, शेरबहादुर तामाङ पराजित
मोहन बस्नेत/कांग्रेस- ३९३६७ शेरबहादुर तामाङ/एमाले- २७४९३
शुक्रबार, मंसिर ९, २०७९
बारा- ३ बाट एमालेकी ज्वाला साह विजयी
ज्वालाकुमारी साह/एमाले- २०२५९ रामबाबुकुमार यादव/जसपा- १७२६९
शुक्रबार, मंसिर ९, २०७९
मोरङ २ मा सुजाता कोइराला ८०० मतले पछाडि
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नम्बर २ मा जारी मतगणनाको पछिल्लो नतिजा प्राप्त भएको छ। पछिल्लो नतिजाअनुसार मोरङ २ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सुजाता कोइराला पछाडि परेकी छन्।
शुक्रबार, मंसिर ९, २०७९
सिरहा- १ : दोस्रो प्रतिस्पर्धामा एमालेका रामशंकर यादव विजयी, चौधरी पराजित
रामशंकर यादव/एमाले- २९४६२ पदमनारायण चौधरी/कांग्रेस- २७३७९ युगलकिशोर साह/जनमत पार्टी- ६८४९
शुक्रबार, मंसिर ९, २०७९
Previous
2396
2397
2398
2399
2400
Next
सर्च गर्नुहोस्
×
Search