गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२
Tue, Jul 1, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
रोनाल्डोले दिलाए पोर्चुगललाई अग्रता, लगत्तै घानाले गोल फर्कायो
कप्तान क्रिस्टियानो रोनाल्डोले ६५ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। तर, आन्द्रे आयूले ७३ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका छन्।
बिहीबार, मंसिर ८, २०७९
एमालेको २३ वर्षे विरासतमा गर्बुजाको ‘ब्रेक’
म्याग्दीमा कांग्रेसको यो जित २३ वर्षपछिको जित हो। म्याग्दीमा २०५६ सालमा नेपाली सेनाका सेवा निवृत्त म्याग्दीका कर्नेल नारायणसिं पुन विजयी भएका थिए। उनको निधन भइसकेको छ। त्यसपछि भने म्याग्दीमा कांग्रेसले कुनै पनि निर्वाचनमा जित हात पार्न सकेको थिएन।
बिहीबार, मंसिर ८, २०७९
पहिलाे हाफमा पाेर्चुगल गाेलरहित बराबरीमा
बिहीबार, मंसिर ८, २०७९
सर्लाही–४ बाट स्वतन्त्र उम्मेदवार अमरेश विजयी
सिंहले प्रतिस्पर्धी कांग्रेसका नागेन्द्रकुमार रायलाई १ हजार ७६५ मतान्तरले हराउँदै विजय प्राप्त गरेका हुन्। सिंहले २० हजार १७ मत प्राप्त गरेका छन्। त्यस्तै, प्रतिस्पर्धी रायले १८ हजार २५२ मत प्राप्त गरेका छन्। अर्का स्वतन्त्र उम्मेदवार मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत प्राप्त गरेकी छन्।
बिहीबार, मंसिर ८, २०७९
दुई जनाको ज्यान जानेगरी भएको बाजुरा घटनाः छानबिन गर्न समिति गठन
छानबिन समितिमा गृह मन्त्रालयअन्तर्गत कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक प्रेम भट्टराईको संयोजकत्वमा सशस्त्र प्रहरीका महानिरीक्षक, नेपाल प्रहरी नायव महानिरीक्षक राष्ट्रिय अनुसन्धानका निर्देशक र महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता गरी ५ सदस्यीय छानबिन समिति बनाएको हो।
बिहीबार, मंसिर ८, २०७९
कांग्रेसका उपसभापति खड्का सुर्खेत– १ बाट निर्वाचित
नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जित हात पारेका छन्। उनी सुर्खेत– १ वाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। खड्काले नेकपा एमालेका उम्मेदबार ध्रुवकुमार शाहीलाई पराजित गर्दै जित हात पारेका हुन्।
बिहीबार, मंसिर ८, २०७९
एमालेका ऋषिकेशलाई पछ्याउँदै सुजाता
प्रतिनिधि सभा निर्वाचनमा मोरङ– १ बाट कांग्रेसकी उम्मेदवार सुजाता कोइराला पछाडि परेकी छिन्। उनी एमाले उम्मेदवार ऋषिकेश पोखरलभन्दा पछाडि परेकी हुन्।
बिहीबार, मंसिर ८, २०७९
धादिङ–१ मा बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे निर्वाचित
मुख्यमन्त्री पाण्डेले ३५ हजार ९ सय ३४ मत पाएका छन्। उनका प्रतिस्पर्धी एमालेका त्रिपाठीले २७ हजार ९ सय ५३ मत प्राप्त गरे। पाण्डेको जितसँगै एकीकृत समाजवादीले प्रतिनिधि सभामा जित संख्या ९ पु¥याएको छ।
बिहीबार, मंसिर ८, २०७९
बैतडीबाट एमालेका भण्डारीको ‘ह्याट्रिक’ जित
२०७४ सालको संसदीय निर्वाचनमा बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका भण्डारीले कांग्रेसका नरबहादुर चन्दलाई पराजित गर्दै बाजी मारेका थिए। त्यो बेलाको निर्वाचनमा माओवादी सहितको गठबन्धनबाट उनी निर्वाचित भएका थिए। कांग्रेसका चन्दलाई उनले ११ हजार २३३ मतान्तरले पराजित गरेका थिए। भण्डारीले ३९ हजार ५२४ मत प्राप्त गरेका थिए।
बिहीबार, मंसिर ८, २०७९
म्यानचेस्टर युनाइटेड खरिदमा एप्पल कम्पनीको चासो
एप्पलले यसअघि खेलकुदको कुनै पनि टिमको स्वामित्वलाई लिएर इच्छा जनाएको थिएन। तर, म्यानचेस्टरले प्रदान गरेको व्यवसायिक अवसरलाई कम्पनीले प्राथमिकतामा राखेको छ।
बिहीबार, मंसिर ८, २०७९
एकीकृत समाजवादीले थप्यो एक सिट, डोल्पामा धनबहादुर बुढाको जित
बुढाले ११ हजार २२५ मत ल्याउँदै जित हात पारे। उनका निकतम प्रतिस्पर्धी एमालेका उम्मेदबार गणेशबहादुर शाहीले ५ हजार ४९८ मत प्राप्त गरे। बुढाले आफ्ना प्रतिस्पर्धीलाई ५ हजार ७२७ मतले पराजित गरे। बुढाको जितसँगै एकीकृत समाजवादीको ८ सिट पुगेको छ।
बिहीबार, मंसिर ८, २०७९
खेलकुदमन्त्री गहतराज पराजित
बाँके–१ मा प्रतिनिधि सभाका उम्मेदबार रहेका गहतराज एमालेका केन्द्रीय सदस्य सूर्य ढकालसँग पराजित भएका हुन्। ढकाल २५०२६ मत ल्याएर निर्वाचित भए। मन्त्री गहतराजले १९ हजार ६३२ मत ल्याउदै दोस्रो भए। ढकाल ५ हजार ३९४ मतान्तरले कायम गर्दै जित हात पारेका हुन्।
बिहीबार, मंसिर ८, २०७९
उरुग्वेलाई गोलरहित बराबरीमा रोक्यो दक्षिण कोरियाले
बिहीबार राति भएको समूह ‘एच’को खेलमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल बराबरीमा टुंगिएको हो। उरुग्वेका खेलाडीले हानेका दुईवटा प्रहार क्षिण कोरियाको गोलपोस्टमा लागेर फर्किएको थियो।
बिहीबार, मंसिर ८, २०७९
पाँच चर्चित महिला उम्मेदवार: जसले बलिया प्रतिस्पर्धीलाई हराउँदै संसद् छिर्ने मौका पाए [भिडियाे]
बिहीबार, मंसिर ८, २०७९
जीवन आचार्यले जिते प्रदेश सभा सदस्य
एमालेकी रीता न्यौपानेलाई पराजित गर्दै मोरङ क्षेत्र नम्बर ६ ‘ख’बाट उनी विजयी भएका हुन्। आचार्य माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका कान्छा ज्वाइँ हुन्। आचार्यले १९ हजार ४५५ ल्याए भने न्यौपानेले १७ हजार ५७७ मात्र ल्याइन्।
बिहीबार, मंसिर ८, २०७९
नेपाल लाइभ समाचार, मंसिर ८ [भिडियाे]
बिहीबार, मंसिर ८, २०७९
समानुपातिकमा ६ दलले कटाए ३ प्रतिशत मत, १ लाख कटाउने राप्रपा पाँचौं दल
हालसम्म एमालेले समानुपातिकतर्फ ६ लाख ३९ हजार ६०२ मत ल्याएर पहिलो स्थानमा छ। कांग्रेस दोस्रो स्थानमा छ। कांग्रेसले ६ लाख २ हजार २१६ मत ल्याएको छ। त्यस्तै नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी ३ लाख १९ हजार ५११ मत कटाएको छ। माओवादी केन्द्रले २ लाख ८८ हजार ९ सय ८१ मत पाएको छ। राप्रपाले १ लाख ७२ हजार ५ सय ६० मत ल्याएको छ।
बिहीबार, मंसिर ८, २०७९
मोरङ– ५ मा दुई ठूला गठबन्धनलाई चुनौति दिँदै स्वतन्त्र उम्मेदवार मण्डल निर्वाचित
२०५४ मा जीवन विकास समाज नाम संस्था स्थापना गरेर गाउँमा वित्तीय गतिविधि थालेका उनलाई स्थानीयले नामले भन्दापनि ‘जोगीसर’ उपनामले चिन्छन्। जीवन विकास पब्लिक स्कुलमा एक हजार २०० र बालविकास केन्द्रहरूमा ६ सय विद्यार्थी हाल अध्ययनरत छन्। विद्यालयलाई व्यवस्थित बनाउंन उनले १० करोड रुपैंयाको अक्षयकोष स्थापना गरेका छन्
बिहीबार, मंसिर ८, २०७९
Previous
2397
2398
2399
2400
2401
Next
सर्च गर्नुहोस्
×
Search