काठमाडौं– सुनसरी–४ प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार रहेका सूचना तथा सञ्चारप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतमाथि झिनो अन्तरको अग्रता दिएका छन्।
सरकारका प्रवक्तासमेत रहेका कार्कीले मात्र १२ मतको अग्रता लिएका हुन्।
सत्ता गठबन्धनको साथ पाएका कार्कीले ११ हजार ५९५ मत ल्याएका छन्। यस्तै, एमालेका कुसियैतले ११ हजार ५८३ पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।