काठमाडौं- नवलपरासी पश्चिम- २ मा राप्रपा उम्मेदवार ध्रुवबहादुर प्रधान विजयी भएका छन्। उनले कांग्रेस उम्मेदवार देवेन्द्रराज कँडेललाई पराजित गरेका हुन्।
यस्तो छ अन्तिम मतपरिणाम-
ध्रुवबहादुर प्रधान/राप्रपा- ३४९५९
देवेन्द्रराज कँडेल/कांग्रेस- १९५९४
दिपेन्द्रकुमार अधिकारी/एमाले- १४४९८
यस क्षेत्रबाट २०७४ मा कांग्रेसका कँडेल विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।