• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

मर्चवारका ‘चिफ साहेब’को संसद्‌मा रिईन्ट्री 

64x64
प्रतिक पौडेल शुक्रबार, मंसिर ९, २०७९  ०९:१५
1140x725

बुटवल– मर्चवार रुपन्देहीकै ग्रामिण क्षेत्र। भौतिक रुपमा अहिले केही सुदृढ भए पनि २०२७ सालताका मर्चवार एकदमै बिकट थियो। त्यस बेला मर्चवारबाट सरकारी सेवामा काम गर्नु नै ठूलो कुरा मानिन्थ्यो। सरकारी सेवाको पनि ठूलो पदमा काम गर्नु एकदमै गौरवशाली कुरा। त्यही ‘गौरव’ पाएका ब्यक्ती हुन् लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ला।

२००६ साल पुस १५ गते हालको सम्मरीमाइ गाउँपालिकामा जन्मिएका शुक्लाले मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका छन्। शुक्ला २०२७ सालमा तत्कालीन श्री ५ को सरकारको विद्युत् विभागमा रही भैरहवाको महेन्द्र सुगर मिलमा काजमा कार्यरत थिए। उनि त्यो बेला चिफ इन्जिनिर थिए। 

सरकारी उद्योगमा चिफ इन्जिनिर भएकै कारण उनलाई मर्चवारका गाउँमा ‘चिफ साहेब’ भनेर बोलाउन थालिएको बताउँछन् लोकतान्त्रिक समाजवादी पार्टीका रुपन्देही जिल्ला अध्यक्ष अजय बर्मा। मर्चवारका चिफ साहेब देशमा बहुदलिय व्यवस्था आएपछि सरकारी जागिर छाडेर राजनितीमा होमिए। 

२०४७ असोजमा नेपाली कांग्रेस प्रवेश गरे। २०४८ मा राप्रपा (कमल थापा) समूहमा प्रवेश गरे गरेर पहिलो पटक चुनाव लडे। नेपाल सद्भावना पार्टीसँग पराजित भए। २०४९ को स्थानीय निर्वाचनमा रूपन्देही जिल्ला विकास समितिको उपसभापति भए। 

२०५१ को मध्यावधि निर्वाचनमा तत्कालीन जिल्ला विकास समिति रूपन्देहीको उपसभापति पदबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यमा राप्रपा थापा समूहबाट विजयी बने। २०६४ सालमा मधेस आन्दोलनका क्रममा महन्थ ठाकुरको नेतृत्वमा तराई–मधेस लोकतान्त्रिक पार्टी गठन गरी संस्थापक सदस्य बने। त्यसको महामन्त्रीसम्म भए। 

Ncell 2
Ncell 2
nimb
nimb

२०७० को दोस्रो संविधान सभा निर्वाचनमा तमलोपाबाट त्यही क्षेत्रबाट संसदीय निर्वाचनमा विजयी भए। २०७४ सालको आम निर्वाचनमा नेपाली कांग्रेसका प्रमोद यादवसँग पराजित भए। र अहिले फेरि शुक्ला तेस्रोपटक रुपन्देही क्षेत्र नम्बर ४ (मर्चवार) बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। 

शुक्ला नेपालकै सबैभन्दा धेरैपटक मन्त्री बन्ने भाग्यशाली नेतामध्ये १ पनि हुन्। शुक्ला  २०५२ असोजमा जलस्रोत राज्यमन्त्री, २०५३ चैतमा वाणिज्य मन्त्री , २०५४ मा सञ्चार मन्त्री , २०६१ मा पर्यटन, नागरिक उड्ययन तथा संस्कृति, वन तथा भू संरक्षण र भूमि सुधार तथा व्यवस्था मन्त्री र २०६६ मा शिक्षामन्त्री गरि ५ पटक मन्त्री भइसकेका छन्। उनी २०६१ मा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको अध्यक्ष समेत भए। 

शुक्ला मर्चवारको राजनितीको मात्र नभएर मधेस राजनितीको पनि एउटा प्रमुख पात्र हुन्। शुक्लाको घर मर्चवारमै छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

मर्चवारको राजनितीमा पछिल्लो समय उदाएका प्रतिनिधीहरु प्राय शुक्लाकै बिरोध गरेर चुनाव जित्न सफल भएका छन्। तर शुक्ला भने जिते पनि हारे पनि निरन्तर मर्चवारलाई केन्द्र बनाएर राजनिती गर्दै आएका छन्। 

यस पटकको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ मा शुक्ला आफ्ना निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोदकुमार यादवलाई ५ हजार २९६ मतान्तरले पछार्दै विजयी भए। 

कुल ७६ हजार ६७५ मतमध्ये शुक्लाले २८ हजार मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले बताए। निर्वाचन कार्यलयका अनुसार शुक्लका निकटतम् प्रतिस्पर्धी तथा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका यादवले २२ हजार ७०४ प्राप्त गरेका छन्। 

जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवले १५ हजार ५२६ मत हासिल गरेका छन्। त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) का ओमप्रकाश यादवले २ हजार ६२३, नेपाल जनता पार्टीका महेन्द्र सिंहले १ हजार ८६, नागरिक उन्मुक्ति पार्टीका सत्यदेव चौधरी ४६५, राष्ट्रिय जनमुक्ति पार्टीले १९९ तथा नेशनल मङ्गोल पार्टीले ५३ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रतिक पौडेल
लेखकबाट थप
लघुवित्तको ‘यातना’बाट मुक्ति पाउन दैनिक प्रशासनको दैलो धाउँछन् महिलाहरु
लुम्बिनीमा वर्षौंदेखि जम्मा गरेर राखिएको विदेशी मुद्राको सटही हुने
होटलको हब बन्दै भैरहवा, १० देखि १२ अर्ब लगानी
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्