गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२
Tue, Jul 1, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
बारा- २ मा जसपाका रामसहायप्रसाद यादव विजयी
रामसहायप्रसाद यादव/जसपा- १३८२२ शिवचन्द्रप्रसाद कुशवाह/माओवादी केन्द्र- १३४६८
शनिबार, मंसिर १०, २०७९
काभ्रे- १ मा माओवादी केन्द्रका सूर्यमान तामाङ विजयी
सूर्यमान तामाङ/माओवादी केन्द्र- ३४१५२ रेशमबहादुर लामा/एमाले- ३०५४८
शनिबार, मंसिर १०, २०७९
घनश्याम भुसाल पराजित
छविलाल विश्वकर्मा/एमाले- २४८७२ घनश्याम भुसाल/स्वतन्त्र- २१३०८ नरेशबहादुर पछाई क्षेत्री/रास्वपा- १४१३८
शनिबार, मंसिर १०, २०७९
सिरहा- २ बाट राजकिशोर यादव विजयी, चित्रलेखा यादव पराजित
राजकिशोर यादव/जसपा- २४१७८ चित्रलेखा यादव/कांग्रेस- २३०२८
शनिबार, मंसिर १०, २०७९
तेह्रथुममा कांग्रेस उम्मेदवार सीता गुरुङ विजयी
२०७४ को निर्वाचनमा यस क्षेत्रबाट एमाले उम्मेदवार भवानीप्रसाद खापुङ विजयी भएका थिए। खापुङसँग सीता गुरुङ पराजित भएकी थिइन्।
शनिबार, मंसिर १०, २०७९
अमेरिकाकाे प्रभावशाली प्रदर्शन, इंग्ल्याण्ड गाेलरहित बराबरीमा राेकियो
सन् १९५० काे विश्वकपमा इंग्ल्याण्डलाई पराजित गरेकाे अमेरिकाले आज प्रभावशाली खेल खेल्यो। विशेष गरेर डिफेन्समा इंग्लिस आक्रामक खेलाडीलाई हल्लीन दिएन। इंग्ल्याण्डले पहिलाे खेलमा इरानलाई ६–२ गाेलले पराजित गर्दै गर्विलाे सुरुवात गरेकाे थियो। तर शुक्रबार राती अमेरिकी डिफेन्डरले बेलायती स्ट्राइकरहरुलाई आफ्नाे क्षेत्रमा खुलेर खेल्न दिएनन्।
शनिबार, मंसिर १०, २०७९
८ वर्षपछि विश्वकपमा फर्किएका इक्वेडर कप्तान खतरनाक बन्दै
भेलेन्सियाले विश्वकपमा अहिलेसम्म ६ गोल गरेका छन्। उनले शुक्रबार नेदरल्याण्ड्सविरूद्ध बराबरी गोल गर्ने क्रममा पोर्चुगलका महान फुटबलर युसोबियो, रुसका ओलेग सालेन्को र इटालीका पाबलो रोसीको विश्वकपमा ६ गोल गर्ने कीर्तिमानलाई बराबरी गरेका छन्।
शनिबार, मंसिर १०, २०७९
आयोजक कतार विश्वकपबाट बाहिरियाे, नेदरल्याण्ड्सलाई १–१ बराबरीमा राेक्यो इक्वेडरले
शुक्रबार, मंसिर ९, २०७९
भेलेन्सियाले फर्काए गाेल, नेदरल्याण्ड्स र इक्वेडर १–१ गाेलकाे स्थितिमा
शुक्रबार, मंसिर ९, २०७९
इक्वेडरको दुर्भाग्य, नेदरल्याण्ड्सलाई पहिलो हाफमा १–० को अग्रता
शुक्रबार, मंसिर ९, २०७९
ह्याट्रिक गर्ने सांसदहरू...
सो त ०४८ सालदेखि निरन्तर निर्वाचित हुने सांसद पनि छन्। उदयपुर–१ र रुपन्देही–२ मा मतगणना जारी छ। एमालेका विष्णु पौडेल र कांग्रेसका नारायण खड्काले निकाल्न सके भने यो सङ्ख्या १६ पुग्ने छ।
शुक्रबार, मंसिर ९, २०७९
सुनसरी–४ मा सञ्चारमन्त्री कार्की ५०० भन्दा बढी मतले पछाडि
सरकारका प्रवक्तासमेत रहेका कार्की ५४७ मतले पछि परेका छन्। सत्ता गठबन्धनको साथ पाएका कार्कीले १९ हजार १६२ मत ल्याएका छन्। यस्तै, एमालेका कुसियैतले १८ हजार ६१५ मत पाएका छन्।
शुक्रबार, मंसिर ९, २०७९
रुपन्देही– २ मा एमाले उपाध्यक्ष पौडेल निर्वाचित
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपेन्देही–१ बट प्रतिनिधि सभामा निर्वाचित भएका छन्। पौडेलले २७ हजार १४८ मत ल्याउँदै जित हात पारेका हुन् । उनका निकटतम प्रतिस्पर्धीको रुपमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७८२ मत पाए।
शुक्रबार, मंसिर ९, २०७९
रुपन्देही–३ मा गृहमन्त्री खाण हजारभन्दा बढी मतले पछाडि
रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाण पछाडि परेका छन्। सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार रहेका खाण राप्रपाका दीपक बोहरासँग १ हजार ३७३ मतले पछाडि परेका हुन्। बोहराले ३० हजार ५३१ मत प्राप्त गर्दा खाणले २९ हजार १५८ मतमात्र ल्याएका छन्।
शुक्रबार, मंसिर ९, २०७९
आयोजक कतारको विश्वकप सपना लगभग समाप्त, सेनेगलसँग ३–१ को पराजय
शुक्रबार, मंसिर ९, २०७९
मोरङ– २ मा सुजाता पराजित, ऋषिकेशले जिते
पोखरेलले ३३ हजार १४८ मत ल्याएर विजयी हुँदा कोइरालाले ३१ हजार ९४० मतमात्र पाएकी छिन् । कोइराला १ हजार २०८ मतको अन्तरले पराजित भएकी हुन्।
शुक्रबार, मंसिर ९, २०७९
सेनेगलकाे तेस्राे गाेल
शुक्रबार, मंसिर ९, २०७९
विश्वकपमा कतारको पहिलो गोल
शुक्रबार, मंसिर ९, २०७९
Previous
2393
2394
2395
2396
2397
Next
सर्च गर्नुहोस्
×
Search