• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ २९, २०८३ Fri, Jun 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

इरानलाई आज खेलमा फर्किने मौका, वेल्सविरूद्ध इतिहास रच्न आतुर

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर ९, २०७९  १०:५९
1140x725

काठमाडौं– इंग्ल्याण्डसँग ६–२ ले पहिलो खेल गुमाइसकेको अवस्थामा एसियाको अर्को ‘पावरहाउस’ इरानलाई आज (शुक्रबार) वेल्सविरूद्ध खेलमा फर्किन सुवर्ण अवसर छ। 

विश्वकपको समूहगत खेलअन्तर्गत सबै टोलीबीच पहिलो चरणको खेल सम्पन्न भइसकेको छ। आजबाट समूह चरणको दोस्रो खेल सुरु हुँदैछ भने समूह ‘बी’ मा रहेको इरानले युरोपेली क्लब वेल्सविरूद्ध प्रतिस्पर्धा गर्दैछ। 

वेल्सले पहिलो खेलमा अमेरिकासँग १–१ गोलको बराबरी खेलेर अंक बाँडेको थियो। एसियाका अन्य राष्ट्र साउदी अरेबियाले पूर्व विश्व च्याम्पियन अर्जेन्टिनालाई २–१ र जापानले जर्मनीलाई २–१ को समान अन्तरले हराइसकेको अवस्थामा अहिले सबैको ध्यान एसियाली राष्ट्रको प्रदर्शनतर्फ मोडिएको छ। 

दक्षिण कोरियाले पनि आफ्नो पहिलो खेलमा पूर्व विश्व च्याम्पियन उरुग्वेलाई गोलरहित बराबरीमा रोकेको थियो। 

वेल्स अहिले उत्कृष्ट लयमा देखिँदैन। उसका स्टार खेलाडी गारेथ वेलले अमेरिकाविरूद्ध पेनाल्टीमार्फत् गोल गरेका थिए। विश्वकपमा उनको त्यो पहिलो गोल थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

रोबर्ट पेजको प्रशिक्षणमा रहेको वेल्सले पछिल्ला ९ खेलमध्ये एकमा मात्र जित हात पारेको छ। 

इंग्ल्याण्डविरूद्धको खेलमा इरानले ठूलो अन्तरमा गोल खाए पनि उनीहरूले युरोपको ‘पावरहाउस’ विरूद्ध २ गोल फर्काएका थिए। स्टार गोलकिपर अलिराजा बिरान्भान्ड पहिलो हाफमै टाउकोमा चोट बोग्दै बाहिरिनु इरानका लागि दुर्भाग्य सावित भयो। उनी हुँदा इरानले गोल खानु परेको थिएन। तर उनको बर्हिगमनपछि इंग्ल्याण्डले ६ गोल सम्भव बनायो। 

पोर्टोका व्यवसायिक स्ट्राइकर मेहदी तरेमी अहिले उत्कृष्ट लयमा छन्। उनले नै इंग्ल्याण्डविरूद्ध २ गोल गरेका थिए। आजको खेलमा उनको प्रदर्शनले इरानको नतिजालाई धेरै हदसम्म असर पार्ने सम्भावना रहेको छ। इरानी आक्रमणमा जर्मनीको बायर लेभरकुसेनबाट खेलिरहेका सरदार अजमौनको प्रदर्शनले पनि धेरै अर्थ राख्ने छ। उनी पूर्ण रूपले ठिक छैनन्। तर कार्लोस क्युरेजले पहिलो खेलमा पनि उनलाई अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गराएका थिए। 

वेल्सको टिममा आज केहि परिवर्तन हुनसक्छ। पहिलो खेलमा प्रभावशाली प्रदर्शन गरेका किफर मुरलाई सुरुमै मैदान उतार्ने सम्भावना प्रबल छ। पहिलो खेलमा घुँडामा चोट बोकेका इथान एम्पादुलाई आज उतार्ने सम्भावना निकै कम छ। उनको स्थानमा जोए मोरेललाई तयारी अवस्थामा राखिएको छ। 

इरानी टिममा पनि मिडफिल्डर अली घोलिजादेलाई सुरुवातमै खेलाउने सम्भावना छ। उनले नै पहिलो खेलमा इंग्ल्याण्डविरूद्ध पहिलो गोल गर्न तरेमीलाई बल मिलाइदिएका थिए।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १०:५९
  • #कतार_विश्वकप

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भ्रष्टाचार आरोपमा अर्थमन्त्रीको प्रतिवाद- ‘तपाईंका काण्डबारे हामी अनभिज्ञ हो र, ती पनि खुल्नेछन्’
एमाले अध्यक्ष ओली शिक्षण अस्पतालमा, दाँतमा समस्या
८ अंक घट्यो सेयर बजार
सम्बन्धित सामग्री
आजदेखि सुरु हुँदै फिफा विश्वकप २०२६ विश्वकपलाई तीन आयोजक राष्ट्र अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा उद्घाटन गर्नेछन् । बिहीबार, जेठ २८, २०८३
फाइनल प्रवेशका लागि भिड्दै नेपाल र बंगलादेश खेल मालेस्थित नेशनल फुटबल स्टेडियममा नेपाली समय अनुसार अपराह्न साढे चार बजे सुरु हुनेछ। नेपाल समूह ए को विजेता र बंगलादेश समूह बी को... बुधबार, चैत १८, २०८२
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
ताजा समाचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट बिहीबार, जेठ २८, २०८३
फ्लाई दुबईले पाेखरा-दुबई दैनिक उडान भर्ने बिहीबार, जेठ २८, २०८३
संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीसँग छलफल बिहीबार, जेठ २८, २०८३
लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न मन्त्रालयलाई निर्देशन बिहीबार, जेठ २८, २०८३
बजेट समता र सामाजिक न्यायमा केन्द्रित छ : अर्थमन्त्री बिहीबार, जेठ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
प्रतिपक्षीद्वारा प्रधानमन्त्रीको लिखित स्टेटमेन्ट माग बुधबार, जेठ २७, २०८३
१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन बुधबार, जेठ २७, २०८३
इरानले होर्मुज क्षेत्रमा अमेरिकी हेलिकोप्टर खसालेको दाबीसहित ट्रम्पले दिए नयाँ आक्रमणको अनुमति बुधबार, जेठ २७, २०८३
यूएई जाने श्रमिकमाथि थपिएको १४ हजार आर्थिक भार हटाउन प्रधानमन्त्रीको निर्देशन बिहीबार, जेठ २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्