के खाने, कति खाने ?
मोटो शरीर, रगतमा कोलेस्ट्रोल बढी, उच्च रक्तचाप, मधुमेह, युरिक एसिड भएका व्यक्तिले सकभर मासु नखानु नै राम्रो हुन्छ। बाथ रोग भएकाहरुले चाडबाडका समयमा रेड मिट अर्थात् खसी, राँगा आदिको मासु, मदिरा, साकाहारी भए पनि गोलभेडा पालुङ्गोको साग, तामा, गुन्द्रुक, अमिलो पदार्थ, काउली नखाँदा नै राम्रो हुन्छ। खानै परेमा थोरै मात्र खाने र बिहान शारीरिक अभ...
सोमबार, कात्तिक ६, २०८०