गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३
Mon, Oct 26, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
महिला निर्देशक बन्दा प्रश्न किन? : अभिनेत्री लक्ष्मी बर्देवा
कलाकारद्वयले बुढानीलकण्ठ सांस्कृतिक-साहित्यिक महोत्सव-२०८० को दोस्रो दिन नाङ्साल सेसनमा आफ्नो कला यात्राका उतारचढावलाई सम्झेका थिए। यो यात्राका विविध पाटा उजागर गर्न सहजकर्ताको भूमिकामा अर्का रंगकर्मी तथा कला निर्देशक केदार श्रेष्ठ सहजकर्ताको भूमिकामा थिए।
आइतबार, फागुन १३, २०८०
पत्रकार ददि सापकोटाको पाँचौं कृति ‘जीवगाथा’ को लोकार्पण
वातावरण, प्रकृति र जीवजन्तुका विषयमा चासो राख्ने लेखक एवम् पत्रकार सापकोटाको नयाँ कृतिलाई नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित...
आइतबार, फागुन १३, २०८०
सरकार असफल भयो, मन्त्रीहरुले राजीनामा दिए हुन्छः सोविता गौतम
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले वर्तमान सरकार असफल भएको भन्दै मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेकी छिन्। आइतबार प...
आइतबार, फागुन १३, २०८०
मिटरब्याज पीडितसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा वार्ता टोली
मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली बनाएको छ।
आइतबार, फागुन १३, २०८०
मतदाता नामावली दर्ता स्थगन
मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) (२) बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा...
आइतबार, फागुन १३, २०८०
नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित
नेदरल्याण्ड्सको जितका लागि विक्रमजित सिंहले ५८ र अर्को ब्याटर सिब्रान्ड एन्जलब्रेचले ४६ रनको योगदान दिए। दुई जना ओपनर ब्याटर सस्तैमा...
आइतबार, फागुन १३, २०८०
दुई हजार बिन्दुभन्दा तल झर्यो नेप्से
साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ८१ अङ्कले ओरालो लागेको छ। परिसूचक एक दशमलव ३३ प्रतिशतले घटेर...
आइतबार, फागुन १३, २०८०
बागमती प्रदेश संसद् सञ्चालन गर्न सर्वदलीय बैठक बस्दै
बागमती प्रदेशमा संसद् सञ्चालनका लागि सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक बोलाएका छन्। प्रदेश सभा बैठक सञ्चालनका सन्दर्भमा दलबीच सह...
आइतबार, फागुन १३, २०८०
युक्रेन संकट अन्त्य गर्न राष्ट्रसंघका महासचिवको आह्वान
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेन संकट अन्त्य गर्न आह्वान गरेका छन्। युक्रेनमा रुसको विशेष सैन्य कारबाहीको दो...
आइतबार, फागुन १३, २०८०
दलहरुलाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्नु कांग्रेसको दायित्व होः सिटौला
आइतबार कांग्रेसबाट नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै नेता सिटौलाले पार्टीहरुलाई राष्ट्रहितको बाट...
आइतबार, फागुन १३, २०८०
‘राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८०’ प्रतिनिधि सभामा पेस
‘राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८०’ प्रतिनिधि सभामा पेस गरिएको छ। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री तथा...
आइतबार, फागुन १३, २०८०
इलाम- २ र बझाङ- १ को 'क' मा वैशाख १५ गते उपनिर्वाचन
निर्वाचन आयोगले वैशाख १५ मा दुई ठाउँको उपनिर्वाचन गर्ने भएको छ। आयोगको फागुन १३ गते बसेको बैठकले नेपाल सरकारसँगको परामर्शमा इलाम- २...
आइतबार, फागुन १३, २०८०
सांसद शाहीको जिकिरः विद्यमान राजनीतिक व्यवस्था चाहिँदैन भन्ने अधिकार पनि संविधानले दिएको छ
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संघीय लोकतान्त्रिक गणतन्त्र चाहिने वा नचाहिने भन्ने कुरा पनि रोज्न पा...
आइतबार, फागुन १३, २०८०
नेदरल्यान्ड्सको दोस्रो विकेट पतन
आईसीसी क्रिकेट वर्ल्डकप लिग- २ मा नेपालले नेदरल्याण्ड्सको २ विकेट लिएको छ। नेपालका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले १-१ विके...
आइतबार, फागुन १३, २०८०
मन्त्री किराँतीका कारण नेवानि झन् समस्यामा परेको रामहरि खतिवडाको आरोप
आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले निगम आर्थिक रुपमा धरासायी भएका बेला पर्यटनमन्त्रीले जहाज किनेर झन् धरासायी बनाउन...
आइतबार, फागुन १३, २०८०
वैशाख १५ मा उपचुनाव गर्ने निर्वाचन आयाेगकाे निर्णय
प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा १५ वैशाखमा उपनिर्वाचन हुने भएको छ ।
आइतबार, फागुन १३, २०८०
नेदरल्याण्डलाई नेपालले दियाे १७३ रनकाे मध्यम लक्ष्य
आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ । नेदरल्याण्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ...
आइतबार, फागुन १३, २०८०
Previous
1745
1746
1747
1748
1749
Next
ताजा समाचार
सबै
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम
सोमबार, कात्तिक ९, २०८३
इलाममा सवारी साधन दुर्घटनामा चालकको मृत्यु
सोमबार, कात्तिक ९, २०८३
धनुषामा गाँजाको पुरिया बनाई बिक्री गर्ने दुईजना पक्राउ
सोमबार, कात्तिक ९, २०८३
सीमान्तका आवाजलाई केन्द्रमा ल्याउँदै जुम्लामा साहित्य सम्मेलन
सोमबार, कात्तिक ९, २०८३
कार्टुन
सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कहाँ छन् रवि लामिछाने?
आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन
आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु
आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी
आइतबार, कात्तिक ८, २०८३
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा
आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
विचार
सबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम
डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार
नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह
नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा
अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो
बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें
बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने
मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता]
नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ
नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search