तिहारमा घरमै बनाउनुस् यी ९ परिकार, के चाहिन्छ सामग्री, बनाउने कसरी?सामग्री : एक कप दूध पाउडर, १ कप मैदा, आधा कप खुवा, ५० ग्राम पनिर, २ चम्चा घिउ वा तेल, आधा कप दूध, २ चम्चा दही या कागतीको रस, आधा चम्चा सोडा, फ्राईका लागि तेल या घिउ आवश्यकता अनुसार, गार्निसका लागि चप पिस्ता २ चम्चा, सुगर सिरपका लागि एक कप चिनी, ३ कप पानी, आधा चम्चा सुक्मेलको धुलो, एक चम्चा गुलाब जल। शनिबार, कात्तिक २९, २०७७