गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३
Fri, Nov 13, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
एमसीसीमा एमालेले जनतालाई दिने जवाफ - हामीले प्रक्रियामै भाग लिएका थिएनौं
प्रतिनिधि सभाबाट पास भएको एमसीसीबारे नेकपा एमालेले आफूहरु 'असंलग्न' रहेको जवाफ जनतालाई दिने भएको छ। संसदको चालु अधिवेशन अन्त्य भएको भोलिपल्ट बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।
बुधबार, चैत २, २०७८
एमालेले प्रधानन्यायाधीशविरुद्धको महाभियोगको भण्डाफोर गर्छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध ल्याइएको महाभियोग प्रस्तावको भण्डाफोर गर्ने बताएक...
बुधबार, चैत २, २०७८
एमाले सांसदहरुलाई ओलीको निर्देशन– नेता होइन, कार्यकर्ता जस्तो भएर घरदैलोमा जानू
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसदलाई कार्यकर्ता जस्तो भएर स्थानीय तहको निर्वाचनमा खट्न निर्देशन दिएका छन्। देशभरि एमाले ए...
बुधबार, चैत २, २०७८
गठबन्धनको भर नपरौं, आफ्नै बलमा चुनाव जित्ने प्रयत्न गरौं : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा भर नपरेर आफ्नै बलमा चुनाव जित्ने प्रयत्न गर्नुपर्ने बताएका छन्।...
बुधबार, चैत २, २०७८
विश्वविद्यालयमा बन्द–हड्ताल नगरौं : मन्त्री पौडेल
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा बन्द–हड्ताल नगरी समस्याको निकास खोज्न प्राध्यापकहरुलाई आग्रह गर...
बुधबार, चैत २, २०७८
नेपाल टेलिकमले ल्यायो फागु अफर
नेपाल टेलिकमले फागु पर्व (होली) विशेष अफर ल्याएको छ। पर्वको अवसरमा टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको छ
बुधबार, चैत २, २०७८
गाई निर्वाचन चिह्न मागेको कमल थापाको पार्टीले पायो तीर
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तीर निर्वाचन चिह्न पाएको छ।
बुधबार, चैत २, २०७८
स्थानीय तह निर्वाचनका लागि अर्थले स्वीकृत गर्यो साढे १४ अर्ब बजेट
सरकारले स्थानीय तह निर्वाचनका लागि १४ अर्ब ४५ करोड रुपैयाँ बजेट निकासा गर्न स्वीकृति दिएको छ। उक्त चुनावका लागि निर्वाचन आयोगले १६ अ...
बुधबार, चैत २, २०७८
घट्यो कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा ८२ जना संक्रमित भेटिए
नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १७५ नमूना परीक्षण गर्दा ८२ जनामा...
बुधबार, चैत २, २०७८
एनसेलले ल्यायो ‘गज्जबको दैनिक जीबी प्याक’
एनसेलले फागु पुर्णिमाको अवसरमा मोबाइल डेटा थप सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याकअन्तर्गत नयाँ डेटा प्याक घोषणा गरेको छ। यसका सा...
बुधबार, चैत २, २०७८
वीरगञ्ज र चर्च ब्वाइजले अंक बाँडे
सहिद स्मारक ‘बी’ डिभिजन लिगमा वीरगञ्ज युनाइटेड र चर्च व्बाइज युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन्।
बुधबार, चैत २, २०७८
संसद अधिवेशन हठात् अन्त्य गरिनु संशयपूर्ण : एमाले
नेकपा एमालेले प्रतिनिधि सभाको चालु अधिवेशन हठात रुपमा अन्त्य गरिएको भन्दै संशय व्यक्त गरेको छ। संसदीय दलको बैठकको सुरुवात गर्ने क्रम...
बुधबार, चैत २, २०७८
एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्दै
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक जारी छ। सरकारले संसद् अधिवेशन अन्त्य गरेपछि एमालेले पार्टीको संसदीय दलको बैठक बो...
बुधबार, चैत २, २०७८
पर्यटकका लागि प्रवेश खुलाउँदै न्युजिल्याण्ड
न्युजिल्याण्डले पर्यटकहरूका लागि सिमा नाका खुला गर्ने भएको छ। कोरोनाभाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको सीमा नाका अप्रिल १२...
बुधबार, चैत २, २०७८
परिसूचकसँगै घट्यो कारोबार रकम, करिब २० अंक ओर्लियो नेप्से
सेयर बजार मापक नेप्से परिसूचक बुधबार साढे १९ अंकभन्दा बढीले घटेको छ। साताको पहिलो दिन उच्च अंकले बढेको नेप्से मंगलबारदेखि निरन्तर घट...
बुधबार, चैत २, २०७८
सरकारले युट्युबलाई नियन्त्रण होइन नियमन गर्न खोजेको हो : सचिव अर्याल
सरकारले युट्युबलाई नियन्त्रण गर्न नखोजेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले बताएका छन्। अभिव्यक्ति स्वतन...
बुधबार, चैत २, २०७८
आफ्नै ओटीटी माध्यम ल्याउने शाहरुखको संकेत
बलिउडका बादशाह भनेर चिनिने शाहरुख खानले आफ्नै ओटीटी ल्याउन लागेको संकेत गरेका छन्। शाहरुखले सामाजिक सञ्जालमार्फत आफ्नो ओटीटी प्लेटफर...
बुधबार, चैत २, २०७८
Previous
4511
4512
4513
4514
4515
Next
ताजा समाचार
सबै
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ
शुक्रबार, कात्तिक २७, २०८३
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत
शुक्रबार, कात्तिक २७, २०८३
काडमान्डू गोर्खाजलाई ७ रनले हराउँदै सुदूरश्चिम प्ले अफमा
शुक्रबार, कात्तिक २७, २०८३
‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा
शुक्रबार, कात्तिक २७, २०८३
सुदूरपश्चिमद्वारा काठमाडौंलाई १२६ रनको लक्ष्य
शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते
बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो
बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा
शुक्रबार, कात्तिक २७, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु
शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन
बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
विचार
सबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण
नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚ अन्धकारमा प्रकाशको उपासना
राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्को आन्दोलनः बंगलादेशबाट सिकौं
नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न
नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण
मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्को आन्दोलनः बंगलादेशबाट सिकौं
आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न
बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी
नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता]
नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search