काठमाडौं– नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १७५ नमूना परीक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा जना २१३ संक्रमणमुक्त भएका छन् भने यो अवधिमा मृत्यु हुनेको संख्या शून्य रहेको छ। हाल देशभर ४ हजार ५४७ सक्रिय संक्रमितहरु रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।