शुक्रबारबाट हलहरूमा दुई फिल्म प्रदर्शनमा
‘नीरफूल’मा दयाहाङ राई, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबा, विजय लामा लगायतको अभिनय रहेको छ। रेखा थापा यो चलचित्रमा विशेष भुमिकामा छिन्।
शुक्रबार, जेठ २६, २०८०