काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ।
बैठक राप्रपा पार्टी कार्यालय धुम्बाराहीमा बिहान साढे ११ बजे बस्नेछ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम लगायत अन्य महत्वपूर्ण विषय र एजेन्डाहरुमा छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।