लकडाउनमा घरमै बनाउन सकिने स्वस्थकर, सरल र मैलिक खानाका रेसेपी
नुन, तेल, चिनीको प्रयोग कम भएका खाद्य सामग्री प्रयोग गर्न विश्व स्वास्थ्य संगठनले अनुरोध गरको छ। मादक पदार्थ र सुर्ती चुरोटको सेबन बिल्कुल नगर्न, पानी प्रशस्त पिउन, फाइबरयुक्त खाना बढी खान, एकै पटक खाना ज्यादा नखाने पटक पटक गरी थोरै थोरै गरेर खान, झोलिलो तथा सुप बढी पिउन, र सुरक्षित तवरले घरमै खाद्यान्न मगाउन डब्लुएचओको सुझाव छ। यी कुरा स...
शनिबार, चैत २२, २०७६