गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३
Wed, Oct 14, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
अर्बपति विनोद चौधरी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित, यी हुन् मधेशी कोटामा निर्वाचित हुनेहरू
अर्बपति विनोद चौधरी कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। केन्द्रीय सदस्यका लागि चौधरीले मधेशी खुलाबाट उम्मेदवारी दिएका थिए। पाँच सदस्य चयन हुने मधेशी खुलातर्फ २३ जनाले उम्मेदवारी दिएका थिए। चौधरीले दोस्रो स्थानको मत ल्याएका छन्। २२०६ मतसहित चौधरी विजयी भएका हुन्।
मंगलबार, पुस ६, २०७८
कांग्रेस महाधिवेशन : खुला मधेसी सदस्यतर्फको मतगणना अन्तिम चरणमा, कसले कति मत पाए?
नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि खुला मधेसी कोटाको मतगणना अन्तिम चरणमा पुगेको छ।मंगलबार पार्टी कार्यालय सानेपामा जारी मतगणना...
मंगलबार, पुस ६, २०७८
माओवादी प्रदेश-२ इन्चार्ज भन्छन्– राष्ट्रिय सम्मेलनपछि मात्र पदाधिकारी चयन
नेकपा माओवादी केन्द्रका प्रदेश-२ इन्चार्ज गणेश साहले राष्ट्रिय सम्मेलनपछि मात्रै प्रदेश पदाधिकारी चयन गर्ने बताएका छन्।
मंगलबार, पुस ६, २०७८
कांग्रेसको प्रदेश २ को अधिवेशन आजदेखि, को–को छन् सभापतिका आकांक्षी
नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन आज (मंगलबार) देखि सुरु हुने भएको छ। कांग्रेसले अन्य प्रदशेमा यसअघि नै प्रदेशमा अधिवेशन गरिसके...
मंगलबार, पुस ६, २०७८
कांग्रेस महाधिवेशन : प्रदेशतर्फको मतगणना आज
आज प्रदेश अन्तर्गतका केन्द्रीय सदस्यको गणना हुने निर्वाचन समितिले जनाएको छ। हरेक प्रदेशबाट एक महिलासहित तीन जना केन्द्रीय सदस्य निर्...
मंगलबार, पुस ६, २०७८
कांग्रेस महाधिवेशन : अपांगतातर्फको केन्द्रीय सदस्यमा श्रेष्ठ विजयी
नेपाली कांग्रेस १४ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। हाल पदाधिकारीसहित खुला तथा केही समावेशी समूहको मत...
मंगलबार, पुस ६, २०७८
प्रदेश १ बाट कांग्रेसको केन्द्रीय सदस्यमा अर्याल र कोइराला विजयी
प्रदेश १ बाट नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा अमृत अर्याल र राजीव कोइराला विजयी भएका छन्।
सोमबार, पुस ५, २०७८
कांग्रेसको महिला खुला केन्द्रीय सदस्यमा ८ जना देउवापक्षीय उम्मेदवार विजयी, डिला संग्रौलालाई सबैभन्दा बढी मत
नेपाली कांग्रेसको महिला खुला केन्द्रीय सदस्यको अन्तिम परिणाम सार्वजनिक भएको छ।
सोमबार, पुस ५, २०७८
‘गनगन’ छाडेपछि गगनका चुनौती
गगन थापाको लोकप्रियताका विषयमा यसअघि धेरैको टिप्पणी हुन्थ्यो- पार्टीभित्रभन्दा बाहिर बढी लोकप्रिय छन्। महामन्त्रीमा ३०२३ मत पाएर त्य...
सोमबार, पुस ५, २०७८
कांग्रेसका महिला केन्द्रीय सदस्यतर्फ ३७५० मत गणना: देउवापक्षका उम्मेदवारको अग्रता कायमै, डिला संग्रौला शीर्षस्थानमा
नेपाली कांग्रेसको खुलातर्फ महिला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवारहरुले अग्रता कायम राखेका छन्।
सोमबार, पुस ५, २०७८
कांग्रेसको अल्पसंख्यक केन्द्रीय सदस्यमा प्रदीपकुमार सुनुवार विजयी
नेपाली कांग्रेसको अल्पसंख्यकतर्फको केन्द्रीय सदस्यमा प्रदीपकुमार सुनुवार विजयी भएका छन्। उनले २१७१ मत प्राप्त गरेका छन्।
सोमबार, पुस ५, २०७८
कांग्रेसको महिला केन्द्रीय सदस्यतर्फ ३३५० मत गणना हुँदा डिला संग्रौला शीर्षस्थानमा
नेपाली कांग्रेसको खुलातर्फ महिला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवारहरुले अग्रता कायम राखेका छन्।
सोमबार, पुस ५, २०७८
महिला केन्द्रीय सदस्यमा २६५० मत गणना हुँदा देउवा पक्षका उम्मेदवारको अग्रता कायमै
नेपाली कांग्रेसको महिला खुला केन्द्रीय सदस्यको मत गणनामा सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवारले अग्रता कायमै राखेका छन्। २६५० मतग...
सोमबार, पुस ५, २०७८
जो दोस्रोपटक कांग्रेस केन्द्रीय सदस्यमा पराजित भए
१३ औं महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा पराजित पाँच जनाले यसपटक पनि पराजय भोगेका छन्। केन्द्रीय सदस्यमा पराजय भोग्नेमा...
सोमबार, पुस ५, २०७८
खुला महिला केन्द्रीय सदस्यको मत गणनामा पनि देउवा पक्षका उम्मेदवार अघि
नेपाली कांग्रेसको महिला केन्द्रीय सदस्यको मत गणनामा पनि सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवारले अग्रता लिएका छन्। १३६४ मत गणना हुँ...
सोमबार, पुस ५, २०७८
माओवादी बागमती प्रदेश अध्यक्षमा गौतम र पौडेलबीच प्रतिस्पर्धा हुँदै
अध्यक्षका लागि पौडेल, गौतम, विदुर खड्का र डीपी ढकाल आकांक्षी भए पनि अन्तिममा खड्का र ढकालले आफ्नो दाबी छोडेपछि पौडेल र गौतमबीच प्रति...
सोमबार, पुस ५, २०७८
प्रदेश नेतृत्व सर्वसम्मत चयन हुन नसकेपछि निर्वाचन गर्न माओवादीको निर्देशन
नेकपा माआवोदी केन्द्रले प्रदेश पदाधिकारी सर्वसम्मत चयन हुन नसकेपछि निर्वाचन गर्न निर्देशन दिएको छ। प्रदेश समिति चयन भए पनि अधिकांश प...
सोमबार, पुस ५, २०७८
Previous
12
13
14
15
16
Next
ताजा समाचार
सबै
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग
बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता
बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि
बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण
बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता
बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ
मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी
मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता
मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
विचार
सबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस
नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया
रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम
गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ
नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ?
शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन
सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर
सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’
नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी
नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search