• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १२, २०८३ Tue, May 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

भारतीय सर्वोच्चको आदेश – श्रीमानले श्रीमतीलाई 'सम्पति' सरहको व्यवहार गर्न नपाउने

64x64
नेपाल लाइभ बिहीबार, असोज ११, २०७५  १६:४४
1140x725

एजेन्सी– भारतको सर्वोच्च अदालतले १ सय ५८ वर्ष पुरानो दण्ड संहिताको धारा ४९७ लाई असंवैधानिक भन्दै परिमार्जन गरेको छ। यो निर्णयसँगै भारतमा श्रीमानले आफ्नी श्रीमतीलाई 'सम्पत्ति' सरहको व्यवहार गर्न नपाउने भएको हो।

_x000D_ _x000D_

अदालतका प्रधानन्यायाधीश दीपक मिश्रासहित अन्य न्यायाधीशहरु एएम खान विलकर, आरएफ नरिमन, डिवाई चन्द्रचुन्ड र इन्दु मल्होत्राको संयुक्त बेन्चले सो फैसला गरेको हो। व्यभिचार सम्बन्धी १ सय ५८ साल पुरानो भारतीय दण्ड संहिताको धारा ४९७ को असंवैधानिक प्रावधानलाई हटाउने निर्णय न्यायाधीशहरुको संयुक्त बेन्चले गरेको हो।

_x000D_ _x000D_

सर्वोच्च अदालतको निर्णयमा भनिएको छ, ‘उक्त दण्ड संहिताको कानुनले महिलाको व्यक्तित्वमा ठेस पुर्‍याएको छ।’ सो कानुनले महिलालाई ‘श्रीमानको सम्पत्ति’ बनाएको भन्दै बेन्चले पुरुषसरह महिलालाई समान अवसरबाट वञ्चित गर्दै महिला अधिकारको उल्लंघनसमेत गरेको ठहर गरेको छ।

_x000D_ _x000D_

फैसला सुनुवाइको क्रममा प्रधानन्यायाधीश दीपक मिश्राले भने, ‘महिलाको समानतालाई प्रभावित गर्ने प्रावधन संविधानको लागि ठीक विषय होइन। पति भनेको पत्नीको मालिक होइन भन्ने अब बेला आएको छ।’

_x000D_ _x000D_

अदालतले आफ्नो फैसलामा दण्ड संहिताअन्तर्गतको धारा ४९७ मा भएको व्यवस्था संविधानसम्मत नरहेको पनि उल्लेख गरेको छ। धारा ४९७ मा यदि विवाहित पुरुषले अर्कैकी श्रीमतीसँग सम्बन्ध जोडेको खण्डमा त्यसलाई अपराध मान्दै ५ वर्षको जेल सजाय र हर्जना भर्नुपर्ने उल्लेख थियो।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

यो धाराका सम्बन्धमा उजुरकर्ताको तर्क थियो–‘कानुन भनेको सबैका लागि समान हुनुपर्छ। कानुन लैङ्गिक दृष्टिमा तटस्थ हुनुपर्छ। तर, धारा ४९७ पुरुषका विरुद्ध विभेदकारी छ।’ यो उजुरी विवाहित महिलाले विवाहपछि यौन सम्बन्ध राखे त्यसलाई अपराध मान्ने र पुरुषलाई मात्रै दण्डित गर्ने प्रावधानको विरुद्ध रहेको थियो।

_x000D_ _x000D_

अदालतले यो कानुनलाई पुरातन कानुन भन्दै संविधानको अनुच्छेद १४ (समानताको अधिकार) र अनुच्छेद २१ (जिउने अधिकार) को उल्लंघन गर्ने तर्क गरेको छ। ‘व्यभिचार सम्बन्ध विच्छेदको आधार हुन सक्छ। तर, त्यसलाई आपराधिक कृत्य ठहर्‍याउन सकिँदैन।’, फैसलामा भनिएको छ।

_x000D_ _x000D_

न्यायाधीशहरुले चीन, जापान, अष्ट्रेलियाजस्ता देशहरुमा व्यभिचार अपराध नहुने तर्क गर्दै भारतमा मात्रै यो आपराधिक कृत्य मान्न नहुने ठहर गरेका छन्।

_x000D_ _x000D_

यसअघि भारतीय उच्च अदालतले ३ पटकसम्म व्यभिचार सम्बन्धी कानुनलाई यथावत राख्ने निर्णय गरेको थियो। गतवर्ष अदालतको फैसलामा भनिएको थियो–‘व्यभिचार सम्बन्धी कानुनले महिलालाई आफ्नो श्रीमानको अधिनस्थ रहने मान्दछ। अब समय आएको छ, समाजले यो मान्नु पर्छ कि एक महिला सबै मामिलामा पुरुषसँग बराबरी गर्न सक्दछिन्।’

_x000D_ _x000D_

फैसलापछि भारतीय राष्ट्रिय महिला आयोगकी प्रमुख रेखा शर्माले अदालतको फैसलालाई स्वागत गर्दै भनिन्, ‘यो पुरातन कानुन धेरै समयअघि नै खारेज हुनुपर्ने थियो। अङग्रेजको पालाको कानुन उनीहरुले उहिल्लै खारेज गरीसक्दा पनि हामी अझै पालना गरिरहेका थियौँँ।’

प्रकाशित मिति: बिहीबार, असोज ११, २०७५  १६:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप मंगलबार, जेठ १२, २०८३
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी मंगलबार, जेठ १२, २०८३
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह मंगलबार, जेठ १२, २०८३
संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्न निजी क्षेत्रसँग कार्यदलको छलफल सुरु मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्